Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • वडाबाटै परिचय पत्रको विवरण संकलन, नरैनापुरबासी उत्साहित
वडाबाटै परिचय पत्रको विवरण संकलन, नरैनापुरबासी उत्साहित
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, फागुन ३०, २०७९

बाँके(नरैनापुर) : नरैनापुर गाँउपालिमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने अभियान सुरु भएको छ । उक्त सुविधा वडाबाटै प्राप्त गरेपछि नरैनापुरबासी निकै उत्साहित भएका छन् ।

पहिलो चरणमा नरैनापुर गाउँपालिकाको वडा नम्बर १, २, ३ र ५ मा वडास्तरीय घुम्ती शिविर आयोजना गरी विवरण लिने काम सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताए ।  

राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी पहिलो चरणमा चारवटा वडाबाट अभियान सुरु गरिएको बताउँदै उनले प्रत्येक वडामा दुईवटा स्टेशन रहने गरी ८ वटा स्टेसनमार्फत विवरण संकलन गर्ने कार्य जारी रहेको जानकारी दिए । 

गाउँपालिकाभित्र सुरु भएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन केन्द्रको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष इश्तिायक अहमद शाहले अबको युग प्रविधिमैत्री भएकाले सबैले परिचयपत्र प्राप्त गर्नुपर्ने बताए । अध्यक्ष शाहले परिचयपत्र वितरण तथा तथ्यांक संकलनको कामलाई थप प्रभाकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए । 

Rastriya Parichaya Patra_Narainapur Photo 21678812067.JPG

यूवा भन्दा बृद्ध बृद्धाहरु राष्ट्रिय परिचयपत्र बनाउनका लागि लाइनमा बसेको देखेपछि अध्यक्ष शाहले नरैनापुरबासीको सहजताका लागि वडा परिसरमा थप स्टेशन बनाएर परिचपत्रको कामलाई बढाउन तयार रहेको उल्लेख गरे । 

राष्ट्रिय परिचय पत्र नागरिकको बैयक्तिक तथा जैविक विवरण समावेश गरी बायोमेटिक सुबिधायुक्त प्रमाणपत्र भएको बताउँदै अध्यक्ष शाहले विवरण दर्ता गराउन नरैनापुरबासी सँग अपिल गरे ।  

नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडा सचिव भरत महत्तोले सबै नेपाली नागरिकको बैयक्तिक तथा जैविक विवरणलाई केन्द्रीकृत रूपमा भण्डारण सहित सबै परिचय खुल्ने र नदोहोरिने गरी बहुउपयोगी राष्ट्रिय परिचय पत्र नम्बर प्रदान गर्ने संघीय सरकारको उद्देश्य अनुरूप विवरण संकलन भइरहेको बताए ।

दैनिक ८० देखि १ सय जनाको विवरण संकलन भईरहेको जानकारी दिदै उनले विवरण दर्ता गराउनेहरुको संख्या बढ्दै गएको बताए । नरैनापुर गाउँपालिका वडा नम्बर २ का सचिव एवं गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले सरकारले पछिल्लो समय सबै नागरिकका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न लागेकाले अभियानका क्रममा वडा तथा टोलमै शिविर आयोजना गरिएकोले सम्पूर्ण नरैनापुरबासीलाई सम्बन्धित वडामा गएर आफनो विवरण दर्ता गराउन आग्रह गरे ।

Rastriya Parichaya Patra_Narainapur Photo 31678812068.JPGनरैनापुर-५ की ६२ वर्षिय महेशा यादवले वडा स्तरबाट राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु भएपछि आफु जस्तो बृद्धाका लागि धेरै सहज भएको बताइन् । आफ्नो वडामा रहेका बृद्ध बृद्धालाई नेपालगन्ज गएर राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउन धेरै महंगो र दुःखदायी रहेकोमा वडाबाटै उक्त सेवा लिन पाएपछि खुशी लागेको प्रतिक्रिया दिइन् ।

स्मरण रहोस् नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि गाउँपालिकाले पटक–पटक प्रयास गरेपनि जिल्ला प्रशासन कार्यालय बाँकेले हाल सम्म स्थापना गर्न सकेको छैन् । गाउँपालिकामा सुरु भएको उक्त अभियान एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको विवरण संकलन गरिरहेका राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका प्राविधिक रामबहादुर ओलीले बताएका छन् । 

Rastriya Parichaya Patra_Narainapur Photo 51678812069.JPG

विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य भएको र त्यसको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पनि पेश गर्न सकिने विभागले जनाएको छ । जिल्ला प्रशासनमा विवरण संकलन गर्दा तत्कालै परिचय पत्र नम्बर उपलब्ध हुने भएपनि अभियानका क्रममा भने विवरण पेश गरेको कम्तीमा १५ दिनपछि मात्रै नम्बर उपलब्ध हुने बताइएको छ ।  

Rastriya Parichaya Patra_Narainapur Photo 41678812072.JPG

Rastriya Parichaya Patra_Narainapur Photo 61678812072.JPG

Rastriya Parichaya Patra_Narainapur Photo 71678812073.JPG


प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  २२:२७
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्