Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • लेनदेन विवादले सिता एयरको कार्यालयमा लगाएको ताला खोलियो
लेनदेन विवादले सिता एयरको कार्यालयमा लगाएको ताला खोलियो
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, चैत १, २०७९

नेपालगन्ज : लेनदेन विवादका कारण नेपालगन्ज बिमानस्थल परिसरमा रहेको सिता एयरको कार्यालयमा लगाइएको ताला खुलेको छ । सम्झौता अनुसार उडान गरेको भन्दै ट्राभल ब्यवसायीले बुधबार बिहान उक्त बिमान कम्पनीको कार्यालयमा ताला लगाएका थिए । 

प्रहरीका अनुसार बिमानस्थल परिसरमा रहेको कार्यालयमा बुधबार बिहान पौने १० बजेतिर ‘गो कर्णाली टर्स एण्ड टभल्स’ का सञ्चालक ललितजंग महतका छोरा सुविन महतले ताला लगाएकोमा दुबै पक्षबीचको समझदारी पश्चात ताला खोलिएको हो । 

नेपालगन्ज बिमानस्थल कार्यालयका प्रहरी इन्चार्ज (सई) रबिन्द्र बमले सम्झौता अनुसार उडान गरेको भन्दै ट्राभल ब्यवसायीले सिता एयरको कार्यालयमा ताला लगाएको र दुई पक्षबीच मौखिक समझदारी भएपछि बुधबार नै ताला खोलिएको जानकारी दिए । 

उक्त ताला ‘गो कर्णाली टर्स एण्ड टभल्स’ का सञ्चालक सदस्य सुविन महत र सिता एयरका लेखापाल सुर्य भण्डारीबीचको मौखिक समझदारी पश्चात खोलिएको ईन्चार्ज बमले जानकारी दिए । ‘बिमानस्थल क्षेत्रमा आर्थिक लेनदेनको कुरालाई लिएर विवाद नगर्नुस्, विवादलाई बढाउनु हुन्छ भने म दुई पक्षलाई जिल्ला(जिप्रका) तिर पठाउँछु भनेर मैले उहाँहरुलाई सम्झाए,’ प्रहरी इन्चार्ज बमले भने ‘त्यसपछि सिता एयरका एकाउण्टेन्ट र टभल्स ब्यवसायी बीच एउटा मौखिक समझदारी बन्यो, अनि ब्यवसायी आफैले लगाएको ताला खोलिदिए ।’ 

‘गो कर्णाली टर्स एण्ड टभल्स’ का सञ्चालक ललितजंग महतले आफ्नो संस्थाले सिता एयरसँग जिएसए (जनरल सेल्स एजेन्ट) लिएकोमा बीचमै उडान गर्न छाडेपछि अग्रिम जम्मा गरेको रकम फिर्ता गर्न अटेरी गर्दैै आएको दुखेसो पोख । 

‘मेरो ट्राभल एजेन्सी जनरल सेल्स एजेन्ट बनेपछि सिता एयरबाट नेपालगन्जदेखी जुम्ला र सुर्खेतदेखी जुम्ला उडान गर्ने सहमति बन्यो, तर सिता एयरले बीचमै त्यस क्षेत्रका लागि उडान बन्द गर्यो,’ महतले भने ‘सिताले आफै जिएसए तोड्यो, डिपोजिट गरेको पैसा पनि दिएन, धेरै पटक धाउँदा पनि पैसा नदिएपछि बाध्य भएर हामीले ताला लगाएका हौं ।’ 

सिता एयरसँग आफुले अझै दुई लाख भन्दा बढी रकम पाउन बाँकी रहेको दुखेसो पोखे । मतहका अनुसार नेपालगन्ज र सुर्खेतबाट ‘चार्टर’ तथा ‘कार्गो’ उडान गर्नका लागि सिता एयर र ‘गो कर्णाली टर्स एण्ड ट्राभल्स’ बीच सम्झौता भएको थियो । उक्त सम्झौतालाई सिता एयरलाइन्सले बीचमै तोडेको उनको आरोप छ ।

यता सिता एयरका क्षेत्रीय प्रबन्धक बिनोद मिश्रले ‘गो कर्णाली टर्स एण्ड टभल्स’ का सञ्चालकले लगाएको आरोपमा सत्यता नभएको प्रतिक्रिया दिएका छन् । सुरुमा सिता एयर र ‘गो कर्णाली टर्स एण्ड ट्राभल्स’ बीच कुनै खालको सम्झौता र कारोबार नभएको जिकिर गरेका उनले पछि भने बिमान कम्पनीसँग ट्राभल्स एजेन्ट्स कारोबारमा जोडिनु स्वभाविक भएको प्रतिक्रिया दिए । 

‘सिता एयर र ‘गो कर्णाली टर्स एण्ड ट्राभल्स’ बीच कुनै सम्बन्ध छैन, उसको कारोबार श्रीमिका एयर कार्गो सर्भिसेजसँग हो, हामी सँग होईन,’ उनले भने । 

यो पनि पढ्नुस् :

सम्झौता अनुसार सेवा नदिएको भन्दै सिता एयरको कार्यालयमा तालाबन्दी


प्रकाशित मिति: बुधबार, चैत १, २०७९  २२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्