Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँके कांग्रेसले गठन गर्यो विभिन्न ४१ शाखा-(विस्तृतमा हेर्नुस्)
बाँके कांग्रेसले गठन गर्यो विभिन्न ४१ शाखा-(विस्तृतमा हेर्नुस्)
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, चैत २, २०७९

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेले विभिन्न ४१ शाखा गठन गरेको छ । जिल्ला सभापति नारायणप्रसाद गौडेलले पार्टीको विधान बमोजिम विभिन्न शाखाको प्रमुखमा पार्टीका पदाधिकारी र सदस्यलाई मनोनित गरेका हुन् ।

जस अनुसार कानुन शाखा प्रमुखमा उपसभापति कृष्णबहादुर कार्की, अभिलेख, अनुगमन तथा मूल्यांकन शाखा प्रमुखमा सचिव सुधांशु कोइराला, आर्थिक शाखामा यज्ञबहादुर बस्नेत, कार्यक्रम तथा समन्वय शाखा प्रमुखमा सह–सचिव रेणुसिंह ठाकुर, विकास शाखामा सह-सचिव बिनोद थारु र सूचना सञ्चार, प्रचार-प्रसार तथा वन वातावरण शाखा प्रमुखमा प्रवक्ता डिल्लीबहादुर गिरी मनोनित भएका हुन् ।

यस्तै जिल्ला सदस्य रबिन्द्रबहादुर हमाललाई संगठन शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । मनप्रसाद आचार्यलाई स्थानीय तह समन्वय शाखा प्रमुख, टंकप्रसाद काफ्ले (आशिष) लाई विद्यार्थी शाखा प्रमुख, रामचन्द्र गुप्तालाई प्रशासन शाखा, अन्य पार्टी सम्पर्क शाखा प्रमुखमा लक्ष्मीनारायण शाह, उद्योग तथा व्यापार शाखामा राजेन्द्रकुमार श्रेष्ठ, श्रमिक तथा ट्रेड युनियन शाखामा उमा थापामगर, यातायात व्यवसायी समन्वय शाखामा निमबहादुर चलाउने (निरज) र मुस्लिम शाखा प्रमुखमा निजामुद्दिन अन्सारीलाई मनोनयन गरिएको छ । 

त्यस्तै गीता गोदार क्षेत्रीलाई महिला शाखा, शरदचन्द्र बर्मालाई शिक्षा शाखा, अमृतकुमार आचार्यलाई तरुण शाखा, खेमनाथ अधिकारीलाई स्वास्थ्य शााखा, बुद्धिराम थारुलाई थारु शाखा, सुशिला पन्तलाई वित्तिय तथा सहकारी संस्था समन्वय शाखा र अशोककुमार श्रेष्ठलाई पेशागत तथा बुद्धिजिवी शाखा प्रमुखमा मनोनयन गरिएको प्रवक्ता गिरीले जानकारी दिए ।

त्यसैगरी दलित शाखामा दुर्गाकुमारी बिक, कृषि तथा किसान शाखामा महबुब अली शेष, गैरसरकारी संस्था एवं सामाजिक शाखामा सुशिला कार्की, पर्यटन शाखामा देवबहादुर खाण ठकुरी, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबास एवं मुक्त कमैया समन्वय शाखामा टिकाराम बस्नेत, आदिवासी जनजाती शाखामा प्रमोद बहादुर श्रेष्ठ, बैदेशिक रोजगार समन्वय शाखामा सिताराम थारु र खेलकुद शाखामा जगदिश बाल्मिकी मनोनित भएका छन् ।

यसैबीच प्राकृतिक स्रोत शाखा प्रमुख तिलाकुमारी कार्की, शुभेच्छुक संस्था समन्वय शाखामा लालतादेवी थारु, भूपु सैनिक शाखामा भिमबहादुर बिक, पूर्व राष्ट्रसेवक समन्वय शाखामा विरबहादुर विष्ट, अन्य भ्रातृ संघ समन्वय शाखामा पुष्पा आचार्य शुक्ला, साहित्य, कला तथा संस्कृति शाखामा टिकादेवी केसी, द्वन्द व्यवस्थापन समन्वय शाखामा कोकिला शर्मा, मधेश तराई समन्वय शाखामा कुन्नीकुमारी कलवार, पिछडिएको क्षेत्र समन्वय शाखामा सुनिता आले, अल्पसंख्यक, सीमान्तकृत तथा अपांगता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा शाखा प्रमुखमा देवफलप्रसाद यादव र निर्माण व्यवसायी समन्वय शाखामा जलिल अहमद ढपाली मनोनित भएको प्रवक्ता गिरीले जानकारी दिए ।  

Congress Banke Shakha Gathan 11678980037.jpg

Congress Banke Shakha Gathan 21678980037.jpg


प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्