Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • 'राजनीतिक र सामाजिक आन्दोलनमा नागरिक समाजको भुमिका अग्रणी'
'राजनीतिक र सामाजिक आन्दोलनमा नागरिक समाजको भुमिका अग्रणी'
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, चैत २०, २०७९

नेपालगन्ज : गैरसरकारी संस्था महासंघ नेपाल बाँकेले सोमबार ९ औँ अधिबेशन गरेको छ । अधिवेशनको महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले उद्घाटन गरे । उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले नागरिक समाज राष्ट्रिय गौरवको विष बन्नुपर्ने बताए । अध्यक्ष सुवेदीले सरकारले नागरिक समाजको भुमिकाको सम्मान गर्नुपर्नेमा जोड दिए ।

नेपालका हरक राजनीतिक र सामाजिक आन्दोलनमा नागरिक समाजको भुमिका अग्रणी रहदै आएको बताउँदै नेपालको सन्दर्भमा नागरिक समाज साझेदारी, खवरदारी र पहरेदारीको भुमिकामा रहेको दाबी गरे । नागरिक समाजलाई दिनप्रतिदिन काम गर्न असहज हुँदै गएको उनको भनाई छ । 

सरकारले गरेका राम्रा काममा साझेदारी र गलतका बिरुद्ध खवरदारी गर्दै आएको बताउँदै सुवेदीले देशमा गैससमैत्री वातावरण नभएको आरोप लगाए । हरेक परिवर्तनमा नागरिक समाजको भुमिका महत्वपूर्ण भएता पनि परिवर्तन पश्चात बिभिन्न तहका सरकारले नागरिक समाजलाई उपेक्षा गर्दै आएको सुबेदीले बताए ।

\विभिन्न बाहनामा समाज कल्याण परिषदले समेत नागरिक समाजलाई दुख दिदै आएको सुवेदीको भनाइ थियो । आपत विपदमा गैससहरुको जहिले आवश्यकता रहने तर अन्य कार्यमा गैससहरु उपेक्षित हुने, गैर नाफामुलक गैससहरुलाई नाफा कमाउने कम्पनि सरहको व्यवहार सरकारबाट हुँदै आएको छ, सुबेदीले भने, ‘सरकारको बेवास्ताको शिकार अव हामी कहिले सम्म हुने ? तसर्थ अव गैसस महासंघ देशव्यापी आन्दोलनमा जान्छ, जब सम्म गैससमैत्री बातावरण बन्दैन तब सम्म हामी आन्दोलन गर्छाैं ।’

महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुशिला वेल्वासेले पछिल्लो समय नागरिक समाजका संस्थालाई बिभिन्न तहमा काम गर्न असहज हुँदै गएको बताइन् । गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका संस्थापक अध्यक्ष किरण कोइरालाले मानव अधिकारको रक्षा र महिला सशक्तिकरणका लागि नागरिक समाजको भुमिका प्रशंसनिय रहेको धारणा राखिन् ।

महासंघ बाँके शाखाका पुर्वअध्यक्ष पुर्णलाल चुकेले समाजको विविध क्षेत्रको विकासका लागि गैससहरुको महत्वपुर्ण भुमिका रहेको भएपनी गैससहरुलाई डलरको खेति गर्ने भनेर आरोप लाग्ने गरेको बताए ।

शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रसका केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्मा, बाँके शाखा सभापति गोवर्धनसिंह सम्झाना, गैसस महासंघ नेपाल बर्दियाका पूर्बअध्यक्ष कृष्णजंग शाह, महासंघ बाँकेका पूर्बअध्यक्ष तेज बिक्रम शाह, मानव अधिकार आयोग नेपालगन्जकी प्रमुख द्धारिका अधिकारी, इन्सेककी सरस्वती मल्ल लगायतले बोलेका थिए । 

कार्यक्रममा २ दशक भन्दा लामो समय गैससको माध्यामबाट समाजिक सेवामा सक्रिय रहदै आएका विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्मा, बाँके शाखा सभापती गोवर्धन सिंह सम्झाना, गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाका पुर्व अध्यक्ष पुर्णलाल चुके, बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्धिकी, महिला जागृती सेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, महिला उपकार मञ्च कोहलपुरकी अध्यक्ष चन्द्रकला उप्रेतीलाई सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । 

यस्तै महासंघको संस्थागत विकासका लागि सहयोग गरेका बास नेपाल, प्लान इन्टरनेशनल, दलित महिला संघ बाँके, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यलाई समेत सम्मान गरियो । गैसस महासंघ बाँकेका सचिव आशिष बर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए । अधिवेशनमा ३ सय बढी गैससकर्मीहरुको उपस्थिती रहेको बताइएको छ । 


प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  २१:४३
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्