Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘राजनीतिक पार्टीले वर्तमान चुनौतीको सामना गर्नुपर्छ’ : धनराज गुरुङ
‘राजनीतिक पार्टीले वर्तमान चुनौतीको सामना गर्नुपर्छ’ : धनराज गुरुङ
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, वैशाख १८, २०८०

नेपालगन्ज : नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अहिलेको चुनौतीलाई सामना गर्न नसके मुलुकमा कुनैपनि पार्टी रहन नसक्ने बताएका छन् । ‘इतिहासको काल खण्डमा मात्र पार्टीहरु दर्ज हुने कि चुनौतीको सामना गर्ने ? इतिहासको पानामा मात्रै राजनीतिक पार्टी सिमित हुने होईन, चुनौतीको सामना गर्नुपर्छ,’ नेपाल टे«ड युनियन काँग्रेस बाँकेको ७ औं जिल्ला अधिवेशनलाई सोमबार नेपालगन्जमा सम्बोधन गर्दै प्रमुख अतिथी गुरुङले भने ।

प्रतिकुल परिस्थिती र चुनौतीबाट काँग्रेस पार्टी नभाग्ने उनले प्रष्ट्याए ।  अहिले मुलुकको आर्थिक अवस्था प्रतिकुल भएपनि काँग्रेसले त्यसको सामना गरेर अगाडी बढ्ने नेता गुरुङको धारणा छ । उनले थपे, ‘प्रतिकुल परिस्थितीलाई अनुकुल बनाउनको लागि काँग्रेस स्थापना भएको हो, अहिले राजनीतिक प्रतिकुल परिस्थती होइन, आर्थिक प्रतिकुल परिस्थिती छ, काँग्रेस आर्थिक चुनौतीबाट भाग्दैन, राम्रोसँग सामना गर्छ, नत्र हामीले किन राजनीति गर्ने ? वर्तमानको चुनौतीलाई काँग्रेसले सामना गर्नुपर्छ ।’ 

आफुहरु विपी कोइरालाको अनुयायी भएको बताउँदै उपसभापति गुरुङले भने, ‘२००३ सालमा यो मुलुकभित्र पार्टी गठन गर्ने अवस्था थिएन, त्यस्तो प्रतिकुल परिस्थितीमा पनि विपी कोइरालाले २००३ सालमा पार्टी स्थापना गर्नु भएको हो, यदी प्रतिकुल अवस्था छ भनेर डराएको भए काँग्रेस पार्टी स्थापना हुने थिएन ।’ 

पछिल्लो राजनीतिक परिस्थितीलाई लिएर काँग्रेसकै जिल्लादेखी केन्द्रका नेताहरुले काँग्र्रेस सच्चिने कि सक्किने ? भन्ने गरेको प्रसंगमा उनले आफैलाई सच्याउन काँग्रेसका नेता, कार्यकर्तालाई आग्रह गरे । नेतालाई गाली गरेर मात्र ठुलो नेता नहुने उनको धारणा छ ।

पछिल्लो समयमा केही ब्यक्तीले पार्टी छाडेर गएकोतर्फ संकेत गर्दै उपसभापति गुरुङले एक दुई जनाले छाड्दैमा केही फरक नपर्ने बताए । अर्को प्रसंगमा उनले ठुला नेताको सम्पत्ती छानविन गरेपछि मात्र यो देशमा भ्रष्टाचार नियन्त्रणमा आउने बताए ।

‘ठुला नेताको सम्पत्ती छानविन गर्नुपर्छ भनेर मैले केन्द्रिय समिति बैठकमा कुरा राखेको हु, त्यो मेरो प्रस्ताव मान्देको भए अहिले देशभर काँग्रेसको राम्रो प्रभाव हुन्थ्यो, म आज पनि भन्दैछु, त्यो अडानमा छु,’ उनले भने ‘ठुला नेताहरुको सम्पत्ती छानविन गर्नैपर्छ, कोही नेता डराउँछ भने धनराज गुरुगको सम्पत्ती छानविन गरेर यो कामको सुरुवात गरौं ।’ कालो धन जति अन्यत्रै थुप्रिएका कारण बैंकमा पैसा नभएको बताए । 


प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्