Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ट्रेड युनियन काँग्रेस बाँकेको अध्यक्षमा मल्ल पुनः निर्वाचित 
ट्रेड युनियन काँग्रेस बाँकेको अध्यक्षमा मल्ल पुनः निर्वाचित 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, वैशाख १८, २०८०

नेपालगन्ज : नेपाल ट्रेड युनियन काँग्रेस बाँकेको अध्यक्षमा रामबहादुर मल्ल पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । नेपालगन्जमा सोमबार सम्पन्न ७ औँ जिल्ला अधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्ष (खुल्ला) मा तोजिन्द्रबहादुर बिक, उपाध्यक्ष (अनौपचारिक) मा परिमल विष्ट, उपाध्यक्ष (उत्पादन) मा महेन्द्र बिक र उपाध्यक्ष (सेवा) तर्फ दिपकराज वली निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत जनकबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार सचिवमा शिवध्वज शाही, सहसचिवमा चेतनारायण शर्मा, कोषाध्यषमा नरेशबाबु श्रेष्ठ र सह कोषाध्यक्ष(महिला)मा अमृता शाही निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा जानकी सापकोटा, पुष्पा सुनार, सुनिता सिंह, बिमला दास, मोहन देवकोटा, माधव बर्नवाल, धने थापा, संजयकुमार द्धिवेदी, शिवराज आचार्य निर्वाचित भएका छन् । 

अधिवेशनले केन्द्रिय प्रतिनिधिमा प्रकशचन्द्र चौधरी, देवेन्द्रकुमार केसी, दुर्गाप्रसाद जैसी, जंग बीर नेपाली, मुकुन्द अधिकारी, बिमल कुमार आचार्य, तारादेवी भुसाल पाठक, केशकुमारी वली, शोभा मल्ल निर्वाचित भएको निर्वाचन समितिका चित्रबहादुर शाहीले जानकारी दिएका छन् ।

यस्तै लुम्बिनी प्रदेश प्रतिनिधिमा लक्ष्मणराज शाही, गोरखनाथ योगी, बिनोदकुमार बिक, चोकबीर बिक, शिवप्रसाद पाण्डे, नहकुल दास, धिरजप्रताप सिंह, तिलकप्रसाद आचार्य, अनन्तराज पोख्रेल, रुद्रप्रसाद अधिकारी, इन्द्रलाल अधिकारी, विक्रमप्रसाद बर्मा, शिवप्रसाद सापकोटा, कृष्ण गोपाल बर्मा, लक्ष्मीकुमारी पौडेल, केशु काफ्ले, इन्द्रा कुमारी बडवाल, हेमा कोइराला, भिमा गिरी, बिनिता धिताल, नर्मदा शाही निर्वाचित भएका छन् । अधिवेशनको नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सोमबार जिल्ला समन्वय समिति बाँकेको सभाहलमा उद्घाटन गरेका थिए ।

नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्लको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर, नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. गोबिन्दराज पोखरेल, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, राष्ट्रिय सभाका सदस्य एवम् काँग्रेस बाँकेका पुर्बसभापति युवराज शर्मा, लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी र माया पुन, पुर्बमन्त्री एवम् काँग्रेस बाँकेका पुर्बसभापति गजेन्द्र हमाल, निवर्तमान जिल्ला सभापति किरण कोइराला, नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुसाल र अन्जना पाण्डे, काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की र गोपालप्रसाद अधिकारी, क्षेत्रीय सभापतिद्धय पोषण केसी र रमेशकुमार गुप्ता, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कोहलपुरका मेयर पूर्णप्रसाद आचार्य, पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीका जिल्ला, क्षेत्र र स्थानीय तहका अध्यक्ष तथा प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार पढ्नुस् :

ट्रेड युनियन काँग्रेस बाँकेको ७ औँ जिल्ला अधिवेशन सुरु


प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्