Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • 'प्रतिस्पर्धा गर्न नसक्नेले पार्टी छाड्दैमा काँग्रेसलाई असर गर्दैन'-(फोटो फिचर)
'प्रतिस्पर्धा गर्न नसक्नेले पार्टी छाड्दैमा काँग्रेसलाई असर गर्दैन'-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, जेठ २०, २०८०

नेपालगन्ज : नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौंरले पार्टीभित्र प्रतिस्पर्धा गर्न नसक्नेले पार्टी छाड्दैमा नेपाली काँग्रेसलाई कुनै असर नगर्ने ठोकुवा गरेका छन् । उनले आन्तरिक प्रतिस्पर्धा गर्न नसक्नेले पार्टी छाड्न थालेको स्पष्ट पारे ।

पार्टीको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको जिल्ला अध्यक्षहरुको घोषणा तथा सपथ ग्रहण समारोहलाई नेपालगन्जमा शनिबार सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका सहमहामन्त्री राठौंरले भने, ‘पार्टीभित्र संस्थापन हुन मलाई २० वर्ष लाग्यो, छोटो समयमै पार्टीभित्र अवसर खोज्नेहरु अवसरवादी हुन्, उनीहरुले पार्टी छाड्दैमा काँग्रेसलाई केही फरक पर्दैन ।’ ७० वर्ष लामो ईतिहास भएको पार्टीमा धेरै नेता कार्यकर्ता  रहेको र पार्टीभित्र मेहेनत गर्नेले अवसर पाउने बताए ।

पार्टीभित्र पछिल्लो समयमा अनुशासन हराउँदै गएको सहमहामन्त्री राठौंरले बताए । विगतमा कृष्णप्रसाद भट्टराई चुनाव लड्दा पार्टीभित्र नेतादेखी कार्यकर्ताले अन्तरघात गरेको परिणाम स्वरुप अहिले अनुशासन हराएको उनको भनाई छ ।

Aadibasi Mahasangh Programme Photo 11685798177.jpg

‘पार्टीभित्र कसैले कसैलाई नमान्ने परिपाटीको विकास भएको छ, त्यसको समिक्षा हुनुपर्छ, त्यसैले हिजो नेताहरुले बोलेपछि अनुशासन हुन्थ्यो,’ राठौंरले भने ‘आज कसैले कसैलाई नटेर्ने अवस्थामा हामी पुगेका छौं, पार्टीभित्र अनुशासन कायम गर्नुपर्छ भनेर म हिजो देखी नै बोल्दै आएका थिए, जबसम्म पार्टीभित्र अनुशासन हुदैन, तबसम्म पार्टी अगाडी बढ्दैन ।’ 

पार्टीमा दुई जना युवा महामन्त्री रहेको र देशभरीका पार्टी कार्यकर्ताले विश्वास गरेको औल्याउँदै सहमहामन्त्री राठौंरले भने, ‘अहिले गगन जीले भाषण गरेको सुन्छु, मैले १० वर्ष अगाडी भनेको थिए, तपाई युवाहरु देशभरी जानुस्, मेरो स्वास्थ्य ठिक छैन, १० वर्ष हामीलाई केही चाहिदैन, पार्टी बनाऔं भनेर प्रदिप जी, गगन जीहरुलाई भनेर भनेको थिए, त्यतिबेला उहाँहरुले मेरो कुरालाई बुझ्नु भएन, या त त्यसलाई नजर अन्दाज गर्नुभयो, र आज गगन जी बोल्दै हुनुहुन्छ, १० वर्षपछि कि हामीले एक्लै पार्टी बनाउनुपर्छ, म पनि त्यही पक्षमा हो, एक्लै पार्टी बनाउन सकिन्छ भने गठबन्धन किन गर्ने ?’ गठबन्धन त्यसै नभएको बताउँदै सहमहामन्त्री राठौंरले स्थानीय र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछि पनि आफु पार्टी बनाउन लागिपरेको बताए । 

अर्को प्रसंगमा उनले २०४८ सालपछि आफुहरुले ल्याएको खुल्ला अर्थ नीतिले देश यहाँसम्म आईपुगेको दाबी गरे । काँग्रेसको खुल्ला अर्थ नीतिकै कारण मुलुकमा शिक्षा, स्वास्थ्य, सहकारी, यातायात, सञ्चार लगायत क्षेत्रको विकास भएको उनको जिकिर छ । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सभापति ओमबहादुर घर्तीमगरले काँग्रेसका अन्य भातृ संगठन ‘भताभुंग’ भइरहेको अवस्थामा महासंघले ७७ वटै जिल्लामा संगठन विस्तार गरेको बताए ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले २०७८ चैत १५ गते आफुलाई महासंघको जिम्मेवारी दिए पश्चात तीन महिना भित्रमा केन्द्रीय समिति निर्माण गरेको बताए । ‘जहाँ की अरु भातृ संगठनले अध्यक्ष मात्रै लिएर बस्नु भएको छ, केन्द्रीय समिति निर्माण गर्ने क्रममा मैले धेरै नेताहरुबाट गाली खाए, यद्यपी केन्द्रीय समिति विस्तार गरे, हामीले ७ वटै प्रदेशका ७७ वटै जिल्लामा समिति विस्तार गरेका छौं ।’

Aadibasi Mahasangh Programme Photo 21685798177.jpg

लुम्बिनी प्रदेशका सांसद समेत रहेकी महासंघका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक माया पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस बर्दियाका सभापति अरुणप्रकाशसिंह राठौंर, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, पार्टीका लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा चौधरी, लुम्बिनी प्रदेशका सांसदहरु सञ्जुकुमारी चौधरी, सुशिला नेपाली (वादी), मिना सिद्धिकी, पार्टीका जिल्ला उपसभापति कृष्ण कार्की, नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, काँग्रेस बाँकेका सहसचिव बिनोद थारु, प्रवक्ता डिल्ली गिरी, क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, पार्टीका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय पदाधिकारी लगायत अतिथीको उपस्थिती रहेको थियो । सो क्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरुलाई केन्द्रीय अध्यक्ष घर्तीमगरले सपथ खुवाएका थिए । 

Aadibasi Mahasangh Programme Photo 31685798178.jpg

Aadibasi Mahasangh Programme Photo 41685798179.jpg

Aadibasi Mahasangh Programme Photo 51685798180.jpg

Aadibasi Mahasangh Programme Photo 201685798199.jpg

Aadibasi Mahasangh Programme Photo 191685798199.jpg

 

Aadibasi Mahasangh Programme Photo 181685798198.jpg

Aadibasi Mahasangh Programme Photo 231685798203.jpg

Aadibasi Mahasangh Programme Photo 211685798201.jpg

Aadibasi Mahasangh Programme Photo 221685798203.jpg

Aadibasi Mahasangh Programme Photo 171685798197.jpg

Aadibasi Mahasangh Programme Photo 161685798196.jpg

Aadibasi Mahasangh Programme Photo 151685798193.jpg

Aadibasi Mahasangh Programme Photo 141685798192.jpg

Aadibasi Mahasangh Programme Photo 131685798191.jpg

Aadibasi Mahasangh Programme Photo 121685798190.jpg

Aadibasi Mahasangh Programme Photo 111685798189.jpg

Aadibasi Mahasangh Programme Photo 101685798188.jpg

Aadibasi Mahasangh Programme Photo 81685798186.jpg

Aadibasi Mahasangh Programme Photo 91685798186.jpg

Aadibasi Mahasangh Programme Photo 71685798182.jpg

Aadibasi Mahasangh Programme Photo 61685798182.jpg

 


प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्