Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • प्रजातन्त्र सेनानीलाई गणेशमान सिंह फाउन्डेशनले यसरी गर्यो सम्मान-(फोटो फिचर)
प्रजातन्त्र सेनानीलाई गणेशमान सिंह फाउन्डेशनले यसरी गर्यो सम्मान-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, जेठ २२, २०८०

नेपालगन्ज : प्रजातन्त्र स्थापना गर्नमा योगदान पुर्याएका प्रजातन्त्र सेनानीलाई नेपालगन्जमा सम्मान गरिएको छ । गणेशमान सिंह फाउन्डेशनले नेपालगन्जमा सोमबार एक कार्यक्रमका बीच प्रजातन्त्र सेनानीलाई नगद सहित सम्मान (मरणोपरान्त) गरेको हो । 

प्रजातन्त्र सेनानी कैलाली, टिकापुरका जोगराम थारु, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी गोपालबहादुर कर्माचार्य, नेपालगन्ज-१३ निवासी सर्वज्ञमान श्रेष्ठलाई नगद २५ हजारसहित कदरपत्र प्रदान गरेर सम्मान गरियो ।

फाउन्डेशनका कार्यकारी अध्यक्ष प्रकाशमान सिंह, महासचिव घनेन्द्रपुरुष ढकाल र कार्यक्रम संयोजक प्रभाषमान सिंहले हस्तक्षर गरेको कदर पत्रमा ‘नेपालमा प्रजातन्त्र स्थापना एवं सम्वद्र्धनका निम्ति भएका क्रान्ति, संघर्ष, सत्याग्रह र जनआन्दोलनहरुमा सक्रिय सहभागी भई सत्यनिष्ठा, त्याग र लोकहितका निम्ति जीवनभर सर्मपित रही आदर्श स्थापित गरेकोमा सम्मान गरिएको’ उल्लेख छ । 

Samman Programme 21685969663.jpg

प्रजातन्त्र सेनानी थारुको २०१८ सालमा निधन भएको थियो । कर्माचार्यको २०५४ र श्रेष्ठको २०७२ सालमा निधन भएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाल प्रजातन्त्र सेनानी संघ बाँके–बर्दियाका पुर्वकार्यबाहक अध्यक्ष रामजी शर्मा, लुम्बिनी प्रदेशका सांसद माया पुन, संबिधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी लगायत अतिथीले सम्मान गरे । कार्यक्रममा प्रजातन्त्र सेनानी स्वर्गिय जोगरामका नाति जंगबहादुर चौधरी, गोपालका नाति रविन्द्रकुमार श्रेष्ठ र सर्वज्ञमानका छोरा राजेन्द्र श्रेष्ठलाई नगद तथा कदरपत्र हस्तान्तरण गरिएको थियो ।

फाउन्डेसन बाँकेका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको सेनानी सम्मान कार्यक्रममा प्रमुख अतिथी एवम् नेपाल प्रजातन्त्र सेनानी संघ बाँके-बर्दियाका पुर्वकार्यबाहक अध्यक्ष रामजी शर्मा, काँग्रेस नेतृ एवम् लुम्बिनी प्रदेशका सांसद माया पुन, फाउन्डेशनका सल्लाहकार एवमं नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, प्रजातन्त्र सेनानीका पुत्र राजेन्द्र श्रेष्ठ, नेपाली काँग्रेस बाँकेका उपसभापतिद्धय कृष्ण कार्की र गोपालप्रसाद अधिकारी, संबिधान सभाका सदस्य अब्दुल हमिद सिद्धिकी, नेपाली काँग्रेसका महासमिति सदस्यद्धय मेघराज ओली र भारती जोशी, नेपाल तरुण दलका पुर्वकेन्द्रीय महासचिव हुर्मत न्यौपाने लगायतले स्वर्गिय गणेशमान सिंहको योगदानबारे चर्चा गरेका थिए ।

फाउन्डेशनले हरेक वर्ष प्रजातन्त्र सेनानीलाई सम्मान गर्दै आएको छ । कार्यक्रम सञ्चालन नेपाली काँग्रेस बाँकेका कार्यसमिति सदस्य एवम् नेतृ पुष्पा शुक्लाले गरेकी थिइन् ।  

Samman Programme 21685969663.jpg

Samman Programme1685969764.jpg

Samman Programme 31685969764.jpg

Senani Samman_Ramji Sharma1685969788.jpg

Senani Samman_Rajendra Shrestha1685969787.jpg

Senani Samman_Maya Pun1685969780.jpg

Senani Samman_Krishna Karki1685969779.jpg

Senani Samman_Gopal Adhikari1685969771.jpg

Senani Samman_Abdul Hamid Sidiki1685969767.jpg

Senani Samman_Megh Raj Oli1685969781.jpg

Senani Samman_Hurmant Neupane1685969775.jpg

Senani Samman_Hemant Karmacharya1685969775.jpg

Senani Samman_Anil Shrestha1685969769.jpg

Senani Samman_Bharati Joshi1685969769.jpg

Senani Samman_Junga Bdr Chaudhary1685969778.jpg

Senani Samman_Rabindra Shrestha1685969782.jpg

Senani Samman_Rajendra Shrestha Samman1685969785.jpg


 


प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्