Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अलपत्र परेको किरण नाला पुल निर्माणले पूर्णता पाउँदै, सांसद राठौरले वाचा पुरा गरे
अलपत्र परेको किरण नाला पुल निर्माणले पूर्णता पाउँदै, सांसद राठौरले वाचा पुरा गरे
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, जेठ २५, २०८०
निर्माणाधिन पुलको निरीक्षण गर्दै काँग्रेस सहमहामन्त्री एवम् प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौंर लगायत । तस्बिर : दूरसञ्चार

बाँके (सितापुर) : झण्डै २ वर्षदेखीदेखी अलपत्र परेको परस्पुर–गौघाट सडक खण्ड अन्तरगत ‘सिगाउँ’ स्थित किरण नाला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश सरकारको बजेटबाट उक्त पुल निर्माणको काम सुरु गरिएको थियो ।

तत्कालिन समयमा पुल निर्माणका लागि कुल ५ करोड ८५ लाख ७२ हजार ५ सय ३३ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । २०७७ फागुन १९ गते ठेक्का सम्झौता भएपछि ठेकेदार कम्पनीले २०७९ असार २५ गतेभित्र काम सम्पन्न गर्ने जिम्मा पाएको थियो । ठेकेदार कम्पनी ‘गल्वा/सिद्धार्थ दर्शन जेभी’ ले तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेपछि पटक–पटक म्याद थपिएको थियो ।

Paraspur-Gaughat Pul Nirman Photo 31686231921.jpg

गत मंसिरमा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुँदा त्यस क्षेत्रमा पुगेर अलपत्र अवस्थामा रहेको उक्त पुल निर्माण कार्य पुरा गराउने प्रतिवद्धता जनाएका थिए । प्रतिनिधि सभाको सांसदमा निर्वाचित भएपछि उनले ठेकेदार कम्पनी, सम्बद्ध सरकारी निकाय लगायतलाई ताकेता गरेपछि अहिले पुल निर्माणको कामले सार्थकता पाउन लागेको हो ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको उक्त पुलको शुक्रबार ढलान गरिदैछ । ठेकेदार कम्पनीका प्रतिनिधिले ढलानका लागि आवश्यक तयारी पुरा गरेको जनाएका छन् । निर्माणाधिन पुलको बिहीबार स्थलगत निरीक्षण गर्दै काँग्रेस सहमहामन्त्री एवम् सांसद राठौरले आफुले चुनाव प्रचारका क्रममा पुलको दयनीय अवस्था देखेर तत्कालै निर्माण कार्य अगाडी बढाउन ठेकेदार र सम्बन्धित सरकारी निकायलाई ताकेता गरेको स्मरण गरे । अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको देख्दा खुसी लागेको उनले बताए ।

Paraspur-Gaughat Pul Nirman Photo 61686231922.jpg

‘यो पुलको बारेमा मैले ठेकेदारलाई बारम्बार ताकेता गर्दै आएको थिए, अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको देख्दा खुसी लागेको छ,’ राठौंरले भने ‘यसक्षेत्रका जनतालाई पुल नहुँदा निकै समस्या थियो, अब उहाँहरु बर्खायाम अगाडी नै यो पुलबाट आवत–जावत गर्न पाउनुहुन्छ ।’

पुल निर्माणसँगै परस्पुर–गौघाट सडक निर्माणको कामलाई पनि चाडै सम्पन्न गराउन आफुले सम्बन्धित निकायसँग कुरा गरिरहेको सांसद राठौरले सुनाए । आगामी आर्थिक वर्ष २०८०/८१ भित्रमा उक्त सडक खण्डको काम सम्पन्न गराउन आफुले पहल गरिरहेको बताए ।

निर्माणाधिन पुल निरीक्षण गर्न प्रदेश सभाका सांसद बादशाह कुर्मी, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, उपाध्यक्ष मञ्जु मल्ल, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, खजुरा २ का वडाअध्यक्ष धनिराम ओली, माओवादी केन्द्रका नेता राजकुमार बिक पनि पुगेका थिए । प्रदेश सांसद कुर्मीले परस्पुर–गौघाट खण्डको अलपत्र पुल निर्माण गर्ने प्रतिवद्धता गत मंसिरमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले गरेको र अहिले प्रतिवद्धता पुरा गरेको बताए ।

Paraspur-Gaughat Pul Nirman Photo 81686231926.jpg

पुल निर्माणको काम अन्तिम चरणमा पुगेपछि परस्पुर–गौघाट सडक निर्माणमा आफ्नो ध्यान केन्द्रीत भएको उनले सुनाए । खजुरा गाउँपालिका अध्यक्ष बिकले ठेकेदारले सम्झौता गरेपनि पुल निर्माणको काम लामो समयदेखी अलपत्र परेकोमा अहिले सम्पन्न हुन लागेको बताए । ‘यो पुल निर्माणको काम सम्पन्न भएपछि धेरैलाई राहत मिल्नेछ,’ उनले भने । उपाध्यक्ष मल्लले पुल निर्माणका लागि प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौरको योगदानलाई खजुराबासीले सधैं स्मरण गरिरहने बताइन् ।

‘किशोर दाईले चासो नदिएको दुई वर्षसम्म अलपत्र परेको पुल यति चाडै सम्पन्न हुने सम्भव नै थिएन,’ उनले भनिन् । क्षेत्रीय सभापति खाँले नेपाली काँग्रेसले आफ्नो प्रतिवद्धतालाई जहिले पनि पुरा गरेरै छाड्ने बताए । ‘हामीले जे बोल्छौं, त्यो काम गर्छौ,’ उनले भने ‘किशोर दाईले जनतामाझ गरेको वाचा पुरा गर्नुभयो ।’

Paraspur-Gaughat Pul Nirman Photo 51686231922.jpg

Paraspur-Gaughat Pul Nirman Photo 41686231921.jpg

Paraspur-Gaughat Pul Nirman Photo 21686231920.jpg


प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्