Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • गौरव स्मृति तथा वि योर फाउण्डेशनले गर्यो विभिन्न कार्यक्रम
गौरव स्मृति तथा वि योर फाउण्डेशनले गर्यो विभिन्न कार्यक्रम
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असार १, २०८०

नेपालगन्ज : गौरव स्मृति तथा वि योर फाउण्डेशनले शुक्रबार विभिन्न ब्यक्तिलाई सम्मान गरेको छ । स्मृति दिवसको अवसरमा फाउण्डेशनको साधारण सभा तथा अधिवेशनका साथै सम्मान कार्यक्रम गरिएको हो ।
स्वर्गिय पत्रकार लक्ष्मणराज सापकोटालाई फाउण्डेशनले मरोपरान्त सम्मान गरेको छ ।

स्वर्गिय सापकोटाकी पत्नी देवकी सापकोटालाई नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएको हो । पत्रकारितामा सक्रिय सापकोटाको गतवर्ष निधन भएको थियो । विपन्न परिवारका सापकोटाका छोरा छोरीको शिक्षा दिक्षामा सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरिएको गौरव स्मृति तथा वि योर फाउण्डेशनका संरक्षक प्रदीप साहुले बताए । 

Gaurav Smriti Foundation 31686934126.jpg

यस्तै फाउण्डेशनका आजीवन सदस्यलाई सदस्यता प्रमाण-पत्र वितरण गरिएको छ । फाउण्डेशनले समाज सेवामा योगदान गरेको भन्दै पाँच जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा समाजसेवी माधवराम बर्मा, साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, तोजेन्द्र बि.क र औषधी व्यवसायी जीवन शर्मालाई सम्मान गरियो ।

यसैगरी फाउण्डेसनले ५ जना सदस्यलाई आजीवन सदस्यता प्रदान गरेको छ । नेपालगन्जका निर्मल साह, राजकुमार लोध, रमन ओली, रितेश कुमार शर्मा बढई तथा पवन जयसवाललाई आजीवन सदस्यता प्रदान गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले स्वर्गीय गौरवको भौतिक उपस्थिती नरहेपनि समाजमा उनले गरेको मानवीय सहायताको कामको अमिट छाप अँझैपनि बाँकी रहेको बताए ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले संस्थाको साधारण सभालाई निरन्तरता दिन आग्रह गर्दै गौरवले सुरु गरेको समाज सेवाको यात्रा निरन्तरताका लागि आफ्नो साथ र समर्थन रहने बताए । फाउण्डेशनका कार्यबाहक अध्यक्ष मधु शाहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथी एवम् समाजसेवी बर्मा, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, युनियन बाँकेका पुर्वअध्यक्ष नरेन्द्र थापा, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य, पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य जावेद हलवाई, औषधी ब्यवसायी संघ बाँकेका सचिव जीवन शर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायतले बोलेका थिए । उक्त कार्यक्रम सञ्चालन तोजिन्द्र बिकले गरेका थिए ।

फाउण्डेशनले स्मृति दिवसकै अवसरमा शुक्रबार बिहान बागेश्वरी मन्दिर परिसरका असहायलाई खाना खुवाउनुका साथै सरस्वती माविमा रहेका ३४ जना अटिजम भएका बालबालिकालाई सहयोग हस्तान्तरण, बेलुका विपी चोकमा दीप प्रज्वलन कार्यक्रम गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ निवासी गौरवको २०७८ असार १ गते निधन भएको थियो । फाउण्डेसनका संरक्षक प्रदीप साहुले गौरवको नाममा ८ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेर सामाजिक कार्यलाई निरन्तरता दिइएको बताए । 

Gaurav Smriti Foundation 21686934076.jpg


प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्