Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • सल्यानकी घाइते सुनितालाई २ लाख २० हजार सहयोग 
सल्यानकी घाइते सुनितालाई २ लाख २० हजार सहयोग 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, असार ७, २०८०

काठमाडौँ : सल्यानमा भएको दुर्घटनाबाट घाइते भएर लामो समयदेखी उपचार गराइरहेकी सुनिता पुनलाई २ लाख २० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । अमेरिका र कोरियामा रहेका नेपालीले पठाएको सहयोग रकम भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हस्तान्तरण गरेका हुन् ।

सुनिताका पति राजेशलाई काठमाडौंस्थित ट्रमा सेन्टर पुगेर मन्त्री ज्वालाले हस्तान्तरण गरेका थिए ।  सल्यानी समाज दक्षिण कोरियाका वसन्त राना, टासिङ पुन, भीमराज बुढाथोकीले १ लाख ५५ हजार र नेपालगन्ज निवासी बिमलकुमार चन्दको पहलमा अमेरिकाको भर्जिनियामा रहेका जुली ओली र प्रदीप घर्तीले पठाएको ६५ हजार मन्त्री ज्वालाले हस्तान्तरण गरे । 

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ७ जिमाली घर भएकी सुनिता गतवर्ष असोज १५ गते गाडी दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।  सामान्य उपचारपछि थप उपचारका लागि उनलाई भारत लगिएको थियो । तर, आर्थिक अभावमा उनीहरु फर्किएका थिए ।

केही समय अगाडि उपचार अभावमा रहेकी सुनितालाई बोकेर श्रीमान राजेश जिल्ला प्रशासन कार्यालय सल्यान पुगेको फोटो सार्वजनिक भएपछि मन्त्री ज्वालाको पहलमा ट्रमा सेन्टरमा लगेर भर्ना गरिएको थियो । गाडी समितिले समेत उपचारमा बेवास्ता गरेपछि राजेशले आफ्नो जग्गा, जमिन बेचेर उपचार गराउन बाध्य भइरहेका छन् । नेपालगन्जस्थित न्युरो अस्पतालमा श्रीमतिलाई भर्ना गरेका राजेशको दुःख, पीडालाई पहिलो पटक दूरसञ्चार डटकमले बाहिर ल्याएको थियो । 

यो पनि पढ्नुस् :

यातायात समितिले बेवास्ता गरेपछि श्रीमतीको उपचारमा सम्पत्ती रित्याउँदै राजेश


प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०८:४१
#दूरसञ्चार समाचार प्रभाव
प्रतिक्रिया दिनुहोस्
थप समाज
मधेश, लुम्बिनी र सुदूरपश्चिमका भूभागमा आज मध्यम वर्षाको सम्भावना
मधेश, लुम्बिनी र सुदूरपश्चिमका भूभागमा आज मध्यम वर्षाको सम्भावना शनिबार, वैशाख १९, २०८३
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु बिहीबार, वैशाख १७, २०८३
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण सोमबार, वैशाख १४, २०८३
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल नियुक्त सोमबार, वैशाख १४, २०८३
अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने 
अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने  आइतबार, वैशाख १३, २०८३
भत्काइँदै मनोहराको सुकुमवासी बस्ती
भत्काइँदै मनोहराको सुकुमवासी बस्ती आइतबार, वैशाख १३, २०८३
क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन
क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन बिहीबार, वैशाख १०, २०८३
'भुईमान्छेका मानव अधिकारका पक्षमा बोल्नुपर्छ'
'भुईमान्छेका मानव अधिकारका पक्षमा बोल्नुपर्छ' बिहीबार, वैशाख १०, २०८३
सबै कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारकाे निर्देशन
सबै कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारकाे निर्देशन बिहीबार, वैशाख १०, २०८३
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्