Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • पत्रकार घिमिरे र शाहमाथी दुर्ब्यवहार तथा आक्रमण प्रयास 
पत्रकार घिमिरे र शाहमाथी दुर्ब्यवहार तथा आक्रमण प्रयास  दोषीमाथी कारबाही गर्न माग
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज १७, २०७८
पत्रकार रबिन्द्र घिमिरे र जावेद अहमद शाह ।

नेपालगन्ज : नेपालगन्जमा क्रियाशिल पत्रकारद्धय रबिन्द्र घिमिरे र जावेद अहमद शाहमाथी बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ को कार्यालय परिसरमा दुर्ब्यवहार एवम् भौतिक आक्रमणको प्रयास भएको छ । पत्रकारद्धय समाचार संकलनका लागि पुगेका बेला उनीहरुमाथी आइतबार दिउँसो र्दुब्यवहार एवम् आक्रमणको प्रयास भएको हो ।

घिमिरे माउण्टेन टेलिभिजन र  शाह अनलाईन खोज खबरमा आवद्ध छन् । पत्रकार शाह नेपाल पत्रकार महासंघ बाँके र घिमिरे नेपाल प्रेस युनियन बाँकेको जिल्ला कार्यसमिति सदस्य पनि हुन् । फरक पार्टीमा आस्था राखेकै कारण जानकी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले सिफारिस नदिएको भन्दै वडाकार्यालयमा स्थानीय सेवाग्राहीले शुक्रबार तालाबन्दी गरेका थिए ।

वडा कार्यालयले आइतबार जबरजस्ती ताला खोलेको विषयमा स्थानीयबीच तनाव उत्पन्न भएपछि पत्रकार घिमिरे र शाह समाचार संकलन गर्न त्यहाँ पुगेका थिए । सो क्रममा वडाअध्यक्ष गुप्ता नेतृत्वको समुहले आफुहरुमाथी दुर्ब्यवहार गर्नुका साथै भौतिक आक्रमणको प्रयास गरेको र सुरक्षार्थ खटिएका नेपाल प्रहरीका असईले समेत धक्याएको पीडितले बताएका छन् ।

वडाअध्यक्ष गुप्ताले नै ‘पत्रकार हो’ भन्ने थाहा पाउने वित्तिकै आक्रमण गर्न आफ्ना समर्थकलाई उकासेका थिए । प्रहरीका असई एसके चौधरीले पनि समाचार संकलन गरिरहेका पत्रकारलाई सुरक्षा दिनुको साटो क्यामेरा थुत्ने र गलहत्याउने काम गरेको पीडितको भनाइ छ ।

उक्त घटनाको पत्रकारका संघ, संगठनले भर्सना गर्दै दोषीमाथी कारबाही गर्न माग गरेका छन् । नेपाल पत्रकार महासंघ बाँके र नेपाल प्रेस युनियन बाँकेले छुट्टा-छुट्टै विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानार्कषण भएको समेत जनाएका छन् । 

नेपाल पत्रकार महासंघ बाँके र नेपाल प्रेस युनियन बाँके शाखाले छुट्टा छुट्टै निकालेको विज्ञप्ती ।

महासंघ बाँकेका सचिव कमल डाँगीले विज्ञप्ती जारी गर्दै समाचार संकलनमा खटिएका पत्रकारको संविधान प्रदत्त अधिकारमाथि भएको आक्रमणको कडा शब्दमा भर्सना गर्दै घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् । 

यस्तै युनियन बाँकेका सचिव विजय मल्लले विज्ञप्ती जारी गर्दै समाचार संकलनका क्रममा वडाअध्यक्ष र प्रहरीबाट भएको दुर्ब्यवहार र आक्रमण प्रयासको घटना निन्दनीय रहेको बताएका छन् ।

समाचार संकलनमा खटिएका पत्रकारको संविधान प्रदत्त अधिकारमाथि भएको आक्रमणको कडा शब्दमा भर्सना र्दै घटनामा संलग्न ब्यक्तिलाई कानूनी दायरामा ल्याउन विज्ञप्तीमार्फत जोडदार माग गरिएको छ । ‘आगामी दिनमा पत्रकारलाई भयरहित ढंगले समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण तयार गर्न युनियन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ सचिव मल्लद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।


प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्