Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • बिद्यार्थीको भविष्यमाथी गम्भिर खेलवाड, ट्रान्सक्रिप्ट नै पाएनन्
बिद्यार्थीको भविष्यमाथी गम्भिर खेलवाड, ट्रान्सक्रिप्ट नै पाएनन्
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज १७, २०७८

कोहलपुर : कोहलपुरको एक बिद्यालयमा पढ्ने बिद्यार्थीको भविष्यमाथी गम्भिर खेलवाड गरिएको छ । बिद्यालय प्रशासन र उच्च माध्यामिक शिक्षा परिषदको चरम लापरबाहीले कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित लक्ष्मी माध्यामिक बिद्यालयको आइएस्सी.एजी. समुहका बिद्यार्थीले ट्रान्सक्रिप्ट नै नपाएका हुन् ।

उक्त बिद्यालयको कक्षा ११ र १२ को १/१ सय पूर्णाङ्कको नेपाली र अंग्रेजी दुवै बिषयको पढाई हुनुपर्नेमा बिद्यालय प्रशासन र उच्च माध्यामिक शिक्षा परिषदले जानकारी नगराउँदा नेपाली बिषयको पढाई नै भएन् । सम्बन्धित विषयको पढाई नहुँदा बिद्यार्थीहरु अहिले ट्रान्सक्रिप्ट पाउनबाट बञ्चित हुनु परेको हो ।

बिद्यालय प्रशासन र उच्च माध्यामिक शिक्षा परिषदले बिद्यार्थीको भबिष्यलाई अन्धकारतर्फ लैजान खोजेको भन्दै अहिले बिद्यार्थी, अभिभावक तथा विभिन्न निकाय आक्रोशित भइरहेका छन् । बिद्यालय प्रशासन र उच्च माध्यामिक शिक्षा परिषदको लापरबाहीले उक्त समुहका सबै बिद्यार्थीले एक वर्षसम्म ब्यर्थै समय कुर्नुपर्ने अवस्था आएको एक अभिभावकले सुनाए । 

‘बिद्यालय प्रशासन र उच्च माध्यामिक शिक्षा परिषदको चरम लापरबाहीको सजाय अवोध बिद्यार्थीले खेप्नु परेको छ, यसको सत्य तथ्य छानविन गरी दोषीमाथी कारबाही गरियोस्,’ उनले भने । उक्त कार्यको नेपाल तरुण दल, अनेरास्ववियु लगायत संघ, संगठनले बिरोध जनाएका छन् ।  यस विषयमा बिद्यालयका प्रधानाध्यापक धर्मराज रेग्मीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । 

नेपाल तरुण दल कोहलपुर नगर समिति अध्यक्ष हरि कठायतले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘नेपाली विषयको पढाई नै नहुँदा ट्रान्सक्रिप्ट प्राप्त गर्नबाट बन्चित गराइएको हुँदा शिक्षा जस्तो पवित्र संस्थामा रचनात्मक ढंगले मिलाई बिद्यार्थीको भविष्य सुनिश्चित गर्नको लागि तरुण दल जोडदार माग गर्दछ ।’

परीक्षालाई कारण देखाई बिद्यार्थीलाई भ्रमित पार्ने शैलीप्रति घोर भर्सना गर्दै घटनालाई भित्र भित्रै दवाउने कुनियतका साथ काम र प्रयास गरेमा यसको सशक्त प्रतिवाद गरिने तरुण दलको चेतावनी छ । ‘यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार सम्बन्धित निकाय हुने समेत जानकारी गराईन्छ,’ विज्ञप्तीमा भनिएको छ ।

यस्तै अनेरास्ववियुले विद्यार्थीको समस्याको समाधान नगरे कडा आन्दोलन गर्ने चेतावनी दिइसकेको छ । अनेरास्ववियुका लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र मल्ल, सोही संगठनका बाँकेस्थित कार्यवाहक अध्यक्ष इन्द्र बस्नेत, कोहलपुर नगर अध्यक्ष युवराज बुढा, जिल्ला कमिटी सदस्य पवन कार्की लगायतले ज्ञापनपत्र बुझाएका हुन् । 
 


प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २१:४१
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्