Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • प्रेस युनियन र महिला उद्यमी संघका नवनिर्वाचितलाई ब्रम्हाकुमारीको स्वागत तथा सम्मान 
प्रेस युनियन र महिला उद्यमी संघका नवनिर्वाचितलाई ब्रम्हाकुमारीको स्वागत तथा सम्मान 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, भदौ १, २०८०

नेपालगन्ज : ब्रम्हाकुमारी ईश्वरिय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगन्जले नेपाल प्रेस युनियन बाँके र महिला उद्यमी संघ नेपाल बाँकेका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । विश्वविद्यालयको क्षेत्रीय कार्यालय नेपालगन्जमा छुट्टा-छुट्टै कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरिएको हो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालसहित कार्यसमिति पदाधिकारी र महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष सावित्रा बस्नेतसहित कार्यसमिति पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रम गरिएको ब्रम्हाकुमारी ईश्वरिय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगन्जका क्षेत्रीय सचिव बह्मकुमार कृष्णबहादुर रानाभाटले दुरसञ्चार डटकमलाई जानकारी दिए । 

संस्थाका केन्द्रीय उपाध्यक्ष एवम् क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका क्षेत्रीय सचिव बह्मकुमार कृष्णबहादुर रानाभाटले कविता वाचन सहित स्वागत गरेका थिए, भने क्षेत्रीय उपप्रमुख बह्माकुमारी मुनाले कार्यक्रम सञ्चालन गरेकी थिइन् । 

ॐ शान्ति
स्वागत छ, सम्मान छ, हार्दिक अभिनन्दन छ

                                                 ब्र.कु.कृष्ण ब.रानाभाट, क्षेत्रीय सचिव 
                                                 ब्रह्माकुमारीज, क्षे.का., ने.गं., बाँके 

माधव, मेघराज, नरेन्द्र अनि जयनारायण जीलाई सम्मान गर्दछौं ।
अग्रज हेमन्त र निवर्तमान अध्यक्ष अर्जुन वली जीलाई सम्मान गर्दछौं ।।
निम्तो गर्यौं  स्वागत गर्छौं, बधाई  दिन्छौंं  हामी आज ।
नवनिर्वाचित अध्यक्ष प्रियास्मृतिजी अनि सबै टीमलाई सम्मान गर्दछौं ।।
माधव, मेघराज, नरेन्द्र अनि जय नारायण जीलाई सम्मान गर्दछौं ।
    (१)
उदायौ तिमी हातमा युनियनको दरिलो कलम लिएर ।
सिर्जनशील, उदीयमान पत्रकारिताको दरिलो अभियान लिएर ।।
बधाई छ, अभिनन्दन छ स्वागत बारम्बार छ तिमीलाई ।
हिडेका छौ बलियो खुट्टा भोला, विजय र लक्ष्मीलाई लिएर ।
उदायौ तिमी हातमा युनियनको दरिलो कलम लिएर ।
           (२)
हिलो भन्दा माथि उठेको कमल अनि भिष्मको प्रतिज्ञा यहाँ मिलेको छ ।
अदम्य नारी शक्ति निशा र मायाँको साँठगाँठ यहाँ असाध्यै मिलेको छ ।।
कोषलाई दुरुपयोग नगर्न खडा छन् खड्क क्षेत्री आज ।
समिर, बिक्रम, रामप्रसाद अनि मार्शलराजको यहाँ विचार मिलेको छ ।।
हिलो भन्दा माथि उठेको कमल अनि भिष्मको प्रतिज्ञा यहाँ मिलेको छ ।
    (३)
सत्यवान सावित्री, निर्मला, सुविताको योजना गजब छ ।
माता लक्ष्मी र आरती को योजना गजब छ, गजब छ ।
अनिल, अभिशेष र रविलाई  अब कसले दिने टक्कर ।
 सलामत, प्रेमसिंह र सुकरामको त झन योजना गजब छ ।
    (४)
गजे थापा, कृष्णराज अधिकारी र लोकमायाँ सुवेदी“सुमित्रा”ले बाजी मारेको देख्दा ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दहाल र क्षेत्रीय प्रमुख विजय वर्माले बाजी मारेको देख्दा ।।
मनमा एउटा प्रेरणा जागेर आउछ मेहनतको फल खेर कहिल्यै जाँदैन ।
खुशी ला छ अर्जुन र श्रीरामजीको पहलमा ग्रीन सिटीले जमिन दिएको देख्दा ।।
गजे थापा, कृष्णराज अधिकारी र लोकमायाँ सुवेदी“सुमित्रा”ले बाजी मारेको देख्दा ।
    (५)
सकारात्मक चिन्तन , आध्यात्मिक ज्ञान के आजको आवश्यकता होईन र ?
मनको शान्ति र खुशीयाली जीवन के आजको आवश्यकता होइन र ?
मेडिटेशन त सिक्नैपर्छ जीवन सुन्दर बनाउनको लागि ।
हरेक धर्मबाट शिक्षा लिनु के आजको आवश्यकता होइन र ?
सकारात्मक चिन्तन , आध्यात्मिक ज्ञान के आजको आवश्यकता होईन र ?
    (६)
सम्मानित हुनुहुन्छ हजुरहरु भगवानको दाहिने हात हौ ।
चौविसै घण्टा खटिरहने सेवामा भगवानको दाहिने हात हौ ।
कति प्रेसर हुन्छ तनाव हुन्छ सम्हालेर हिड्नुपर्छ ।
समाजलाई बाटो देखाउने राष्ट्रको तिमी दाहिने हात हौ ।।
सम्मानित हुनुहुन्छ हजुरहरु भगवानको दाहिने हात हौ ।
    (७)


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्