Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • ‘पुस्तकालय बिद्यार्थीका लागि मात्र नभएर सबै उमेर समुहका लागि उपयोगी’-(भिडियो सहित)
‘पुस्तकालय बिद्यार्थीका लागि मात्र नभएर सबै उमेर समुहका लागि उपयोगी’-(भिडियो सहित) 'मेरो पहलमा कोहलपुरमा सघन शहरी कार्यक्रम लागु' : सह-महामन्त्री राठौंर
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, भदौ १५, २०८०

कोहलपुर : नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौंरले पुस्तकालय बिद्यार्थीका लागि मात्र नभएर सबै उमेर समुहका लागि उपयोगी भएको बताएका छन् । १६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १९ औं बार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै प्रमुख अतिथी राठौंरले भने, ‘पुस्तकालयहरु बिद्यार्थीका लागि मात्र होईन, पुस्तकालयहरुले मान्छेलाई पढ्नको लागि जुनसुकै उमेर अवस्थाको मान्छे भएपनि केही कुरा सिक्ने, केही कुरा जान्ने, नयाँ कुरा सिक्ने, जान्ने पढेर नै हो ।’ 

देशलाई अगाडी बढाउनका लागि अनुशासन चाहिने प्रतिनिधि सभाका सांसद राठौरले बताए । अनुशासन नभएको ब्यक्ति कुनैपनि ठाउँमा सफल हुन नसक्ने उनको भनाई छ । बाँकेको विकासका लागि आफुले आवश्यक पहल गरेको बताउँदै प्रमुख अतिथी राठौंरले कोहलपुरमा सघन शहरी कार्यक्रम लागु हुनमा आफ्नो विशेष भूमिका रहेको सुनाए । 

भिडियो हेर्नुस् :

शहरी विकास मन्त्रीलाई आफुले भनेकाले कोहलपुरमा सघन शहरी कार्यक्रम लागु भएको बताए । यस्तै मानखोलादेखी कोहलपुरसम्म चारलेनको बाटो बनाउन पनि वर्तमान सरकारलाई सुझाव दिएको उनले जानकारी दिए । ‘चाडै डिपिआर बन्यो भने छिट्टै फोरलेन सडक बन्नेछ, यसले बाँकेको क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर १ लाई जोड्नेछ,’ उनले भने । कोहलपुरदेखी चिसापानीलाई पनि फोरलेनमा जोड्न जरुरी रहेको सांसद राठौरले औल्याए । कोहलपुरदेखी चिसापानीलाई पनि चारलेन सडकमा बिस्तार गर्न आफुले पहल गर्ने बताए ।

Kisohor sing Rathaur_Gyanodaya Pustakalahya 21693576672.jpg

कार्यक्रमका विशिष्ट अतिथी एवम् लुम्बिनी प्रदेशका सांसद सञ्जुकुमारी चौधरीले पुस्तकालय ज्ञानको भण्डार भएको बताइन् । ई-लाईब्रेरीको अवधारणालाई पनि अगाडी बढाउनुपर्ने धारणा राखिन् । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्की, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, वडाअध्यक्ष बीरेन्द्र शाह, एमाले नगर अध्यक्ष नमप्रसाद शर्मा, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकाल, स्वर्गिय हरिप्रसाद पौडेल स्मृति अक्षय कोषका संरक्षक जयश्वर पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Kisohor sing Rathaur_Gyanodaya Pustakalahya 31693576677.jpg

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर १ का निर्वतमान सभापति माधवराम खत्री, नागरिक उन्मुक्ती पार्टीका जिल्ला सचिव भुमबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेन्द्र श्रेष्ठ, काँग्रेस नेता निमबहादुर चलाउने, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य चक्रबहादुर अधिकारी, कोहलपुर खानेपानीका उपाध्यक्ष बीरबहादुर बिष्ट, बागेश्वरी यातायात प्रा.लि.का अध्यक्ष मनप्रसाद आचार्य, काँग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, कोहलपुरका वडाअध्यक्षहरु हरसिंह कठायत, गौरा भट्टराई, लालबहादुर राना, बैजनाथ-३ का वडाअध्यक्ष निखिल बैगार, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य नरेन्द्र थापा, नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष संगिन शर्मा, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष उपेन्द्र बिष्ट अन्य अतिथी, समाजसेवी, बिद्यार्थी, शिक्षक लगायतको उपस्थिती रहेको थियो । 

उक्त कार्यक्रम सञ्चालन सचिव एकराज शर्माले गरेका थिए । सो क्रममा विभिन्न ब्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पुस्तकालय दिवसको अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रक्तदान, सरसफाई लगायत कार्यक्रम गरेको थियो । 

Kisohor sing Rathaur_Gyanodaya Pustakalahya 41693576678.jpg

Kisohor sing Rathaur_Gyanodaya Pustakalahya 51693576679.jpg


प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्