Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
शनिबार, मंसिर १६, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
राजनीति
  • Home
  • राजनीति
  • चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता  कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्ने
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, असोज ८, २०८०

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार (आज) चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले राजधानी बेइजिङमा भेटवार्ता गर्न लागेका हुन् । चीनको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार चीन पुगेका थिए ।

भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्ने कार्यक्रम रहेको छ । उक्त क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् ।

भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नेछन् । उनले चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ । सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवद्र्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिनेछ । सम्मेलनमा सहभागिताका लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरू पनि त्यहाँ पुगेका छन् ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो  शुक्रबार, मंसिर १५, २०८०
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह शुक्रबार, मंसिर १५, २०८०
राष्ट्रियसभा बाट बाहिरिदै २० सांसद
राष्ट्रियसभा बाट बाहिरिदै २० सांसद बिहीबार, मंसिर १४, २०८०
एमालेको संकल्प यात्रा सुरु 
एमालेको संकल्प यात्रा सुरु  बिहीबार, मंसिर १४, २०८०
कांग्रेसको संस्थापनइतर गुट : शेखर-गगन कित्ताकाट !
कांग्रेसको संस्थापनइतर गुट : शेखर-गगन कित्ताकाट ! बिहीबार, मंसिर १४, २०८०
‘नसर्ने रोगविरुद्ध सरकारले जनचेतनामूलक कार्यक्रम गर्न जरुरी’ : डा. राणा 
‘नसर्ने रोगविरुद्ध सरकारले जनचेतनामूलक कार्यक्रम गर्न जरुरी’ : डा. राणा  मंगलबार, मंसिर १२, २०८०
दुर्गा प्रसाईंका स्वकीय सचिव थापा सहित १५ जना पक्राउ
दुर्गा प्रसाईंका स्वकीय सचिव थापा सहित १५ जना पक्राउ मंगलबार, मंसिर १२, २०८०
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत मंगलबार, मंसिर १२, २०८०
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने सोमबार, मंसिर ११, २०८०
लोकप्रिय
  • Week
  • Month
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
३० हजार घुस रकमसहित सई पक्राउ 
३० हजार घुस रकमसहित सई पक्राउ 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्