Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न नगर प्रहरीलाई मेयर आचार्यको निर्देशन 
कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न नगर प्रहरीलाई मेयर आचार्यको निर्देशन  एक लाख ७ हजार ८ सय ६० रुपैयाँ राजश्व संकलन
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज १४, २०८०

कोहलपुर : कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले आफ्नो कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् । नगर प्रहरी कर्मचारीलाई निर्देशन दिदै नगर प्रमुख आचार्यले कसैको दवावमा परेर काम गर्नुभन्दा पनि स्थानीय प्रहरी ऐनद्धारा निर्दिष्ट व्यवस्थालाई टेकेर काम गर्नुपर्ने बताए । 

‘नगर प्रहरी स्थापनापछि अहिलेसम्म नगर प्रहरीले अनुशासित, मर्यादित र जिम्मेवारपूर्ण तरिकाले काम गरेको पाइएको छ,’ उनले भने, ‘नगर प्रहरी कोहलपुरबासीको लागि ‘मेरो प्रहरी हो’ भन्ने भावना स्थापित हुने गरी काम गर्नुस् ।

राजनीतिक गन्ध कतैबाट पनि नपरोस् र पर्नु पनि हुँदैन, प्रहरी ऐनले निर्दिष्ट गरेको काम जिम्मेवारी निर्वाह गर्नुस्। कसैको दवावमा काम गर्न आवश्यक छैन ।’ कोहलपुर नगरपालिका व्यवस्थापन र संस्थागत सुशासनमा नगर प्रहरीले ठूलो भूमिका निर्वाह गरेको पनि उनको भनाइ छ ।

यस्तै नगर उपप्रमुख संगिता सुवेदीले नगर प्रहरीले कुनैपनि प्रलोभनमा नपरेर काम गरिरहेको भन्दै यसलाई सधैं कायम राख्न निर्देशन दिइन् । बजार व्यवस्थापन, न्यायिक समितिका निर्णय कार्यान्वयन, विपद व्यवस्थापन लगायतका सवालमा नगर प्रहरीले महत्वपूर्ण काम गरेको भन्दै खुसी व्यक्त गरिन् । 

यसैगरी प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगर प्रहरीले नगरबासीको सेवाका निमित्त इमान्दार भएको काम गर्नुपर्ने बताए । सत्यम, सेवा, सुरक्षणमको मूलमन्त्रलाई व्यवहारिक रुपमा कार्यान्वयन गरेर अघि बढ्न उनले निर्देशन दिए । 

नेपाल प्रहरीबाट भर्ना छनोट भइ तालिम प्राप्त कोहलपुर नगर प्रहरीमा प्रहरी निरीक्षक वीरबहादुर थापाको नेतृत्वमा २३ जना जनशक्ती रहेका छन् । नगर प्रहरीले बजार व्यवस्थापन, सार्वजनिक सम्पतीको संरक्षण, अतिक्रमण नियन्त्रण, सफा, स्वच्छ तथा हरित नगरको निर्माण, सुरक्षा व्यवस्थापन, सामाजिक विकृती नियन्त्रण, न्यायिक समितिको निर्णय कार्यान्वयन र विपद् व्यवस्थापन लगायतका कामलाई प्राथमिकता दिएर काम गरिरहेको नगर प्रहरी प्रमुख थापाले बताए ।

नगरपालिकालाई व्यवस्थित नगरपालिका निर्माणका लागि नगर प्रहरीले काम गरिरहेको पनि उनले जानकारी दिए । नगरपालिकालाई व्यवस्थित बनाउन नगरबासीसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने काम नगर प्रहरीले गरिरहेको उनले बताए ।

अहिलेसम्म ९ सय ७८ वटा होडिङवोर्ड तथा फ्ल्यास वोर्ड नियन्त्रण गरी ४९ जनालाई कारवाही गरिएको र त्यसबाट एक लाख ७ हजार ८ सय ६० रुपैयाँ राजश्व संकलन भएको जानकारी दिए । फुटपाथ तथा ठेला व्यवस्थापनमा १ सय ४१ जनालाई कारवाही गरेर ७० हजार ५ सय जरिवाना गरिएको बताए । नगर विकास क्षेत्रका मापदण्ड विपरितका ४ सय ४० वटा ट्रष्ट हटाइएको नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्