Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • कस्तो मासु माछा खाइरहेका छौं हामी ?
कस्तो मासु माछा खाइरहेका छौं हामी ? नेपालगन्जमा मापदण्ड बिनै मासु र माछा विक्री 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, असोज २०, २०७८

नेपालगन्ज : विभिन्न समुदायका महान चार्डपर्व नजिक आइरहेका छन् । यि पर्वमा माछा र मासुको खपत अत्यधिक हुन्छ । हिन्दु धर्मावलम्बीको महान चार्ड दसैलाई माछा र मासु खाने पर्वका रुपमा पनि चित्रण गरिन्छ । दसैको मुखमा अहिले माछा र मासुको कारोबार उकालो लागिरहेको छ ।

नेपालगन्जका फ्रेस हाउसमा खान योग्य मासु र माछा छन् त ? यहाँका अधिकांस फ्रेस हाउसले गुणस्तरहिन मासु र माछा बेचिरहेका छन् । मानव स्वास्थ्यलाई प्रतिकुल असर पार्ने गरी मासु र माछा बिक्री भइरहेको पाइएको छ । संयुक्त बजार अनुगमन टोलीले बुधबार यस्तो तथ्य फेला पारेको हो ।

टोलीले खान अयोग्य गुणस्तरहिन माछा जफत गरेर नष्ट गरिसकेको छ । टोलीले नेपालगन्जका बिभिन्न स्थानमा पुगेर मासु पसलको अनुगमन गरेको थियो । अनुगमन गरिएका मध्ये केही पसहरु दर्ता बिनै सञ्चालन भएको र सरसफाई र गुणस्तरमा ध्यान नदिएको पाइएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष एवम् अधिवक्ता वसन्त गौतमले जानकारी दिएका छन् ।

अनुगमन टोलीले बाँके गाउँमा रहेको मासु मण्डी अनुगमनका क्रममा केही पसल दर्ता बिना सञ्चालन भएको र सरसफाईमा ध्यान नदिएको पाइएको गौतमले बताए । अनुगमन टोलीले जमुनाहा क्षेत्रमा गरेकोे अनुगमनका क्रममा खान अयोग्य माछा बिक्री गरेको फेला परेको छ । अनुगमन टोलीले गुणस्तरहिन माछा बिक्री गर्ने पसललाई आईन्दा यस्तो नगर्न निर्देशन समेत दिएको छ ।

विभिन्न पसलमा गरिएको पसलबाट अनुगमन टोलीले ४९ किलो खान अयोग्य माछा बरामद गरी नष्ट गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

पसलहरुले बिना दर्ता माछा मासु पसल सञ्चालन गरेको पाइएकोले पनि तत्काल दर्ता गरेर मात्र सञ्चालन गर्न निर्दशन दिइएको उनले बताए । ‘अनुमति नलिएर सञ्चालन गरेका ३ वटा पसललाई दर्ता गरेर मात्र खोल्न भनिएको छ,’ पौडेलले भने । 
खान अयोग्य माछा मासुका कारण मानवीय स्वास्थ्यमा असर पुगेको भन्दै संयुक्त अनुगमनलाई तिब्रता दिइएको कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाईले बताएका छन् ।  अनुगमनमा मासुजन्य वस्तुको स्वच्छता एवम् सरसफाइ कायम राख्न समेत निर्देशन दिइएको छ ।

मासु र माछा बजारको उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष गौतम, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख पौडेल, सुचना अधिकारी चौलागाई, जिल्ला प्रशासन कार्यालय बाँकेका नासु बेदेश्वर गौतम, नेपालगन्ज उपमहानगरपालिका पशु शाखाका अच्युत गौतम, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका डा. रुपेन्द्र कुमार ओली, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका विवेककुमार सुवेदी लगायतले अनुगमन गरेका थिए । 
 


प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्