Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • आवास कार्यक्रममा आफ्ना अनुकुलको नाम सिफारिस !
आवास कार्यक्रममा आफ्ना अनुकुलको नाम सिफारिस ! जनप्रतिनिधिको काईदाले पार्टीका कार्यकर्ता, आफन्त र ईष्टमित्रलाई फाईदा
कृष्ण चौधरी
कृष्ण चौधरी बिहीबार, कात्तिक २, २०८०
राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गरिव तथा बिपन्न परिवारका फुसका घर । संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज बाँकेको सुरक्षित नागरिक आवास कार्यक्रममा उनीहरु पर्न सकेनन् ।

बाँके(कुसुम) : सुरक्षित नागरिक आवास कार्यक्रममा आफ्ना अनुकुलका ब्यक्तीको नाम सिफारिस गरेको पाइएको छ । संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज बाँकेको गत असोज २५ गतेको पत्र अनुसार राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ ले सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनका लागि लाभग्राहीको नाम छनोट गरेको थियो । 

नाम छनोट गर्दा गरिब तथा विपन्न परिवारभन्दा पनि वडाका जनप्रतिनिधिले पार्टीका कार्यकर्ता र आफन्त तथा ईष्टमित्रको नाम सिफारिस गरेको पाइएको हो । वडाले छनोट गरेका लाभग्राहीको सूचीमा कतिपय घरमा टिन(जस्तापाता) लगाइसकेका ब्यक्तीको पनि नाम समावेश गरिएको देखिन्छ । 

वडाले आफु अनुकुल ब्यक्तीको नाम सिफारिस गर्दा कयौं गरिव तथा विपन्न परिवार छुटेका छन् । फुसको घरमा उनीहरु बस्न बाध्य भइरहेका छन् । पानी पर्दा छिनभरमै चुहिने समस्याबाट दिनरात कटाईरहेका छन् । कतिपय त घरमा लगाउने भनी खरिद गरेर ल्याएको जस्ता पाता समेत अर्कैलाई बिक्री गरेर लाभग्राहीको सूचीमा आफ्नो नाम पार्न सफल भएका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कार्यालयले ४० जना लाभग्राहीको नाम छनोट गरेको छ । 

वडा कार्यालयले असोज ३० गते सूचना जारी गर्दै 'सो सम्बन्धमा कसैको दावी बिरोध भएमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र दाबी बिरोध पेश गर्न' भनेको छ । यस विषयमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष यमबहादुर खड्काले एउटै समुदायमा बसोबास गर्ने जो कोहीको पनि एकआपसमा नाता हुने भन्दै आफ्नो बचाउ गरेका छन् ।

‘कुसुममा तुलनात्मक हैसियतले केही ब्यक्ती परिवार बाहेक सबै कमजोर आर्थिक अवस्था कै बसोबास गर्ने समुदायको वडा हो,’ सामाजिक सञ्जालमा उनले प्रतिक्रिया दिदै भनेका छन् ‘त्यसैले फुसको छाना विस्थापित गर्ने लक्ष्यले वडा सरकारको योजना अन्तरगत हाल प्रकाशित नामावली बाहेकका घर परिवारको समेत बेलैमा सम्बोधन हुनेछ ।’ 

सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनमा वडा कार्यालयले मनपरी गरेको भन्दै स्थानीय स्तरमा बिरोध भइरहेको छ । वडाबाट छुटाइएका गरिब तथा विपन्न परिवारले आफुहरुसँग भोट मात्रै माग्ने, तर सरकारी सेवा सुबिधाबाट बञ्चित गर्ने गरिएको गुनासो गरेका छन् । 

राप्ती सोनारी १ वडा कार्यालयले छनोट गरेको नामहरु :

Rapti Sonari 11697735629.jpg

Rapti Sonari 21697735629.jpg


प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  २२:४८
प्रतिक्रिया दिनुहोस्
थप समाज
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने सोमबार, असार ९, २०८२
रोटरी क्लब अफ सेन्ट्रल बाँकेमा नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेमा नेतृत्व हस्तान्तरण आइतबार, असार ८, २०८२
सुनको लोभले कैलालीमा देवरबाटै सुत्केरी भाउजूको हत्या
सुनको लोभले कैलालीमा देवरबाटै सुत्केरी भाउजूको हत्या आइतबार, असार ८, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Narainapur Gaupalika ko Jari Sandesh Narainapur Gaupalika ko Jari Sandesh
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्