Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • 'बर्फानी बाबा' आश्रममा काँग्रेसको जम्बो टोली-(फोटो फिचर) 
'बर्फानी बाबा' आश्रममा काँग्रेसको जम्बो टोली-(फोटो फिचर) 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, मंसिर १८, २०८०

बाँके(राप्ती सोनारी) : बाँकेको प्रशिद्व धार्मिक तथा पर्यटकीय स्थल दुद्देश्वर महादेव बर्फानी बाबा आश्रममा सोमबार नेपाली काँग्रेसको जम्बो टोली पुगेर दर्शन गरेको छ । ठुलो संख्यामा काँग्रेसका नेता तथा कार्यकर्ता पुगेर दर्शन गरेका हुन् ।

दर्शन गर्न नेपाली काँग्रेसका नेता एवम् क्षेत्र नम्बर १ का निवर्तमान सभापति माधवराम खत्री, राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुराम थारु, काँग्रेसका महासमिति सदस्यद्धय महाबीर ओली र लुटबहादुर केसी, महाधिवेशन प्रतिनिधि यमबहादुर खड्का, पार्टीका प्रदेश सभा-१ ‘क’ का सभापति अमरबहादुर बुढाथोकी, क्षेत्र नम्बर १ का सह-सचिव रामबहादुर रावत, क्षेत्रीय सदस्य एवम् संगठन विभाग प्रमुख गोविन्द केसी, पार्टीका राप्ती सोनारी सभापति भिमबहादुर रानाक्षेत्री, नेता हेमकुमार डाँगी पुगेका थिए । 

यस्तै पार्टीका राप्ती सोनारी सचिवद्धय सुरेश डाँगी र सन्तोष चौधरी, सहसचिव मनोजकुमार बैश्य, नेपाली काँग्रेस राप्ती सोनारी १ का सभापति मोहनराज डाँगी, वडा नम्बर २ का सभापति नन्दलाल बस्नेत, वडा नम्बर ४ का सभापति कान्छा थारु, वडा नम्बर ५ का सभापति बालकिशुन थारु, कोहलपुर २ का वडा सभापति यज्ञबहादुर महरा, नेपाल तरुण दल राप्ती सोनारी अध्यक्ष कुलबहादुर केसी, पार्टीका क्षेत्र, प्रदेश सभा, गाउँपालिका तथा वडा समितिका सभापति एवम पदाधिकारी, युवा, महिला लगायत ५० भन्दा बढीको उपस्थिती रहेको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचीव जयसिंह केसी, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, सचिव विजय मल्ल लगायत पत्रकारको टोली पनि पुगेको थियो । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष थारुको समन्वयमा उक्त टोली बर्फानी बाबा आश्रममा पुगेको थियो ।

आश्रमले उपस्थित सबैलाई दिवा भोजन गराएको थियो । सोमबारको दिन परेकाले मन्दिरमा पुजा गर्ने र बर्फानी बाबासँग आर्शिवाद लिने भक्तजनको विशेष भिड लागेको हो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने उक्त आश्रममा दर्शन गर्न तथा घुम्न जाने सर्बसाधारणको पछिल्लो समयमा ठुलो भिड लाग्ने गरेको छ । भारत र नेपालका विभिन्न ठाउँबाट ठुलो संख्यामा दर्शनार्थीहरु आउने गरेको बताइन्छ । 

Barfani Baba Aashram_NC Toli Photo 21701704421.jpeg

Barfani Baba Aashram_NC Toli Photo 31701704430.jpeg

Barfani Baba Aashram_NC Toli Photo 91701704430.jpeg

Barfani Baba Aashram_NC Toli Photo 81701704393.jpeg

Barfani Baba Aashram_NC Toli Photo 71701704396.jpeg

Barfani Baba Aashram_NC Toli Photo 41701704428.jpeg

Barfani Baba Aashram_NC Toli Photo 51701704423.jpeg

Barfani Baba Aashram_NC Toli Photo 61701704423.jpeg

Barfani Baba Aashram_NC Toli Photo 111701704391.jpeg

Barfani Baba Aashram_NC Toli Photo 101701704512.jpeg


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्