Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मुख्यमन्त्री चौधरीले गरे लुम्बिनी प्रदेश प्रहरी अस्पताल निरीक्षण-(फोटो फिचर)
मुख्यमन्त्री चौधरीले गरे लुम्बिनी प्रदेश प्रहरी अस्पताल निरीक्षण-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, मंसिर २०, २०८०
लुम्बिनी प्रदेश प्रहरी अस्पताल निरीक्षण गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरी । तस्बिर सौजन्य : लुम्बिनी प्रदेश प्रहरी अस्पताल

नेपालगन्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश प्रहरी अस्पतालको निरीक्षण गरेका छन् । नेपालगन्जको कारकाँदोमा रहेको उक्त अस्पतालको बुधबार गतिविधि, भौतिक पुर्वाधारको स्तर, अस्पताल व्यवस्थापन सम्बन्धमा निरीक्षण तथा अनुगमन गरेका हुन् ।

सो क्रममा मुख्यमन्त्री चौधरीले अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिए । सो क्रममा मुख्यमन्त्री चौधरीले अस्पताल र स्वास्थ्य संस्थाको स्तरोन्नती र आधुनिकीकरण लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।

बिरामीको चाप र सेवा हेर्दा प्रहरी अस्पताललाई ५० शैयामा बिस्तार गर्न आवश्यक देखिएको बताए । प्रदेश प्रहरी अस्पताल १५ शैयाको रहेको छ । उक्त अस्पताल अहिलेका लागि निकै सानो र कम क्षमताको मुख्यमन्त्री चौधरीले बताए ।

उक्त अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) डा. अमिनकुमार श्रेष्ठले अस्पतालको गतिविधि र समस्याका बारेमा जानकारी गराएका थिए । पूर्वाधार र जनशक्ति अभावले समस्या रहेको उनले सुनाए ।

लुम्बिनी प्रदेश मात्र नभएर कर्णाली र सुदूरपश्चिमका प्रहरी कर्मचारी, प्रहरी परिवार र पूर्व प्रहरी तथा उनका परिवारका बिरामीलाई सेवा दिँदै आएको जानकारी दिए । उक्त अस्पताललाई तत्कालका लागि ५० शैयाको बनाउनुपर्ने माग गरे ।

डा. श्रेष्ठले ४२ बेडको अस्पतालको नयाँ भवन निर्माणाधीन अवस्थामा रहेको र भवन निर्माण कार्य पूरा हुने बित्तिकै ५० शैयाको अनुमति दिनुपर्ने बताए । अस्पताललाई सर्वसाधारणका लागि समेत सञ्चालन गर्ने गरी त्यहाँ रहेको करिव ४ बिघा क्षेत्रफलमा अस्पतालको स्तरोन्नती गर्नका लागि गुरुयोजना तयार गरिएको बताए । 

उक्त अस्पतालले २४ सै घण्टा आपत्कालिन सेवा, जनरल मेडिसिन, हाडजोर्नी उपचार, इन्टरनल मेडिसिन, कलेजो रोगको उपचार, नाक कान घाँटी उपचार, दाँतको विशेषज्ञ उपचारसहित सामान्य शल्यक्रिया, प्रयोगशाला, एक्सरे र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ ।

यस्तै अस्पतालले छाला रोग, स्त्री रोग, सर्जरी र मानसिक रोगको उपचारका लागि आंशिक रुपमा सेवा दिँदै आएको जनाएको छ । 

तस्बिरहरु सौजन्य : लुम्बिनी प्रदेश प्रहरी अस्पताल 

Police Hospital Nirikshyan_Dilli Chaudhary Photo 51701876170.jpg

Police Hospital Nirikshyan_Dilli Chaudhary Photo 21701876162.jpg

Police Hospital Nirikshyan_Dilli Chaudhary Photo 41701876170.jpg

Police Hospital Nirikshyan_Dilli Chaudhary Photo 61701876165.jpg

Police Hospital Nirikshyan_Dilli Chaudhary Photo 71701876167.jpg

Police Hospital Nirikshyan_Dilli Chaudhary Photo 31701876164.jpg

Police Hospital Nirikshyan_Dilli Chaudhary Photo 81701876172.jpg


प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्