Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • सन्तानेश्वर महादेव मन्दिर परिसरमा तरुण दल राप्ती सोनारीको सरसफाई-(भिडियो रिपोर्ट सहित)
सन्तानेश्वर महादेव मन्दिर परिसरमा तरुण दल राप्ती सोनारीको सरसफाई-(भिडियो रिपोर्ट सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, मंसिर २५, २०८०

बाँके(नरैनापुर) : बाँकेको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिर परिसरमा सोमबार सरसफाई गरिएको छ । नरैनापुरमा रहेको उक्त मन्दिर परिसरमा नेपाल तरुण दल राप्ती सोनारीको अगुवाईमा सरसफाई गरिएको हो । सो क्रममा मन्दिर क्षेत्र वरिपरी रहेको फोहोरलाई ब्यवस्थापन गरिएको थियो ।  तरुण दलले उक्त मन्दिरका लागि फोहोर राख्ने दुई वटा ठुला डष्टविन समेत प्रदान गरेको छ ।

सो क्रममा नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ का निर्वतमान सभापति माधवराम खत्री, राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष एवम् काँग्रेका महाधिवेशन प्रतिनिधि लाहुराम थारु, काँग्रेस राप्ती सोनारी सभापति भिमबहादुर रानाक्षेत्री, तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र शाह, तरुण दल क्षेत्र नम्बर १ का अध्यक्ष दिग्विजय राणा, तरुण दल राप्ती सोनारी अध्यक्ष कुलबहादुर केसी लगायतले मन्दिरलाई डष्टविन हस्तान्तरण गरेका थिए । 

भिडियो रिपोर्ट हेर्नुस् :

सरसफाई कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, काँग्रेसको नरैनापुर र राप्ती सोनारी गाउँपालिका एवम् वडा स्तरका कार्यसमिति पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।  तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र शाहले तरुण दल राप्ती सोनारीले सरसफाई कार्यक्रम गरेर उदाहरणीय काम गरेको बताए । मन्दिरमा आफु पहिलो चोटी पुगेको र धार्मिक हिसाबले मन्दिर महत्वपूर्ण रहेको आफुले देखेको अध्यक्ष शाहको भनाई छ । 

तरुण दल राप्ती सोनारी अध्यक्ष कुलबहादुर केसीले सन्तानेश्वर मन्दिर परिसर सरसफाईसँगै पुजाआजा गर्ने उद्देश्यले जमघट गराइएको बताए । सरसफाईसहित मन्दिर दर्शनका लागि करिव ५५ जना जति उपस्थित भएको उनको भनाई छ । राप्ती सोनारी र नरैनापुर गाउँपालिकाबाट पार्टीका नेता तथा कार्यकर्ता र तरुण दलमा आवद्ध युवाहरुको उपस्थिती रहेको अध्यक्ष केसीले जानकारी दिएका छन् । ‘मन्दिर नरैनापुर र राप्ती सोनारीको बीचमा पर्दछ, मन्दिर परिसर फोहोर नहोस् भनेर डष्टविन उपलब्ध गराएका छौं,’ उनले भने । 

Santaneshwor Mandir Safai_Tarun Dal Rapti Sonari Photo 21702316418.jpeg

Santaneshwor Mandir Safai_Tarun Dal Rapti Sonari Photo 31702316417.jpeg

Santaneshwor Mandir Safai_Tarun Dal Rapti Sonari Photo 51702316414.jpeg

Santaneshwor Mandir Safai_Tarun Dal Rapti Sonari Photo 81702316407.jpeg

Santaneshwor Mandir Safai_Tarun Dal Rapti Sonari Photo 41702316414.jpeg

Santaneshwor Mandir Safai_Tarun Dal Rapti Sonari Photo 71702316407.jpeg

Santaneshwor Mandir Safai_Tarun Dal Rapti Sonari Photo 61702316410.jpeg

 


प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  २३:०९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्