Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँकेका ६ वटा स्थानीय तहमा जनजाती महासंघको समिति विस्तार
बाँकेका ६ वटा स्थानीय तहमा जनजाती महासंघको समिति विस्तार
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, माघ ६, २०८०

नेपालगन्ज : नेपाली काँग्रेसको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाती महासंघले बाँकेका स्थानीय तहमा समिति विस्तार गरेको छ । महासंघले बाँकेको नेपालगन्ज, कोहलपुर, राप्ती सोनारी, डुडुवा, बैजनाथ र खजुरा गाउँपालिकामा शनिबार समिति विस्तार गरेको हो । 

नेपालगन्ज उपमहानगर समिति :
नेपालगन्ज उपमहानगरपालिकाको महासंघ अध्यक्षमा कञ्चनबहादुर श्रेष्ठ, उपाध्यक्षमा चन्द्रा थापा र ऐकानमानपति बज्राचार्ज, सचिवमा सन्तोष श्रेष्ठ र विकास बज्राचार्ज, सह–सचिवमा चन्द्रकला शाही (गुरुङ) र जिवा पुन तथा सदस्यहरुमा रिमा पुन,  सम्झना घर्ती र आशा सिजापति मगर रहेका छन् ।  

कोहलपुर नगर समिति :
महासंघ कोहलपुर नगरपालिकाको अध्यक्षमा नैनसिंह गाहामगर, उपाध्यक्षमा दिलमाया गुरुङ र बरबहादुर पुनमगर तथा सचिवमा बसन्ती थापामगर र टिकाराम सिजाली, सहसचिवमा अमृता कु. थापा र भुमी कु. थापा तथा सदस्यहरुमा हरि नगरकोटी, भिमबहादुर थापा र लाल बुढामगर रहेका छन् । 

राप्ती सोनारी गाउँपालिका समिति :
महासंघ राप्ती सोनारी गाउँपालिका अध्यक्षमा देवराज कुमाल, उपाध्यक्षमा गौरी पुन मगर र उमेश पुन मगर तथा सचिवमा डम्बर थापा र जीवन विष्ट तथा सहसचिवमा हिमा कुमारी पुन र भागिमान पुन, सदस्यहरुमा प्रिती बुढा सदस्य(महिला), मनिराम तारम, तिलकबहादुर पुन रहेका छन् । 

खजुरा गाउँपालिका समिति :
महासंघको खजुरा गाउँपालिका अध्यक्षमा चन्द्र राना, उपाध्यक्षमा रोमा गुरुङ, सचिवमा प्रेम बुढाथोकी र मिना गुरुङ तथा सहसचिवमा गोपाल थापा र कमला घर्ती, सदस्यहरुमा चन्द्र आले, अमृता गुरुङ, पुष्पा पुन, बिमला पुलामी र धनबहादुर राना रहेका छन् । 

बैजनाथ गाउँपालिका समिति :
महासंघ बैजनाथ गाउँपालिका अध्यक्षमा बिसनकुमार गुरुङ, उपाध्यक्षमा अनन्त थापामगर र उषा थापा तथा सचिवमा कर्णबहादुुर थापामगर र अमर थापामगर तथा सहसचिवमा श्याम रानामगर र हेमराज थापा, सदस्यमा पवित्रा थापामगर, शुखीर घर्तीमगर, बलबहादुर पुन रहेका छन् । 

Baijanath Samiti1705765830.jpeg

डुडुवा गाउँपालिका समिति :
महासंघको डुडुवा गाउँपालिका अध्यक्षमा हेमा थापा, उपाध्यक्षमा अञ्जु दराई, सचिवमा प्रेमकुमारी थापा, सहसचिव भावना गुरुङ, कोषाध्यक्षमा माया थापामगर र सदस्यहरुमा सुमित कुमार राना, दलबहादुर मगर, पुष्पा थापा र सिर्जना बुढाथोकी (रोका) रहेका छन् ।   

महासंघको समिति गठन गर्ने क्रममा महासंघकी केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक तथा लुम्बिनी प्रदेशकी सांसद  माया पुनमगर, महासंघका केन्द्रिय प्रतिनिधि हेमन्त कर्माचार्य, पार्टीका जिल्ला सदस्य प्रमोदकुमार श्रेष्ठ, महासंघ बाँकेका पुर्बअध्यक्ष अनिल श्रेष्ठ, शिव श्रेष्ठ, पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीका क्षेत्र, नगर/गाउँपालिका सभापति लगायतको उपस्थिती रहेको थियो । बाँकी रहेका स्थानीय तहमा चाडै समिति गठन गरिने महासंघकी केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक पुनले बताइन् । 


प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्