Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • स्वर्गिय ‘चाचा’ को चौथो स्मृती दिवस मनाइयो, आश्रममा भोजन-(फोटो फिचर)
स्वर्गिय ‘चाचा’ को चौथो स्मृती दिवस मनाइयो, आश्रममा भोजन-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, माघ १५, २०८०

नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’को चौथो स्मृती दिवस सोमबार मनाइएको छ । ‘प्रेस स्वतन्त्रता, वरिष्ठ पत्रकार स्वर्गिय सेनानी पन्नालाल गुप्ता चाचाजी स्मृति प्रतिष्ठान’को आयोजनामा एक कार्यक्रम गरी दिवस मनाइएको हो । 

भिडियो हेर्नुस् :

मानव सेवा आश्रम नेपालगन्जमा प्रतिष्ठानका अध्यक्ष एवम् पुर्वमेयर विजय गुप्ताको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवम् प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले स्वर्गिय गुप्ता कलमजिवी भएको र सदैब उनले कलमलाई हतियारको रुपमा प्रयोग गरेको स्मरण गरे ।

Panna Lal Gupta Smriti Diwas Photo 21706547938.jpeg

प्रतिष्ठानले गर्नुपर्ने थुप्रै काम बाँकी रहेको भन्दै उनले भने, ‘जति गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौं, पुरा गर्ने प्रण गर्दछु, उहाँको नाममा स्मारिका प्रकाशन गर्ने सोच छ ।’ प्रतिष्ठान भर्खरै स्थापना भएको र आर्थिक रुपमा स्रोत जुटाउन नसक्दा केही काम गर्ना कठिनाई भएको महासचिव चौलागाईले सुनाए । युनियन बाँकेका संस्थापक अध्यक्ष समेत रहेका प्रेस स्वतन्त्रता सेनानी गुप्ताको २०७६ माघ १५ गते निधन भएको थियो ।

यस्तै नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओलीले स्वर्गिय गुप्ताले नेपाली पत्रकारितामा महत्वपूर्ण कुराहरु सिकाएर गएको बताए । ‘हामी नाती पुस्ताले धेरै कुराहरु सिक्ने अवसर पायौं,  जिवित छदाँ मैले धेरै कुरा सिक्ने अवसर पाएको थिए,’ उनले भने ‘नेपाल प्रेस युनियन बाँकेको संस्थापक अध्यक्ष भएको नाताले हामीले उहाँको नाममा पुरस्कार स्थापना गर्नेदेखी लिएर उहाँ जिवित रहँदा युनियनले जन्मोत्सव मनाउनेदेखी नागरिक अभिनन्दनसहित रथारोहन गराएका थियौं ।’

Panna Lal Gupta Smriti Diwas Photo 11706547937.jpeg

स्वर्गिय गुप्ता अहिले नरहेपनि उनको योदानलाई आगामी दिनमा पनि सम्झिदै जानुपर्ने र नयाँ पुस्तालाई सिकाउनुपर्ने निर्वतमान अध्यक्ष ओलीले जोड दिए । युनियन बाँकेले विगतमा स्वर्गिय गुप्ताको नाममा त्रिभुवन चोक पुर्वतर्फको सडक तथा निवास नजिकै रहेको चोकको नामाकरण गर्नका लागि नेपालगन्ज उपमहानगरपालिका, पत्रकार महासंघ लगायत सरोकारवाला निकायसँग आवश्यक पहल तथा समन्वय गरेको पनि निर्वतमान अध्यक्ष ओलीले स्मरण गरेका छन् । 

उक्त कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, स्वर्गिय गुप्ताका परिवार तथा आफन्तजन, युनियन बाँकेका निर्वतमान सचिव विजय मल्ल लगायतको उपस्थिती रहेको थियो । सो क्रममा प्रतिष्ठानले आश्रममा बसिरहेका करिव ५५ जना आश्रित ब्यक्तिहरुलाई सोमबार बेलुकाको भोजन गराएको थियो । 

Panna Lal Gupta Smriti Diwas Photo 51706547935.jpeg

Panna Lal Gupta Smriti Diwas Photo 41706547940.jpeg

Panna Lal Gupta Smriti Diwas Photo 71706547934.jpeg

Panna Lal Gupta Smriti Diwas Photo1706547936.jpeg


प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २२:३२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्