Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • यसरी गरियो रेडक्रस बाँकेको ४२ औं जिल्ला सभा-(फोटो फिचर)
यसरी गरियो रेडक्रस बाँकेको ४२ औं जिल्ला सभा-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, माघ २६, २०८०

बाँके (फत्तेपुर) : नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आफ्नो ४२ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । रेडक्रस राप्ती सोनारी उपशाखाको अतिथ्यतामा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय गुलरीमा उक्त सभा सम्पन्न गरेको हो । 

साधारण सभा उद्घाटन गर्दै रेडक्रसका केन्द्रीय अध्यक्ष प्रा. सुदर्शन प्रसाद नेपालले देशभरीका रेडक्रस स्वयं सेवकले हरक्षण मानविय सेवा प्रदान गर्दै आएको बताए । रेडक्रसको विधान संशोधन हुने क्रममा रहेको र प्रदेश स्तरीय सुझाव संकलन कार्यशाला भइरहेको उनले स्पष्ट पारे । रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले विगतमा रेडक्रसको बैधानिकतामा आएका कठिनाई हाल समाधन भएको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले सुपर कार्यक्रमद्वारा नेपालगन्जमा भइरहेको सहयोगको खुलेर प्रंशसा गरे । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले विपद्को उच्च जोखिम रहेको राप्ती सोनारीमा रेडक्रसको समन्वयमा विपद् व्यवस्थापन, विपद् प्रतिकार्य योजना निर्माण र राहत व्यवस्थापन जस्ता महत्वपूर्ण कार्य भएको बताए ।

Red Cross Programme 11707498873.jpg

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जब मानवता संकटमा हुन्छ, त्यहाँ रेडक्रस पुगेको भन्दै प्रशंसा गरे । विपद् व्यवस्थापनमा प्रशासनको सहकार्य सधैं हुने गरेको बताए । उक्त कार्यक्रममा ८ वटै स्थानीय तहलाई संस्थागत रुपमा सम्मान गरियो । वार्षिक कार्यसम्पादन मूल्यांकनका आधारमा जिल्लाका १७ वटा उपशाखा मध्ये रेडक्रसको कोहलपुर उपशाखा उत्कृष्ट भई पुरस्कृत भएको छ ।

यस्तै जुनियर तथा युवा विकासतर्फ युवा रेडक्रस सर्कल सिद्देश्वर मावि प्रथम, ज्ञानोदय मावि द्वितीय र शिवशक्ति मावि कोहलपुर तृतीय भएका छन् । उक्त सर्कललाई स्व. खेमराज श्रेष्ठ स्मृति पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी युवा रेडक्रस सर्कल शिवशक्ति माविकी शिक्षकनायक दोर्णा वलीलाई उत्कृष्ट शिक्षक नायक पुरस्कार प्रदान गरियो । कार्यक्रममा नेरेसो बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले बर्षभरीमा १५ लाख ७३ हजार ३४ जना रेडक्रसको सेवाबाट लाभाविन्त भएको बताए ।

रेडक्रस बाँकेका मन्त्री अजीज अहमद सिद्दिकीले आर्थिक वर्ष २०७९/२०८० को प्रगति र आगामी आर्थिक वर्ष २०८१/२०८२ को प्रस्तावित कार्यक्रम तथा कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आर्थिक वर्ष २०७९/२०८० को आय व्यय, लेखा परीक्षण प्रतिवेदन र आगामी आर्थिक वर्ष २०८१/२०८२ कोे लागि ३ करोड ७३ लाख ५२ हजार ६ सय ४६ रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरे । 

रेडक्रस सोनारी उपशाखाका सभापति यज्ञनारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रसका केन्द्रीय उपाध्यक्ष राधा नेपाली, बाँके शाखा उपसभापति शान्ति श्रेष्ठ र बागेश्वरी उपशाखा सभापति जीवनाथ सापकोटा लगायतले बोलेका थिए । यस्तै कार्यक्रम सञ्चालन रेडक्रस बाँके शाखाकी वरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले गरेकी थिइन् । सभा स्थल आतिथ्य नेरा मावि गुलरी र सिद्देश्वर माविका बालबालिकाले नृत्य र योग अभ्यास प्रदर्शन गरेका थिए । 

Red Cross Programme 51707498866.jpg

Red Cross Programme 21707498862.jpg

Red Cross Programme 61707498871.jpg

Red Cross Programme 41707498865.jpg

Red Cross Programme 31707498860.jpg


प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाज
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्