Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लुम्बिनी प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लुम्बिनी प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, फागुन ८, २०८०

नेपालगन्ज : लुम्बिनी प्रदेशका सांसद एवम पुर्वमन्त्री जानकी प्रसाद यादव विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ । अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। यादव कपिलवस्तु-३ (२)बाट राप्रपाका निर्वाचित सांसद हुन् ।

आयोगले सांसद यादवसहित  जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट,दुर्गाबहादुर कार्की,महेन्द्रराज वाग्लेसमेत गरी १९ जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यू फिट काठ कटान गरी अनियमितता गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको बताएका छन।


प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
भट्ट ‘असार महिनाका उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
भट्ट ‘असार महिनाका उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित शनिबार, साउन १०, २०८२
रुपन्देहीमा नक्कली लालपुर्जा बनाउने गिरोह सक्रिय, मालपोत अधिकृत पक्राउ
रुपन्देहीमा नक्कली लालपुर्जा बनाउने गिरोह सक्रिय, मालपोत अधिकृत पक्राउ शनिबार, साउन १०, २०८२
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु शुक्रबार, साउन ९, २०८२
सुनाखरी रेष्टुरेन्टमा काम गर्ने निर्मलाको आफ्नै प्रेमीले गरे हत्या 
सुनाखरी रेष्टुरेन्टमा काम गर्ने निर्मलाको आफ्नै प्रेमीले गरे हत्या  शुक्रबार, साउन ९, २०८२
करेन्ट लागेर सुर्खेतमा दम्पत्तीको मृत्यु 
करेन्ट लागेर सुर्खेतमा दम्पत्तीको मृत्यु  शुक्रबार, साउन ९, २०८२
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिलाको उद्धार 
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिलाको उद्धार  शुक्रबार, साउन ९, २०८२
'राप्ती सोनारी गाउँपालिकाको प्रशासन सहज ढंगले चलेको अनुभुति छ'
'राप्ती सोनारी गाउँपालिकाको प्रशासन सहज ढंगले चलेको अनुभुति छ' शुक्रबार, साउन ९, २०८२
नेपालगन्जमा ‘चिया’ अभियान सुरु गर्ने तयारी
नेपालगन्जमा ‘चिया’ अभियान सुरु गर्ने तयारी सोमबार, साउन ५, २०८२
लोकप्रीय
  • Week
  • Month
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्