Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज लिदै विश्वासको मत 
लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज लिदै विश्वासको मत 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, चैत २२, २०८०

देउखुरी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार(आज) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि त्यसको असर लुम्बिनीमा पनि परेको छ ।  प्रदेश सभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

उक्त बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । प्रदेश सभामा ८७ सदस्य छन । राप्रपाबाट निर्वाचित कपिलवस्तुका सांसद जानकी प्रसाद यादव निलम्बित भएपछि सांसदको संख्या ८६ रहेको छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतका ३/३ जना सांसद छन । त्यस्तै, जनमोर्चा, नेकपा एस र स्वतन्त्र १÷१ जना सांसद छन । मुख्यमन्त्री चौधरी विश्वासको मतका लागि कांग्रेसबाहेक १७ जना सांसदको समर्थन जुटाउनुपर्ने देखिएको छ । 
 


प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री ओलीको आज संसदमा विशेष सम्बोधन
प्रधानमन्त्री ओलीको आज संसदमा विशेष सम्बोधन बुधबार, साउन ७, २०८२
विद्याको सक्रिय राजनीतिक यात्रामा एमालेको रोक 
विद्याको सक्रिय राजनीतिक यात्रामा एमालेको रोक  बुधबार, साउन ७, २०८२
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ जोडिईन घुस प्रकरणमा 
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ जोडिईन घुस प्रकरणमा  मंगलबार, साउन ६, २०८२
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ सोमबार, साउन ५, २०८२
विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध 
विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध  आइतबार, साउन ४, २०८२
एमाले पोलिटब्युरो बैठक, विधान संशोधनको प्रस्तावमाथि धारणा 
एमाले पोलिटब्युरो बैठक, विधान संशोधनको प्रस्तावमाथि धारणा  शनिबार, साउन ३, २०८२
एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै 
एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै  शनिबार, साउन ३, २०८२
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ शनिबार, साउन ३, २०८२
भ्रष्टाचार छानबिन र कारबाही माग गर्दै अख्तियारको मुल गेटमा राप्रपाको प्रदर्शन
भ्रष्टाचार छानबिन र कारबाही माग गर्दै अख्तियारको मुल गेटमा राप्रपाको प्रदर्शन शुक्रबार, साउन २, २०८२
लोकप्रीय
  • Week
  • Month
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
राप्ती सोनारीमा सञ्चालित योजना कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा 
राप्ती सोनारीमा सञ्चालित योजना कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा 
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ दूरसञ्‍चार
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्