Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँके बैजनाथमा एमाले छोडेर तीन दर्जन बढी कांग्रेसमा प्रवेश
बाँके बैजनाथमा एमाले छोडेर तीन दर्जन बढी कांग्रेसमा प्रवेश
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, जेठ १६, २०८१

बाँके(बैजनाथ) : बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा एमाले छाडेर ४ दर्जन बढी कांग्रेसमा प्रवेश गरेका छन ।नेपाली कांग्रेस बैजनाथ ४ ले आयोजना गरेको कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर ४ का सभापति सुरेश चन्दको सभापतित्वमा भएको कार्यक्रममा एमालेका स्थानीय नेता हस्तबहादुर थापा सहित ४१ जना प्रवेश गरेको कांग्रेसका युवा नेता अमर बिसीले जानकारी दिए ।

कांग्रेसमा प्रवेश हुनेमा अमृता थापा, पृथ्वी थापा, देवबहादुर थापा, नैसरा थापा, कमला थापा, शृजना थापा, तुले बुढा, पानसरा बुढा, गिता बुढा, पदमा थापा, सेतु थापा, भिमबहादुर थापा, हस्तबहादुर थापा, नैनिदेबी थापा, इन्द्रा थापा, गिता थापा, लक्ष्मी थापा, अमृता भण्डारी, सीता रोकाय, सीता थापा, कमला बुढा, रुपा परियार, तिलकन बुढा, शशी देवी बुढा सहित ४१ जना रहेको वडा सदस्य समेत रहेका युवा नेता कर्ण कठायतले जानकारी दिए ।

नव प्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथी एवम  नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य मेघराज ओली, क्षेत्र नम्बर ३ का सभापति नकि खाँ, महाधिवेशन प्रतिनिधि देवबहादुर खत्री, गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, बाँके प्रदेश सभा ३ 'क' का सभापति केशव शाह, गाउँपालिका सभापति देवबहादुर केसी, वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम शाहीले खादा तथा अविर लगाएर पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरे ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य ओलीले जनताको जीवन स्तरलाई माथी उठाउँदै लोकतान्त्रिक ब्यवस्थाको संस्थागत विकासका लागि नेपाली कांग्रेसले आफुलाई सधै अग्रमोर्चा उभ्याएको बताए । नेपाली कांग्रेसले मुलुकलाई समृद्ध बनाउन बाटो घाटो, फुल पुलेसा, शैक्षिक संस्था, विद्युत, सिचाइँ, खानेपानी, संचार, स्वास्थ्य लगायत जनजिविकाका सवालमा प्रत्यक्ष प्रभाव पार्ने विकास निर्माणमा सधै आफुलाई खरो रुपमा उतारेको युवा नेता ओलीले दाबी गरे ।

महासमिति सदस्य ओलीले पार्टीको आन्तरिक जीवनमा जे जस्ता अप्ठ्यारा दिन आएता पनि कांग्रेसले मुलुक, लोकतन्त्र र जनतालाई   धोका दिने काम नगरेको उल्लेख गर्दै जनताको जीवन स्तर र भूगोलको यथार्थ चित्रलाई हृदयगम गर्दै नीति निर्माण गर्ने क्रममा कांग्रेसले आफुलाई देश र जनताको हितमा केन्द्रित गरेको कुरामा जोड दिए ।

बाँके क्षेत्र नम्बर ३ का सभापति  खाँले नेपाली कांग्रेसले  झुठको राजनीतिलाई प्राथमिकता  नदिने बताउँदै भोटको राजनीति होइन देश र जनताको उत्थानलाई मुख्य प्राथमिकतामा राखेको बताए । पार्टीका वडा सचिव हेमराज थापाले संचालन गरेको उक्त कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३ का सदस्य समेत रहेका वडा अध्यक्ष प्रेमबहादुर शाही,  वडा सदस्य कर्ण कठायत लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।


प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्