Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बैजनाथमा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको लहर
बैजनाथमा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको लहर
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, जेठ २१, २०८१

बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गर्ने हरुको संख्या बढ्दै गएको छ। गत साता नेकपा एमालेका स्थानीय युवा नेता दलबहादुर बुढा, हस्त थापा, तुले बुढा सहित ४१ जनाले शहकारी ठगी आरोपी गृहमन्त्री रबि लामिछानेलाई जोगाउन नेकपा एमाले अध्यक्ष केपी ओलि सहित सिंगो पार्टी जोडबलका साथ लागेको र जनता र देश भन्दापनि भ्रष्टलाई जोगाउन एमाले लागेको आरोप लगाउँदै उनीहरुले पार्टी छोडेको बताए थिए । नेपाली कांग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा ३१ जनाले एमाले परित्याग गर्दै कांग्रेस प्रवेशको कांग्रेसका स्थानीय  युवा नेता कर्णबहादुर कठायतले जानकारी गराएका छन । पार्टी प्रवेश गराउन अगुवाई गरेका कांग्रेसका वडा कोषाध्यक्ष अमर बिसीका अनुसार देबीसरा सुवेदी, बीरबहादुर बुढा, रत्नबहादुर बरैमगर, प्रेमबहादुर सिजाली मगर,  खडक बहादुर बुढा, निर्मल कठायत, भिमबहादुर कठायत, सुभद्रा देबी कठायत, प्रतिमा खड्का, केवली थारु, कविता बोगटी,  कल्पना परियार, नवीन कुमार शाही,  डम्बर बहादुर शाही, रबिना शाही, चन्द्रकला  बुढा, दीपक बुढा लगायत ३१ जनाले कांग्रेस प्रवेश गरेका छ्न । सो पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथी एवम  नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य मेघराज ओलीले नव प्रवेशीलाई पार्टीमा स्वागत गर्दै कांग्रेसमा भखरै जोडिएपनि अवसरका सन्दर्भमा उपयुक्त ब्यक्तिले उपयुक्त स्थान पाउन नयाँ पुरानोका बीचमा कुनै किसिमको विभेद नगरिने बताए । महासमिति सदस्य ओलीले नेपाली कांग्रेसको आन्तरिक जीवनमा जे जस्ता झमेला भएता पनि लोकतन्त्रको मुलभुत मान्यता, नेपाली जनता र नेपाल देशका बिरुद्ध कुनै पनि शक्ति संग सम्झौता नगरेको गौरबमय सुनौलो इतिहास रहेको दाबी गरे । राज्य शक्तिमा जान अवसर नपाएर टुटफुट हुने कम्युनिस्ट दलहरू र अरुलाई गाली, गलौज गर्दै जनता माझ भ्रमको खेती गरेर जनतालाई लुटन उद्दत हुने नयाँ नामक दलहरु जस्तो गैरजिम्मेवार चरित्र कांग्रेसको नभए उल्लेख गर्दै युवा नेता ओलीले भने, 'सत्य बोल्ने जे भन्यो त्यो गर्ने, झुठको फेहरिस्त होइन यथार्थताको धरातलमा चट्टान झै अडिग रहने ब्यक्ति होइन बिधिलाई सर्वोपरी ठान्ने नीति कै कारण सत्ता भन्दाबाहिर रहेको बेलामा समेत नि:स्वार्थ जनता कांग्रेसमा प्रवेश गर्दछ्न ।' उक्त पार्टी प्रवेश कार्यक्रममा महाधिवेशन प्रतिनिधि देवबहादुर खत्रीले कांग्रेसको नीति र विचार संसारको सबैभन्दा लोकप्रिय विचार रहेको बताउँदै कांग्रेस जस्तो इतिहास बोकेको पार्टी जोडिएकोमा नव प्रवेशीहरुलाई स्वागत गर्दै सँग सँगै यात्रा गर्ने कुरामा जोड दिए । बैजनाथ-४ का वडा सभापति चन्दको अध्यक्षतामा भएको सो कार्यक्रममा नव प्रवेशिका तर्फबाट बोल्दै  देवबहादुर बुढाले लामो समय एमालेमा आवद्ध रहँदा झुठको खेती बाहेक अरु केही पाउन नसकेको बताए । उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य टंक काफले, बाँके क्षेत्र नम्बर ३  प्रदेश 'क' का सभापति केशव शाह, क्षेत्र नम्बर ३ का सचिव ज्ञानबहादुर ओली, पार्टीका गाउँपालिका सभापति देवबहादुर केसी, बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, वडा सदस्य कर्ण कठायत, कांग्रेस बैजनाथ ४ का कोषाध्यक्ष अमर वि.सी, सह-सचिव श्याम बुढा लगायतले आ-आफ्नो भनाई राखेका थिए । सो कार्यक्रममा प्रमुख अतिथी ओलि लगायतका अतिथिहरुले नब प्रबेशिहरु लाइ खादा,अबिर लगायत कांग्रेसमा प्रवेश गराउदै पार्टीको  सदस्यता दिनु भएको थियोे ।


प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्