Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
प्रविधी
  • Home
  • प्रविधी
  • बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका  
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका  
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, जेठ ३२, २०८१

बाँके(बैजनाथ) : बैजनाथ गाउँपालिकाले आफ्नो सेवा सुविधालाई ‘डिजिटल’ बनाउन सुरु गरेको छ । बैजनाथले पालिकाको कार्यालयलाई मात्रै नभएर पालिकाभित्र रहेका आठैवटा वडाहरुलाई ‘डिजिटल’ बनाउन लागेको हो । जसअन्तर्गत शुक्रबार बैजनाथ गाउँपालिकाका सबै वडाहरुमा ‘डिजिटल वडापत्र’ जडान गरिएको छ ।

बैजनाथलेले टेक वर्क ग्रुप अफ कम्पनी र निन्जा इफोसिसको ‘टेक्निकल’ सहयोगमा पालिकामा ‘डिजिटल नागरिक वडापत्र’ र वडाहरुमा ‘नागरिक वडापत्र’ जडान गरी संचालनमा ल्याएको हो । पालिकामा नागरिक वडापत्र जडान गर्ने कार्यक्रम पालिकाको १ नम्बर वडाबाट सुरु गरिएको थियो । यसको उद्घाटन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्लले गरे ।

सो क्रममा अध्यक्ष शाहीले बैजनाथले पालिकालाई पूर्ण ‘डिजिटल’ बनाउन पहिलो चरणको कार्यक्रमको सुरुवात गरेको बताए । प्रविधिसँग पालिकालाई जोड्न आगामी वर्षहरुमा पनि योजना तर्जुमा गरेर अघि बढ्ने बताए । वडाहरुमा नागरिक वडापत्र संचालनमा ल्याएपछि नागरिकहरुलाई दिइने सेवा सुविधाका बारेमा सहजरुपमा सूचना प्रवाह हुने वडा नम्बर १ का अध्यक्ष मल्लले बताए । ‘जनताले पाउने सूचना प्रवाह पहिला पुरानो तरिकाले हुने र झण्झटिलो हुने हुँदा अब सरल रुपमा सबैलाई जानकारी हुन्छ,’ मल्लले भने । बैजनाथ गाउँपालिकाले के गरिरहेको छ भन्ने कुरा प्रत्येक दिन हेर्न सक्ने मल्ल बताउँछन ।

बैजनाथले संचालन गरेको डिजिटल नागरिक वडापत्रमा पालिकाले प्रदान गर्ने सेवा सुविधा र त्यसमा लाग्ने शुल्क, पालिकाको अवस्था, पालिकाका गतिविधि, जनप्रतिनिधि र कर्मचारीको पूर्ण विवरण सहजै हेर्न मिल्ने निन्जा इफोसिसले जनाएको छ । साथै नागरिक वडापत्रमा बैजनाथले आवश्यकता अनुसार सेवा सुविधा र गतिविधि थप्न र हटाउन पनि सक्ने निन्जाले जनाएको छ ।

गाउँपालिकाका १, २, ३, ४ र ५ नम्बर वडामा शुक्रबार नै जडान गरिएका वडापत्रको अनुगमन गरिएको छ, भने बाँकी वडाहरुको अनुगमन आइतबार गरिने पालिकाले जनाएको छ । पालिकाको कार्यालयमा जडान गरिएको ‘डिजिटल नागरिक वडापत्र’ को उद्घाटन भने अध्यक्ष शाहीसँगै उपाध्यक्ष निर्मला रोकायले गरेका थिए । उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारीको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रविधी
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार 
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार  बिहीबार, भदौ ६, २०८१
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर 
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर  बिहीबार, जेठ ३, २०८१
देशभर इन्टरनेट सेवामा एकै पटक समस्या
देशभर इन्टरनेट सेवामा एकै पटक समस्या बिहीबार, वैशाख २०, २०८१
लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा टुंगो नलाग्दा पुर्वाधार बनाउन अन्यौल
लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा टुंगो नलाग्दा पुर्वाधार बनाउन अन्यौल मंगलबार, भदौ ५, २०८०
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ बुधबार, साउन १७, २०८०
'लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई सबैले गौरवको रुपमा लिनुपर्छ'
'लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई सबैले गौरवको रुपमा लिनुपर्छ' शनिबार, साउन १३, २०८०
दोस्रो हिमालयन साईन्स फेस्टिवल सकियो, त्रिभुवन नमुना मावि प्रथम
दोस्रो हिमालयन साईन्स फेस्टिवल सकियो, त्रिभुवन नमुना मावि प्रथम बुधबार, फागुन ३, २०७९
नेपालगन्जमा दोस्रो हिमालयन साईन्स फेस्टिवल
नेपालगन्जमा दोस्रो हिमालयन साईन्स फेस्टिवल बुधबार, फागुन ३, २०७९
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्