Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, साउन ९, २०८२

नेपालगन्ज : लुम्बिनी प्राविधिक विश्व विद्यालयले शैक्षिक सत्र २०८२ का लागि स्नातक तहमा नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ । विश्व विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । विश्व विद्यालयले पछिल्लो समयमा क्रमिक रुपमा स्नातक र स्नातककोत्तर तहमा कार्यक्रम थप्दै गएको छ ।

विश्वविद्यालयले इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्र्तगत स्नातक तहमा बिटेक इन सिभिल इन्जिनियरिङ, बिटेक इन आइटी इन्जिनियरिङ, बिटेक इन सिएस एण्ड एआई र बिटेक इन आईटी कार्यक्रममा नयाँ भर्ना प्रक्रिया सुरु गरिएको डिन डा. निरज केसीले जानकारी दिए । 

Press-Meet-1753462048.jpg
उनका अनुसार उक्त कार्यक्रममा दोस्रो र तेस्रो ब्याचका विद्यार्थीलाई भर्ना प्रक्रिया अगाडी बढाइएको हो । विश्व विद्यालयले यसअघि पनि स्नातक तहमा बिटेक इन आईटी, बिटेक इन कम्प्युटर साइन्स एण्ड एआई, बिटेक इन आइटी इन्जिनियरिङ र बिटेक इन सिभिल इन्जिनियरिङको पढाई सञ्चालनमा ल्याएको थियो ।

यस्तै इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्र्तगत स्नातककोत्तर तहमा एमटेक इन कम्प्युटर साइन्स र एमटेक इन आइटीमा पनि विश्व विद्यालयले अध्यापन सुरु गरिसकेको छ । केहीदिन अघि स्नातककोत्तर तहका बिद्यार्थीलाई अभिमुखीकरण गरिएको थियो । 

डिन डा. केसीका अनुसार विश्व विद्यालयले गुणस्तरीय र उद्योगमैत्री पाठ्यक्रम, ६० प्रतिशत आन्तरिक मूल्यांकन प्रणाली, एक महिनाभित्र नतिजा प्रकाशन, र ग्रेड बृद्धि पुनःपरीक्षाको व्यवस्था गरेको छ । स्नातक तहमा नयाँ भर्नाका लागि आवेदन फाराम यही साउन ११ गतेदेखि विश्वविद्यालयको अनलाईन वेबसाइटमार्फत उपलब्ध हुने डिन केसीले जानकारी दिए । ‘कक्षा १२ को नतिजाको प्रतिक्षामा रहेका बिद्यार्थी भाई बहिनीहरुले प्रवेश परिक्षा दिन पाउनु हुनेछ,’ उनले भने । 

विश्व विद्यालयका रजिष्ट्रार (कुल सचिव) रेगबहादुर भण्डारीले आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा विशेष समुदायका विद्यार्थीलाई लक्षित गरेर छात्रवृत्ति दिइएको बताए । उनका अनुसार ६ जनालाई पूर्ण छात्रवृत्ति, ३६ जनालाई ७५ प्रतिशत छात्रबृत्ति, २८ जनालाई ५० प्रतिशत छात्रबृत्ति र अधिकांस बिद्यार्थीलाई २५ प्रतिशत छात्रबृत्ति दिइने ब्यवस्था मिलाइएको छ । स्वदेशमै गुणस्तरिय प्राविधिक शिक्षा हासिल गर्न पाइने भएकाले लुम्बिनी प्राविधिक विश्व विद्यालयप्रति बिद्यार्थीको आर्कषण बढ्दै गएको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाज
सरकारले बन्द गराएको चार दिनमै खुले फेसबुक, युटुव सहितका सामाजिक सञ्जाल 
सरकारले बन्द गराएको चार दिनमै खुले फेसबुक, युटुव सहितका सामाजिक सञ्जाल  सोमबार, भदौ २३, २०८२
फेसबुक, एक्स, युट्युबसहित २६ सञ्जाल बन्द गर्ने सरकारको तयारी
फेसबुक, एक्स, युट्युबसहित २६ सञ्जाल बन्द गर्ने सरकारको तयारी बिहीबार, भदौ १९, २०८२
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार 
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार  बिहीबार, भदौ ६, २०८१
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका  
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका   शुक्रबार, जेठ ३२, २०८१
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर 
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर  बिहीबार, जेठ ३, २०८१
देशभर इन्टरनेट सेवामा एकै पटक समस्या
देशभर इन्टरनेट सेवामा एकै पटक समस्या बिहीबार, वैशाख २०, २०८१
लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा टुंगो नलाग्दा पुर्वाधार बनाउन अन्यौल
लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा टुंगो नलाग्दा पुर्वाधार बनाउन अन्यौल मंगलबार, भदौ ५, २०८०
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ बुधबार, साउन १७, २०८०
लोकप्रीय
  • Week
  • Month
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्