Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, जेठ ४, २०८३

नेपालगन्ज : नेपालगन्जका सञ्चारकर्मीका लागि दिइएको कृत्रिम बु्द्धिमत्ता(एआई) अभिमुखीकरण तालिम सोमबार समापन भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा गत शुक्रबारदेखि चार दिने उक्त तालिम सुरु भएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पछिल्लो समयमा एआईको प्रयोगले हरेक कामलाई छिटो, छरितो बनाउन थालेको भन्दै पत्रकारका लागि पनि एआईको प्रयोग अत्यन्तै उपयोगी देखिएको बताए ।

तालिममा सिकेका कुरालाई पत्रकारिता पेशासँगै अन्य सिर्जनशिल काममा प्रयोग गर्न सकिने उनको विश्वास छ ।  महासंघ बाँकेले सञ्चालन गरेको तालिममा सहभागी भएका बाहेक छुटेका अन्य पत्रकारका लागि पनि निकट भविष्यमा महासंघ लुम्बिनी प्रदेशले सञ्चालन गर्ने उनले प्रतिवद्धता जनाए । ‘यो तालिमका विषयमा पत्रकारले सार्वजनिक रुपमा टिका, टिप्पणी गर्न त्यति सार्दभिक हुदैन, जो–जो तालिम लिन छुट्नु भएको छ, उहाँहरुलाई पत्रकार महासंघ लुम्बिनी प्रदेशले यस्तै खालको तालिम प्रदान गर्नेछ,’ अध्यक्ष चौलागाईले भने । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले एआई सम्बन्धी तालिम पत्रकारहरुको लागि रुचीको विषय भएकाले सञ्चालन गरिएको बताए । ‘नेपालगन्ज उपमहानगरपालिकाले महासंघलाई छुट्याएको बजेटबाट यो तालिम चलाएका हौं,’ उनले भने, ‘तालिम पक्कैपनि उपयोगीमुलक भयो भन्ने हामीलाई विश्वास छ ।’ महासंघले आगामी दिनमा पनि पत्रकारका क्षमता विकास सम्बन्धी तालिम सञ्चालन गर्दै जाने अध्यक्ष गिरीले बताए । 

महासंघ बाँकेका सचिव कृष्ण ओलीका अनुसार तालिममा ४० जना पत्रकारहरुको सहभागिता रहेको थियो । उक्त तालिममा जीवन भण्डारी र उमंग निरौलाले सहजीकरण गरेका थिए । तालिमको उद्घाटन यसअघि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए ।

सम्बन्धित समाचार :

नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'


 


प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम' शुक्रबार, जेठ १, २०८३
त्रिवि सेवा आयोगको निर्णयविरुद्ध विद्यार्थी आमरण अनशनमा
त्रिवि सेवा आयोगको निर्णयविरुद्ध विद्यार्थी आमरण अनशनमा मंगलबार, पुस १५, २०८२
सरकारले बन्द गराएको चार दिनमै खुले फेसबुक, युटुव सहितका सामाजिक सञ्जाल 
सरकारले बन्द गराएको चार दिनमै खुले फेसबुक, युटुव सहितका सामाजिक सञ्जाल  सोमबार, भदौ २३, २०८२
फेसबुक, एक्स, युट्युबसहित २६ सञ्जाल बन्द गर्ने सरकारको तयारी
फेसबुक, एक्स, युट्युबसहित २६ सञ्जाल बन्द गर्ने सरकारको तयारी बिहीबार, भदौ १९, २०८२
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु
लुम्बिनी प्राविधिक विश्व विद्यालय : स्नातह तहमा नयाँ भर्ना प्रक्रिया सुरु शुक्रबार, साउन ९, २०८२
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार 
टिकटकमाथिको प्रतिबन्ध आज हटाउँदै सरकार  बिहीबार, भदौ ६, २०८१
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका  
बैजनाथलाई बनाइँदै पूर्ण ‘डिजिटल’ गाउँपालिका   शुक्रबार, जेठ ३२, २०८१
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर 
नेपालगन्ज आउँदै नासाका वैज्ञानिक डा. जेइग्लर  बिहीबार, जेठ ३, २०८१
लोकप्रीय
  • Week
  • Month
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
प्रेस युनियन बाँकेको १३ औँ अधिवेशन भदौं ६ मा गर्ने तयारी
प्रेस युनियन बाँकेको १३ औँ अधिवेशन भदौं ६ मा गर्ने तयारी
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
थापालाई नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवार बनाउने निर्णय
थापालाई नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवार बनाउने निर्णय
चप्परगौरी–चुनाहा घाटमा झोलुंगे पुलको ठेक्का 
चप्परगौरी–चुनाहा घाटमा झोलुंगे पुलको ठेक्का 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’ दूरसञ्‍चार
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’ दूरसञ्‍चार
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’ दूरसञ्‍चार
Home Add Home Add
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०
कर्पोरेट कार्यालय : हनुमानथान, काठमाडौं

सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्