Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • गृहजिल्लामा मन्त्री कुर्मीलाई सम्मान ग्रहण गर्न भ्याई-नभ्याई
गृहजिल्लामा मन्त्री कुर्मीलाई सम्मान ग्रहण गर्न भ्याई-नभ्याई बिहानदेखी बेलुकासम्म सम्मान र भेटघाटमा ब्यस्त
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, साउन १२, २०८१

नेपालगन्ज : लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री बादशा कुर्मीलाई गृहजिल्ला बाँकेमा सम्मान ग्रहण गर्न भ्याई नभ्याई भएको छ । लुम्बिनी प्रदेशको मन्त्रीमा उनले यही साउन ९ गते पद तथा गोपनियताको सपथ लिएका थिए ।

मन्त्री पदको सपथ लिए लगत्तै गृहजिल्ला आईपुगेका उनी दैनिक रुपमा पार्टी निकट तथा अन्य शुभेच्छुक संस्थाको कार्यक्रममा सम्मान ग्रहण गर्न ब्यस्त भईरहेका छन् । ‘मन्त्रीको सपथ लिएपछि म गृहजिल्ला आएको हुँ, गृहजिल्लामा आईसकेपछि धेरै ठाउँबाट दिनहुँ निमन्त्रणा आईरहेको छ, बोलाएको ठाउँमा पुगेर सम्मान ग्रहण गरिरहेको छु,’ मन्त्री कुर्मीले दूरसञ्चार डटकमसँग भने ‘म मन्त्री बनेको देखेर बाँकेबासी धेरै खुसी हुनु भएको छ ।’

आफु मन्त्री भईसकेपछि बाँकेको विकासमा सक्दो पहल गर्ने उनले बताए । मन्त्री कुर्मीले आफ्नो निर्वाचन क्षेत्र मात्र नभएर समग्र बाँकेको विकासमा ध्यान दिने प्रतिवद्धता जनाए । मन्त्री कुर्मी पद तथा गोपनियताको सपथ लिएर गृहजिल्ला आएपछि भोलीपल्ट काठमाडौं जाने तयारीमा थिए । तर, उनको सम्मानमा धमाधम कार्यक्रम हुन थालेपछि काठमाडौं जाने योजनालाई तत्कालका लागि स्थगित गरेका थिए ।

Badsha-Kurmi_Bheri-Hospital-1722098322.jpg
त्यसपछि सम्मान र भेटघाट कार्यक्रममा ब्यस्त भएका हुन् । स्वकिय सचिव गोविन्द कनोजियाका अनुसार मन्त्री कुर्मीको ब्यस्तता अचेल ह्वात्तै बढेको छ । ‘मन्त्री ज्यु अचेल धेरै नै ब्यस्त हुनुहुन्छ, बिहानदेखी बेलुका अबेरसम्म पनि सम्मान कार्यक्रम र भेटघाटमै ब्यस्त भईरहनु भएको छ,’ उनले भने । 

नेपाली कांग्रेस बाँकेका नेता समेत रहेका कुर्मी २०७९ सालको निर्वाचनमा बाँके प्रदेश सभा-३ ‘ख’ बाट लुम्बिनी प्रदेशको सांसदमा निर्वाचित भएका थिए । कुर्मीले तत्कालका लागि बिना विभागिय मन्त्रीको जिम्मेवारी पाएपनि केहीदिन भित्रै उनलाई मन्त्रालयको जिम्मेवारी दिइनेछ । कुर्मीले कांग्रेसका तर्फबाट प्रदेश सरकारमा सहभागी भएका मन्त्रीको नेतृत्व गरेका छन् । कुर्मीकै नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा सहभागी भएको छ ।

मन्त्री कुर्मी अन्य दिनझै शनिबार पनि बाँकेका विभिन्न औपचारिक कार्यक्रममा समेत ब्यस्त भए । शनिबार बिहान भेरी अस्पतालको वार्षिक उत्सवमा सहभागी भएका उनी  नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघ बाँके, कुर्मी (बर्मा) सहयोगी हात बाँके, पारिवारिक निजी वन संघ नेपाल लगायत विभिन्न संस्थाको कार्यक्रममा ब्यस्त भएको स्वकिय सचिव कनोजियाले जानकारी दिएका छन् ।

Badsha-Kurmi_Samman-1722098333.jpg

Badsha-Kurmi_Samman-2-1722098324.jpg

Badsha-Kurmi_Janajati-ko-Programme-1722098324.jpg


प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्