Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • हुम्ला चंखेलीका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना भ्रष्टाचारी ठहर
हुम्ला चंखेलीका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना भ्रष्टाचारी ठहर
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, साउन ३१, २०८१
6

नेपालगन्ज : हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना भ्रष्टाचारमा दोषी ठहर भएका छन् । बुधबार विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो । चंखेली गाउँपालिकाको वडा नम्बर ३ को फिल्ड निर्माण योजनामा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० साल फागुन १० गते मुद्दा दायर भएको थियो ।

न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढा, उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र वडा नम्बर ३ का अध्यक्ष शालिग्राम ऐडीलाई दोषी ठहर गरेको छ ।

अदालतले आर्थिक वर्ष ०७४÷७५ मा फिल्ड निर्माण कार्यको क्रममा भएकोभन्दा बढी मूल्यांकन गरी नापी किताबमा चढाइ हस्ताक्षर गर्दै भुक्तानी गरिएको अख्तियारको दाबी अनुरुप ठहर गरेको छ । अख्तियारले ११ लाख ९४ हजार रुपैयाँ अनियमितता भएको दाबी लिएको थियो । सातैजना प्रतिवादीलाई जनही तीन/तीन महिना कैद सजाय तथा जनही एक लाख ७० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ। 


प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०९:३७
6
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपालगन्जमा ‘चिया’ अभियान सुरु गर्ने तयारी
नेपालगन्जमा ‘चिया’ अभियान सुरु गर्ने तयारी सोमबार, साउन ५, २०८२
कैलालीका वन अधिकृत ७ लाख घुससहित पक्राउ
कैलालीका वन अधिकृत ७ लाख घुससहित पक्राउ सोमबार, साउन ५, २०८२
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला  सोमबार, साउन ५, २०८२
धनगढीमा आगलागी हुँदा तीन पसलका ८ सटर जले
धनगढीमा आगलागी हुँदा तीन पसलका ८ सटर जले सोमबार, साउन ५, २०८२
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण शनिबार, साउन ३, २०८२
‘सौर्य एयरको जहाज दुर्घटनामा पाइलट र एयरलाइन्स कम्पनीको कमजोरी’
‘सौर्य एयरको जहाज दुर्घटनामा पाइलट र एयरलाइन्स कम्पनीको कमजोरी’ शनिबार, साउन ३, २०८२
आलमको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
आलमको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन शुक्रबार, साउन २, २०८२
राप्ती सोनारीमा सञ्चालित योजना कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा 
राप्ती सोनारीमा सञ्चालित योजना कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा  बिहीबार, साउन १, २०८२
अस्पतालको गम्भिर लापरबाही, सेफ्टी ट्यांकीमा खसेर बालिकाको मृत्यु
अस्पतालको गम्भिर लापरबाही, सेफ्टी ट्यांकीमा खसेर बालिकाको मृत्यु बुधबार, असार ३२, २०८२
लोकप्रीय
  • Week
  • Month
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: dursanchar.news@gmail.com
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursanchar.marketing@gmail.com
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज
    Dursanchar: News Portal
    फेसबुक पेज
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्