Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लुम्बिनी प्रदेश सभा बैठकमा कम उपस्थित हुने यि सांसद 
लुम्बिनी प्रदेश सभा बैठकमा कम उपस्थित हुने यि सांसद 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, भदौ १, २०८१
प्रदेश सभाको बैठकमा सबैभन्दा कम उपस्थित हुने सांसदहरु ।

देउखुरी : लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनसम्म आइपुग्दा अहिलेसम्म ६१ वटा बैठक बसिसकेको छ । यि बैठक मध्ये औसतमा ५० वटा बैठकमा मात्र सांसदहरू उपस्थित भएको पाइएको छ । प्रदेश सभामा ८७ सांसद रहेका छन् । त्यी मध्ये ३३ जना औसत बैठक संख्या भन्दा कम उपस्थित छन । त्यस्तै ५३ जना सांसदहरूले औसत वा त्यहाँ भन्दा बढी बैठकमा उपस्थिति जनाएका छन । औसत १० देखि ११ वटा बैठकमा सांसदको उपस्थिति देखिँदैन ।

जनमत पार्टीकी गीता गुरुङ रुपन्देहीबाट समानुपातिक सांसद हुन । उनी प्रदेश सभामा सबैभन्दा कम उपस्थित हुने सांसदमा पर्छिन । गुरुङ प्रदेशसभाका ६१ बैठकमध्ये २७ वटामा मात्र उपस्थित भएकी छन । उनले स्वास्थ्यका कारण आफू बैठकमा उपस्थित हुन नसकेको बताइन ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित कांग्रेसका देवकरणप्रसाद कलवार पनि संसदमा कम उपस्थित हुने सांसदमा दोस्रो नम्बरमा पर्छन । उनी कुल ६१ बैठक मध्ये ३१ वटा बैठकमा मात्र उपस्थित भएका छन् । कलवारले पनि स्वास्थ्यकै कारण आफू बैठक जान नसकेको बताए। दाङ क्षेत्र नम्बर १ (क) निर्वाचित नेपाली कांग्रेसका सांसद अनुराग खड्का संसदमा कम उपस्थित हुने सांसदको तेस्रो नम्बरमा छन ।

लुम्बिनीका सबैभन्दा कान्छा सांसद समेत रहेका उनी संसदको कुल ६१ बैठक मध्ये ३२ वटा बैठकमा मात्र उपस्थित छन । उनी २९ वटा बैठकमा गएका छैनन । पूर्वगृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका छोरा हुन, अनुराग । संसदमा आक्कल झुक्कल मात्र बोल्ने अनुराग दाङ कम, काठमाडौं बढी बस्छन् ।

बैठकमा कम उपस्थित भए पनि उनले प्रदेश सभा सचिवालयले दिने ११ शिर्षकका सुविधा भने छाड्दैनन । पारिवारिक कामले विदेश जानुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसकेको उनको बहाना छ । जनता समाजवादी पार्टी विभाजन पछि अशोककुमार राई नेतृत्वको पार्टीमा लागेका जसपा सांसद आदेशकुमार अग्रवाल पनि ३२ वटा बैठकमा मात्र उपस्थित भएका छन । उनी बाँके क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका हुन ।

त्यस्तै एमाले सांसद मधुसुधन चौधरी कुर्मी ३३ वटा बैठकमा मात्र सहभागी छन । कांग्रेसकै बसिउद्दिन खान ३४ वटा बैठकमा उपस्थित छन । त्यस्तै, कांग्रेस सांसद एवं शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) पनि ३६ वटा बैठकमा मात्र उपस्थित भएका छन ।

प्रदेश सांसद धनबहादुर केसी पनि ३७ वटा बैठकमा मात्र सहभागी भएको पाइएको छ । यसैगरी, रूपन्देहीका कांग्रेस सांसद अब्दुल रज्जाक र एमाले कपिलबस्तुका सांसद गिरीधारीलाल न्यौपाने समान ३८÷३८ वटा बैठकमा उपस्थित भएको संसद सचिवालयको रेकर्डमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्