Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • नेपालगन्जका थारु महिलाले जन्माष्टमी सामूहिक मनाउने
नेपालगन्जका थारु महिलाले जन्माष्टमी सामूहिक मनाउने
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, भदौ ९, २०८१

नेपालगन्ज : नेपालगन्जमा बसोवास गर्ने थारु समुदायका महिलाहरुले श्री कृष्ण जवन्माष्टमी पर्व सामूहिक रुपमा मनाउने भएका छन् । नेपालगन्जमा स्थायी रुपमा बसोवास गर्दै आएका र विभिन्न पेशा ब्यावसायमा आबद्ध थारु महिलाहरु श्री कृष्ण जवन्माष्टमीको बर्त बसी एकै ठाउँमा समामूहिक रुपमा पूजा पाठ गर्न लागेका हुन् ।

कृष्ण जन्माष्टमीको अवसरमा उनीहरुले शनिबार सामुहिक दर खाने कार्यक्रम समेत आयोजना गरेका थिए । जवन्माष्टमीको अघिल्लो दिन दर खाने चलन भएपनि नेपालगन्जमा कर्म थालो बनाएर बसोवास गरिरहेका धेरै थारु महिलाहरु विभिन्न पेशा ब्यावसायमा ब्यस्त रहने भएकाले शनिबार नै दर खाने कार्यक्रम सम्पन्न गरिएको घरेलु महासंघ बाँके, महिला उद्यमी समितीका अध्यक्ष सुमित्रा चौधरीले जानकारी दिईन् ।

दर खाने कार्यक्रममा उपस्थित वरिष्ठ साहित्यकार डाक्टर कृणराज सर्वाहारीले थारु समुदायमा कृष्ण जन्माष्टमी पर्वको महत्व बारे प्रकाश पारेका थिए । कृष्ण लिलामा आधारित थारु सख्या गीतका बारेमा विद्यावारिधी समेत गरेका डा. कृष्ण सर्वाहारीका अनुसार कृष्ण लिलामा ब्याख्या गरिएअनुसार राधा ३२ लक्षणले भरिपूर्ण थिईन्, सँधै सोह्रसिंगार गरेर बस्दथिन र उनले स्वादिष्ट खाना बनाउन जान्नुका साथै उनीमा कुनै सीपको कमी थिएन भनिएको छ ।

उनले भने  ‘सोही अनुसार थारु महिलाहरु कृषण जन्माष्टमीमा सोह्र सिंगार गरेर राधा जस्तै बनेर ब्रत बस्ने चलन  रहेको छ ।’ कृण लिलामा आधारित थारु अष्टीम्कीह्या तथा सख्या गीतमा कृष्ण भगवानका बाबु आमा खेती किसानी गर्ने र हलो जुवा पनि आफै बनाउनेबारे ब्याख्या गरिएको जानकारी दिँदै उनले थारु समुदायपनि पुर्खौंदेख खेती किसानीमा आश्रीत हुँदै आएको बताए । 

जन्माष्टमीको दिन सोमबार निराहार ब्रत बसेर बेलुका एकै ठाउँमा सामूहिक रुपमा कृष्ण कन्हैयाको पूजा पछि थारु भाषामै कृष्ण लिलामा आधारित अष्टिम्कीह्या गित गाएर जाग्राम बस्ने कार्यक्रम रहेको थारु कल्याण कारीणी सभा बाँकेका अध्यक्ष संगिता चौधरीले बताईन् । विभिन्न पेशाा ब्यावसायको शिलशिलामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु महिलाहरु नेपालगन्ज बस्दै आएपनि अन्य चाड पर्वमा सबैजना गाउँघरमै गएर मनाउने भएपनि जन्माष्टमी पर्वमा लामो विदा नहुने भएकाले सामूहिक रुपमा नेपालगन्जमै मनाउन थालिएको थारु महिलाहरु बताउँछन् ।

अन्य पर्वमा बर्त बस्ने र पूजापाठमा खासै चासो नदिने थारु समुदायका महिलाहरु कृष्ण जन्माक्ष्टमी पर्वमा निराहार ब्रत बसी पूर्ण आस्था र विश्वासका साथ पूजापाठ गर्ने चलन रहेको थारु कल्याणकारीणी सभा बाँकेका सचिव विष्णु चौधरीकोे भनाई छ ।

जन्माष्टमीको दिन श्री कृष्ण, पाँच पाण्डव, द्रौपति, सूर्य, चन्द्रमा र प्रकृतिमा पाईने अन्य जीवजन्तु लगायतको चित्र भित्तामा कोरेर पूजा गर्ने चलन रहेको थारु कलाकार मञ्चका वरिष्ठ उपाध्यक्ष लक्ष्मी चौधरीले जानकारी दिईन् ।   

 


प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव' 
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव'  शनिबार, फागुन २, २०८२
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित बिहीबार, माघ १५, २०८२
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय बुधबार, माघ १४, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने मंगलबार, पुस १५, २०८२
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा दर्शकको ओइरो
कोहलपुर महोत्सवमा दर्शकको ओइरो शनिबार, पुस १२, २०८२
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड मंगलबार, मंसिर २, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्