Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • अन्तरप्रदेश तेक्वान्दो सम्पन्न, लुम्बिनी प्रदेशको बर्चश्व
अन्तरप्रदेश तेक्वान्दो सम्पन्न, लुम्बिनी प्रदेशको बर्चश्व
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, भदौ २२, २०८१

नेपालगन्ज : ‘प्रथम आमन्त्रित अन्तरप्रदेश आइटिएफ तेक्वान्दो खुला प्रतियोगिता’ मा लुम्बिनी प्रदेशले बर्चश्व कायम गरेको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ मा रहेको शुक्र भलिबल स्टेडियममा बुधबारबाट उक्त प्रतियोगिता सञ्चालनमा आएको थियो । प्रतियोगितामा महिलातर्फ २१–२५ केजी तौल समुहमा लुम्बिनी प्रदेशकी राईका चौधरी पहिलो, कर्णाली प्रदेशकी स्मृति बुढा दोस्रो र लुम्बिनी प्रदेशकी कृष्णा सारु मगर तथा कर्णाली प्रदेशकी जेनिशा शाह तेस्रो भएका छन् ।

यस्तै २६–३० केजी समुहमा लुम्बिनी प्रदेशकी दिब्या थापा पहिलो, लुम्बिनी प्रदेशकै पुष्पा थापा दोस्रो र लुम्बिनी प्रदेशकी मानुसी थापा तथा लुम्बिनीकै आरिम बिष्ट तेस्रो भएका छन् । यसैगरी ३१–३५ केजी समुहमा लुम्बिनीकी संगिता खत्री पहिलो, कर्णालीकी सविता नेपाली दोस्रो र लुम्बिनीकै पूर्णिमा सुनार तथा कर्णालीकी कविता नेपाली तेस्रो भएका छन् । त्यस्तै ५०–५६ समुहमा लुम्बिनीकी विनिता बुढा पहिलो, सुदुरपश्चिमकी रुपा धामी दोस्रो र लुम्बिनीकी प्रेरणा विष्ट तथा लुम्बिनीकी लिला घर्तीमगर तेस्रो भएका छन् । 

प्रतियोगितामा पुरुषतर्फ २०–२५ केजी तौल समुहमा लुम्बिनीका अर्पति कठायत पहिलो, कर्णाली प्रदेशका गौरव रोकाय दोस्रो र सुदुरपश्चिमका विपिन कुँवर तथा लुम्बिनीका श्याम खटिक तेस्रो भएका छन् । त्यस्तै ३१–३५ केजी समुहमा लुम्बिनीका शुभम नेपाली पहिलो, सुदुरपश्चिमका शुभम कुँवर दोस्रो र लुम्बिनीका पारश बुढा तथा लुम्बिनीकै फल बिसी तेस्रो भएका छन् । 

त्यसैगरी ३६–४० समुहमा लुम्बिनीका दिपेश पुन मगर पहिलो, लुम्बिनीका विकल्प बस्नेत दोस्रो र लुम्बिनीका मनोज राना तथा लुम्बिनीकै गोपाल सारुमगर तेस्रो भएका छन् । यस्तै ४१–४५ केजी समुहमा सुदुरपश्चिमका भुपेस नाथ पहिलो, लुम्बिनीका रोहन बिष्ट दोस्रो र लुम्बिनीका हिरालाल थापा तथा विप्लव राज पोखरेल तेस्रो भएका छन् ।

त्यसैगरी ४६–५० समुहमा लुम्बिनी प्रदेशका कृष्ण बाल्मिकी पहिलो, कर्णालीका गणेश ओली दोस्रो र लुम्बिनीका मेराज कसगर तथा सुदुरपश्चिमका दिनेश बहादुर बोहरा तेस्रो भएका छन् । त्यस्तै ५१–५५ केजी समुहमा कर्णालीका आयुष नेपाली पहिलो, लुम्बिनीका सन्तोष बुढामगर दोस्रो र सुदुरपश्चिमका भुपेन्द्र ओली तथा सुदुरपश्चिमकै जीवन पनेरु तेस्रो भएका छन् । यसैगरी ५६–६० केजी समुहमा लुम्बिनीका अर्जुन नेपाली पहिलो, लुम्बिनीकै प्रकाश आले दोस्रो र लम्बिनीका सुर्य सुनार तथा कर्णालीका नगेन्द्र सि.सि. तेस्रो भएका छन् । 

प्रतियोगिताका विजेता खेलाडीलाई प्रमुख अतिथी एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य डिबी तामाङ, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्की, मोडेल आइटिएफ तेक्वान्दो दो एकेडेमीका अध्यक्ष होमबहादुर सुनार लगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गरे । मोडेल आइटिएफ तेक्वान्दो दो एकेडेमीले आयोजना गरेको उक्त प्रतियोगितामा लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र कोसी प्रदेशका २ सय ८० जना खेलाडी सहभागी भएका थिए ।


प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
थप खेल
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै आइतबार, वैशाख २७, २०८३
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि आइतबार, वैशाख २७, २०८३
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता बुधबार, वैशाख १६, २०८३
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता आइतबार, वैशाख १३, २०८३
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग बुधबार, वैशाख ९, २०८३
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा 
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा  आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा बिहीबार, वैशाख ३, २०८३
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्