Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • सफलताको तीन वर्ष पुरा 
सफलताको तीन वर्ष पुरा 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असोज ४, २०८१

नेपालगन्ज : दूरसञ्चार मिडिया नेटवर्क प्रा.लि.ले आफ्नो अनलाईन समाचार पोर्टल ‘दूरसञ्चार डटकम’ सञ्चालनमा ल्याएको तीन वर्ष पुरा भएको छ । २०७८ असोज ३ गतेका दिन स्थापना भएको अनलाईन समाचार पोर्टलले सफलता पूर्वक तीन वर्ष पुरा गरेको हो । नेपाली जनता आफैले संविधान जारी गरेको गौरवपूर्ण र ऐतिहासिक दिन भएकाले दुरसञ्चार डटकमले सोही अवसरमा आफ्नो यात्रा थालनी गरेको थियो ।

२०७२ असोज ३ गतेका दिन संविधान सभाबाट जारी भएको संविधानले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ । यस गौरवपूर्ण र ऐतिहासिक दिनलाई साक्षी राखेर हामीले अनलाईन समाचार पोर्टललाई औपचारिक रुपमा सुभारम्भ गरेका थियौं । पछिल्लो समय विश्वमा प्रविधिको विकास ह्वात्तै बढेको छ । प्रविधिले नेपालमा पनि फड्को मारेको छ । जसका कारण डिजिटल पत्रकारिता नेपालमा फस्टाउँदै गएको छ ।

तत्कालै सूचना सम्प्रेसन गर्ने, विश्लेषण गर्ने र सम्बन्धित निकायलाई जिम्मेवार बनाउने दिशामा यो पत्रकारिताले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । छापा हुँदै विकसित भएर आएको डिजिटल पत्रकारिता अहिले सबैभन्दा सजिलो सञ्चार माध्यम बनेको छ । पाठकलाई पल–पलमा चाहिने सूचना र समाचारको प्यास नै डिजिटल पत्रकारिता विकासको प्रमुख कारण हो । छिटो, छरितो र सहजै सूचना सम्प्रेषण गर्नसक्ने भएकाले डिजिटल पत्रकारिताको महत्व र आवश्यकता धेरै छ ।

पत्रकारिताले ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई पनि जिम्मेवार र जवाफदेही बनाउने काम गर्दछ । पत्रकारिता क्षेत्र लोकतन्त्रको एउटा महत्वपुर्ण स्तम्भ पनि हो । लोकतन्त्रमा मात्र पत्रकारिता सम्भव हुन्छ । जब लोकतन्त्र खतरामा पर्छ, तब पत्रकारिता पेशा संकटमा पर्छ । त्यसैले हामी जहिलेपनि प्रेस स्वतन्त्रता र लोकतन्त्रमा विश्वास गर्दछौं र यही मान्यताका साथ पत्रकारितालाई अगाडी बढाएका छौं ।

संविधानले अंगीकार गरेका मान्यतालाई आत्मसाथ गर्दै राष्ट्रियता, लोकतन्त्र, संघीयता सहितको बहुलवाद र मानव अधिकार हाम्रा आर्दश हुन् । संविधानले गरेको ब्यवस्था अनुसार आमनागरिकको जीवनलाई व्यावहारिक रूपमै रूपान्तरण गर्न हाम्रो ध्यान केन्द्रित भइरहेको छ । आमनागरिकले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा र राज्यले आमनागरिकलाई गर्ने ब्यवहारप्रति हाम्रो नजर केन्द्रित छ । राज्यका हरेक निकाय र आमनागरिकलाई पत्रकारिताको माध्यमबाट उत्तरदायी र जवाफदेही बनाउने हाम्रो प्रयास छ ।

सरकारी निकायमा भएका राम्रा कामको प्रशंसा र भ्रष्टाचार तथा अनियमितताविरुद्ध हाम्रो निगरानी भइरहेको छ । ‘दूर’ अर्थात टाढा रहेका आमनागरिकका दैनिकी, उनीहरुका समस्या, भोगाई जस्ता विषयलाई सञ्चार माध्यममार्फत उजागर गर्ने हाम्रो मुल उद्देश्य नै हो । त्यसैले दुर्गमदेखी सुगम सम्मका खबर प्रवाहको काम ‘दूरसञ्चार डटकम’ ले निरन्तर गर्दै आएको छ । हामी सबैलाई समान नजरले हेर्दै आएका छौं । कुनैपनि राजनीतिक आस्थाबाट प्रेरित भएका छैनौं ।

कुनै राजनीतिक विचारलाई हामीबाट पक्षपोषण वा निषेध भएको छैन र आगामी दिनमा पनि हुन दिने छैनौं ।  सबै जाति, धर्म, वर्ण, लिंग, भुगोल, क्षेत्र र राजनीतिक आस्थाका आधारमा कसैलाई निषेध र कसैको पक्षपोषण गरिएको छैन । आगामी दिनमा पनि आमचासोका विषय, नागरिकको जीविकोपार्जन, सुशासन जस्ता विषयमा हाम्रो नजर हुनेछ ।

सफलताको तीन वर्षे यात्राले हामीलाई थप उत्साहित बनाएको छ । दूरसञ्चार डटकममा प्रकाशन गर्ने हरेक सामाग्रीको गुणस्तरमा विशेष जोड दिएका छौं । दूरसञ्चार डकमका साथै हाम्रो युटुव च्यानल ‘टिभी दूरसञ्चार’ मार्फत भिडियो, रिपोर्ट पस्किरहेका छौं । तसर्थ, हाम्रो यस अभियानले सफलताको तीन वर्ष पुरा गर्नमा सबैभन्दा महत्वपूर्ण र प्रेरणाका स्रोत भनेकै आमपाठक वर्ग हुनुहुन्छ । यहाँहरु सबैको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गरेका छौं । धन्यवाद !


प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्
थप समाज
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्