Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • जानकीका १४ मदरसा र गुरुकुललाई वर्लड भिजनको सामाग्री सहयोग
जानकीका १४ मदरसा र गुरुकुललाई वर्लड भिजनको सामाग्री सहयोग
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज १३, २०८१

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा रहेका मदरसा तथा गुरुकुलहरुको बसाई व्यवस्थापनका लागि सामाग्री सहयोग गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर–३ स्थित कन्या विद्यालयमा आईतबार एक कार्यक्रमकाबीच मदरसा तथा गुरुकुललाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालले जानकी गाउँपालिकाको समन्वयमा पालिकामा रहेका गुरुकुल र मदरसामध्ये २ वटा गुरुकुल र १२ वटा मदरसालाई १५ लाख ४८ हजार २८ रुपैयाँ बराबरको उक्त सामाग्री प्रदान गरेको हो । यो ढुवानी खर्चसहितको रकम हो । गाउँपालिकाका अध्यक्ष छब्बन खाँले वल्र्ड भिजन इन्टरनेशनल नेपालद्वारा प्रदानि सामाग्री १४ वटा मदरसा र गुरुकुललाई वितरण गरेका थिए ।  उक्त सहयोग अन्र्तगत ती गुरुकुल र मदरसालाई कारपेट, पि–फर्म, चकटी, डेस्क र सोतोपाटी प्रदान गरिएको छ ।

विद्यार्थी अनुपातका आधारमा उपलब्ध गराइएको उक्त सामाग्री गुरुकुल र मदरसापिच्छे फरक छ । जानकी गाउँपालिकामा रहेका गुरुकुल र मदरसाको शैक्षिक गुणस्तर वृद्धिका लागि बसाई व्यवस्थापन गर्न सो सामाग्री सहयोग गरिएको हो । जानकी गाउँपालिकामा तीन वटा गुरुकुल र १६ वटा मदरसा सञ्चालनमा रहेका छन । गुरुकुल र मदरसामा अध्ययन गर्ने बालबालिकाको बसाई व्यवस्थापनका लागि प्राप्त सामाग्रीको बढीभन्दा बढी सदुपयोग गर्न अध्यक्ष खाँले निर्देशन दिए ।

गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय सरकार प्रतिबद्ध भएर लागिरहेको बताउँदै वल्र्ड भिजनको सहयोगले स्थानीय सरकारको लक्ष्य र उद्देश्य प्राप्तिमा सहयोग पुगेको भन्दै अध्यक्ष खाँले सहयोगका लागि कृतज्ञता ब्यक्त गरे । वल्र्ड भिजन इन्टरनेशनल नेपालका फिल्ड संयोजक सुरज शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै लुम्बिनी प्रदेशको बाँकेको जानकी र नरैनापुर गाउँपालिकामा काम गरिरहेको जानकारी दिए । 

उनका अनुसार जोखिममा रहेका बालबालिकाहरुको रुपान्तरका लागि काम गरिरहेको वल्र्ड भिजन इन्टरनेशनल नेपाल सन् २००१ देखि नेपालमा काम गरिरहेकोछ । विशेषगरि विकास, राहत र पैरवीको क्षेत्रमा काम गर्ने वल्र्ड भिजनको हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको बाँकेमा कार्यक्षेत्र छ । उनका अनुसार संस्थाले गरेको सर्भे र गाउँ शिक्षा शाखाबाट सिफारिस भइ आएका गुरुकुल र मदरसालाई यो सहयोग गरिएको हो । 

बसाई व्यवस्थापनका लागि सहयोग प्रदान गर्नेक्रममा जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली, वडा नम्बर १ का वडाअध्यक्ष मोहम्मद रजा राई, वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा, शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारी, सामाजिक विकास संयोजक रामआचल धोवी, कन्या विद्यालयका प्रध्यानाध्यापक मालती कुमारी शाहीले बसाई सुधारका लागि गरिएको सहयोगले बालबालिकाको शैक्षिक सिकाईमा सहयोग पुग्नुका साथै गुणस्तरीय शिक्षा सुधार थप टेवा पुग्ने बताएका थिए । 

सामाग्री वितरण कार्यक्रम वल्र्ड भिजन इन्टरनेशनल नेपालका बृजेन्द्र यादवले सञ्चालन गरेका थिए भने उक्त कार्यक्रममा दुई गुरुकुल र १२ मदरसका प्रध्यानाध्यापक, शिक्षक, व्यवस्थापन समिति अध्यक्ष, गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको सरस्वती क्षेत्रीले जानकारी दिइन ।


प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २३:२१
प्रतिक्रिया दिनुहोस्
थप समाज
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्