Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संविधान सभा सदस्य सिद्दिकीको निधनले कांग्रेसलाई ‘अपूरणीय क्षति’
संविधान सभा सदस्य सिद्दिकीको निधनले कांग्रेसलाई ‘अपूरणीय क्षति’
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, मंसिर ४, २०८१

नेपालगन्ज : नेपालगन्जमा मंगलबार बिहान एउटा अपत्यारिलो खबर बाहिरियो, ‘संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका अगुवा नेता अब्दुल हमिद सिद्धिकी ‘भोला’ को हृदयघातबाट निधन ।’

सामाजिक सञ्जालमा एक्कासी फैलिएको यो खबर धेरैलाई अपत्यारिलो लागिरहेको थियो । तर, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरका स्थायी बासिन्दा ६० वर्षिय सिद्धिकीले सदाका लागि यस संसारलाई छाडिसकेका थिए । उनको सोमबार राति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा निधन भयो ।

घरमा सुतिरहेका उनलाई एक्कासी हृदयघात भएपछि परिवारका सदस्यले अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरे । स्वर्गिय सिद्धिकी २०७० सालमा भएको दोस्रो संविधानसभामा समानुपातिक सभासद भएका थिए । मुस्लिम समुदायमा नेपाली कांग्रेसको संगठन बिस्तार गर्न र कांग्रेसको उपस्थितीलाई मजबुद गराउनमा सिद्धिकीले खेलेको भूमिका महत्वपूर्ण रहेको कांग्रेस नेताहरु बताउँछन् ।

स्वर्गिय सिद्धिकीको पुरानो अन्तर्वार्ता :-

सिद्धिकीको निधनप्रति नेपाली कांग्रेस बाँकेले शोक बक्तब्य जारी गरेको छ । सभापति नारायणप्रसाद गौडेलले हस्ताक्षर गरेको बक्तब्यमा भनिएको छ, ‘उहाँ एक कर्मठ, अनुशासित र इमान्दार नेता हुनुहुन्थ्यो, कांग्रेस बाँकेले एक जना जुझारु नेता गुमाएको छ, हामी निकै दुःखी छौं ।’ सभापति गौडेलले सिद्दिकीको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन् ।

कांग्रेस बाँकेले सिद्धिकीको सम्मानमा मंगलबार पार्टी कार्यालय बन्द गर्नुका साथै आधा झण्डा झुकाएको सचिव सुधांशु कोइरालाले जानकारी दिए । कांग्रेस नेता सिद्धिकी प्रष्ट वक्ताका रुपमा चिनिन्थ्ये । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रप्रति बफादार रहेका उनी अत्यन्त सरल ब्यक्ति थिए । शिरमा सधैं ढाकाको टोपी लगाउने उनको यो स्वभावले राष्ट्रियताप्रतिको बफादारितालाई प्रष्ट रुपमा झल्काउँथ्यो ।  

Congress-Banke-Sok-Baktabya-1732032610.jpg
संविधान सभा सदस्य सिद्धिकीको निधनप्रति दुःख ब्यक्त गर्दै नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार आधा दिन कार्यालय बन्द गरेको थियो । सिद्धिकीको मंगलबार अपरान्ह ४ बजे नेपालगन्जको साहबास्थित कब्रस्तानमा मुस्लिम परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।

अन्त्येष्टीका क्रममा राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, पूर्वमन्त्री एवम् नेकपा माओवादीका नेता महेश्वरजंग गहतराज अथक, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेशका पूर्वमन्त्रीद्धय बादशाह कुर्मी र सुरेन्द्र हमाल, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता, पत्रकार, साहित्यकार, मुस्लिम समुदायका अगुवा, परिवारका सदस्य तथा आफन्त लगायतको उपस्थिती रहेको थियो । 

Abdul-Hamid-Siddiki_nidhan-Sok-1732033573.jpg
Kabrastan_NPJ-1732033661.jpg
 


प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  २२:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्