Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • बैजनाथमा सिकाई आदान प्रदान, कार्यक्रम निरन्तरताको प्रतिबद्धता 
बैजनाथमा सिकाई आदान प्रदान, कार्यक्रम निरन्तरताको प्रतिबद्धता 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, पुस ११, २०८१

बाँके(बैजनाथ) : गाउँपालिकासँग बालिका शिक्षा कार्यक्रमको सिकाई आदान–प्रदान तथा आगामी योजना बैठक बाँकेको बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा बिहीबार उक्त बैठक सम्पन्न भएको हो ।

नियमित बालिका शिक्षा कार्यक्रमका उपलब्धीहरु, राम्रा अभ्यास र चुनौतीहरुको बारेमा छलफल गर्ने, जलवायु न्याय क्लबको परियोजनाको बारेमा छलफल गर्ने र बालिका शिक्षा कार्यक्रमलाई आगामी दिनमा बसरी अगाडी बढाउने भन्ने बिषयमा छलफल गर्ने उद्धेश्यले बैठकको आयोजना गरिएको थियो ।

बैठकमा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाशबहादुर शाहीले बालिका शिक्षा कार्यक्रमको प्रभावकारीता र उपलब्धी राम्रो देखिएकाले गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गरे । बालिका शिक्षा कार्यक्रमसँग शिक्षा, महिला तथा बाल अधिकार प्रबद्र्धन र वन तथा वातावरण महत्वपूर्ण बिषय जोडिएकाले सबै मिलेर योजना सहित कार्यक्रमको निरन्तरताका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले शिक्षामा लगानी गर्न पालिका तयार रहेको भन्दै रुम टु रिड र बास नेपालले कार्यक्रम निरन्तरताका लागि काम गर्न अनुरोध गरे ।  

बैठकमा बोल्दै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बालिका शिक्षा कार्यक्रमले बालिकाहरुमा सकारात्मक परिवर्तन ल्याएको भन्दै गाउँपालिकाका सबै माध्यामिक बिद्यालयमा सञ्चालन गर्नुपर्नेमा जोड दिइन । सो क्रममा बोल्दै पूर्व राज्यमन्त्री तथा प्रभात माध्यामिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सुनारले साझेदारीमा राम्रो कार्य गर्ने संस्थाहरुलाई काम गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताए । बालिका शिक्षा कार्यक्रम अन्तरगत बालिकाहरुमा आएको परिवर्तनले सिंगो बिद्यालय, परिवार र समुदायमा समेत सकारात्मक परिवर्तन आएको भन्दै गाउँपालिकाले अपनत्व लिदै कार्यक्रम निरन्तरताका लागि योजना बनाउन अनुरोध गरे । 

जलवायु न्याय क्लब गठन पश्चात बिद्यालयको सरसफाई र हरियाली प्रबद्र्धनमा महत्वपूर्ण कार्य भएको उनको भनाई थियो । बैठकमा अलुम्नाई बसन्ती डाँगी र संगिता सुधारले बालिका शिक्षा कार्यक्रमबाट प्राप्त गरेको सफलता र आफुमा आएको परिवर्तनका बिषयमा सफलताको कथा सुनाएका थिए । बैठकको क्रममा खुल्ला छलफलमा बोल्दै बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्याप, फोकल शिक्षक र जलवायु न्याय क्लबका वालिकाहरुले कार्यक्रम निकै उपयोगी रहेकाले सबै मिलेर कार्यक्रम निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बास नेपालका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माले गरेका थिए । कार्यक्रमका उपलब्धी, राम्रा अभ्यास, चुनौतीका बिषयमा रुम टु रिडका अफिसर निरोज कोईरालाले प्रस्तुतीकरण गरेका थिए । परियोजनाका संयोजक हेमराज भट्टले कार्यक्रमलाई कसरी निरन्तर गराउन सकिन्छ भन्ने बिषयमा खुल्ला छलफलको सहजिकरण गरेका थिए ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, कार्यक्रम सञ्चालित वडाका वडाअध्यक्ष, सम्बन्धित शाखा, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, फोकल शिक्षक, जलवायु न्याय क्लब लगायत गरी ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेको सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । 


प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्