Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • कास्कीको किम्रुङ खोलामा पहिरो खसेर खोला थुनियो, सुरक्षित स्थानमा जान आग्रह
कास्कीको किम्रुङ खोलामा पहिरो खसेर खोला थुनियो, सुरक्षित स्थानमा जान आग्रह
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, भदौ २३, २०८३

पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको छ । खोला थुनिएको खबर आएपछि प्रहरीले आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (एसपी) नवीन कार्कीले किम्रुङ खोलामा पहिरो खसेर करिब ६ घण्टादेखि खोला थुनिएको जानकारी स्थानीयबाट आएको बताए । उनका अनुसार यसअघि पनि यही खोलामा पहिरो खसेर थुनिएपछि बाढी आएको थियो ।

प्रहरीले नयाँपुल, वीरेठाँटी र आसपासका बस्तीमा माइकिङ गर्दै सम्भावित जोखिमबाट जोगिन र सुरक्षित स्थानमा जान स्थानीयलाई आग्रह गरेको छ ।

उनका अनुसार किम्रुङ खोलामा आएको बाढीले यसअघि वीरेठाँटी क्षेत्रमा सडक कटान गर्नुका साथै पुलसमेत बगाएको थियो । बाढीका कारण घान्द्रुक जाने सडक अहिले पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप समाज
जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन
जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन मंगलबार, भदौ २३, २०८३
काठमाडौंमा मनाइयो जेनजी सहिद स्मृति दिवस
काठमाडौंमा मनाइयो जेनजी सहिद स्मृति दिवस मंगलबार, भदौ २३, २०८३
१६२ केजी गाँजासहित दुई जना नियन्त्रणमा
१६२ केजी गाँजासहित दुई जना नियन्त्रणमा मंगलबार, भदौ २३, २०८३
बाढीमा ज्यान गुमाएकाको सम्झनामा देशभर दीप प्रज्ज्वलन
बाढीमा ज्यान गुमाएकाको सम्झनामा देशभर दीप प्रज्ज्वलन सोमबार, भदौ २२, २०८३
बाढी पीडितलाई पठाउन लागिएको खाद्यान्न म्याद गुज्रेको
बाढी पीडितलाई पठाउन लागिएको खाद्यान्न म्याद गुज्रेको आइतबार, भदौ २१, २०८३
अपर त्रिशूली-१ को सुरुङबाट एक चिनिया  नागरिकको उद्धार
अपर त्रिशूली-१ को सुरुङबाट एक चिनिया नागरिकको उद्धार शनिबार, भदौ २०, २०८३
रसुवा बाढीमा अझै ४८ सय ९८ सम्पर्कविहीन, १३ सय ४४ जनाको मृत्यु 
रसुवा बाढीमा अझै ४८ सय ९८ सम्पर्कविहीन, १३ सय ४४ जनाको मृत्यु  शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी पीडितका लागि सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशी बाढी पीडितका लागि सुरक्षित जग्गा पहिचान गर्न समिति गठन शुक्रबार, भदौ १९, २०८३
लोकप्रीय
  • Week
  • Month
रसुवा बाढीको पीडा : परिवारले न श्वास पाए, न त लास
रसुवा बाढीको पीडा : परिवारले न श्वास पाए, न त लास
भोटेकोसी बाढी पीडितलाई जानकी गाउँपालिकाले घोषणा गर्यो राहत
भोटेकोसी बाढी पीडितलाई जानकी गाउँपालिकाले घोषणा गर्यो राहत
बाढी पीडितका लागि उच्च र जिल्ला बारको सहयोग
बाढी पीडितका लागि उच्च र जिल्ला बारको सहयोग
भोटेकोसी बाढी पीडितलाई नेपालगन्जका अस्पतालबाट ६० लाख बढी सहयोग
भोटेकोसी बाढी पीडितलाई नेपालगन्जका अस्पतालबाट ६० लाख बढी सहयोग
पहिरोले दार्चुलामा आंशिक थुनियो चौलानी नदी
पहिरोले दार्चुलामा आंशिक थुनियो चौलानी नदी
शिक्षिकाले यातना दिदाँ राप्ती सोनारीमा छात्रा बेहोस, अस्पताल भर्ना 
शिक्षिकाले यातना दिदाँ राप्ती सोनारीमा छात्रा बेहोस, अस्पताल भर्ना 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
रसुवा बाढीको पीडा : परिवारले न श्वास पाए, न त लास
रसुवा बाढीको पीडा : परिवारले न श्वास पाए, न त लास
'रसुवा बाढी पीडितलाई फेरीपनि त्यही ठाउँमा पीडित बनाईराख्नु हुँदैन'
'रसुवा बाढी पीडितलाई फेरीपनि त्यही ठाउँमा पीडित बनाईराख्नु हुँदैन'
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’ दूरसञ्‍चार
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’ दूरसञ्‍चार
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०
कर्पोरेट कार्यालय : हनुमानथान, काठमाडौं

सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९७४७९१२०००

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्