Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बैजनाथमा दुई दर्जन बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश 
बैजनाथमा दुई दर्जन बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, पुस २१, २०८१

बाँके(बैजनाथ) : नेपाली कांग्रेसको विचार, नीति तथा सिद्धान्तलाई आत्मसात गर्दै दुई दर्जन बढी स्थानीय एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बैजनाथ ४ का कोषाध्यक्ष अमर बिसीको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

बिसीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी एवम नेपाली कांग्रेस बाँकेका युवा नेता तथा महासमिति सदस्य मेघराज ओलीले नव प्रवेसीहरुलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । महासमिति सदस्य ओलीले नेपाली जनताको स्वतन्त्रताका लागि बलिदानी पुर्ण संघर्षको सुनौलो इतिहास रचना गर्न सफल भएको नेपाली कांग्रेसप्रति जनता विश्वास अविरल रहेको बताए ।

महासमिति सदस्य ओलीले  मुलुकमा जतिसुकै दलहरू खोलिए पनि लोकतान्त्रिक आन्दोलनको मियो दल कांग्रेस बिना उन्नतशिल लोकतन्त्रको संस्थागत विकास र नागरिक समृद्धिको सपना साकार नहुने दाबी गरे । नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै युवा नेता ओलीले देशमा हरेक पटकका राजनीतिक क्रान्तिको अगुवाई गरेको पार्टी कांग्रेसले राजनीतिक क्रान्तिको अगुवाई होईन अब आर्थिक क्रान्तिको अगुवाई पनि गर्नुपर्ने कुरामा जोड दिए ।

महासमिति सदस्य ओलीले भौतिक विकास सँग सँगै कांग्रेसले जनताको जीवनस्तर माथी उठाउन  शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार र औद्योगिक विकास लागि थुप्रै नीतिगत काम गरेको उल्लेख गर्दै जनताको अपार विश्वासमा टिकेको पार्टीले अझ धेरै जनपक्षिय काम गर्न बाँकी रहेको धारण राखे । नेपाली कांग्रेस प्रदेश सभा ३ क का सभापति केशव शाहले बाँकेका जनताको आर्थिक स्तर सुदृढ बनाउन सक्ने सिक्टा सिचाई आयोजना र भेरी–बबई डाइर्भसन बहुउद्धेश्यीय आयोजना सफल बनाउन कांग्रेस लामो समयदेखि लागिरहेको औल्याए ।

Party-Prabesh-4-1736061611.jpg
बैजनाथ-४ का वडाअध्यक्ष समेत रहेका क्षेत्रीय सदस्य प्रेमबहादुर शाहीले वडाको विकासमा आफुहरु कही कतै आग्रही, पुर्बाग्रही नबनेको उल्लेख गर्दै जनताको आवश्यकता लाई उच्च प्राथमिकतामा राखेर भौतिक पुर्वाधार लगायत अन्य सेवाहरु प्रवाह गरेको दाबी गरे । नेपाली कांग्रेस बैजनाथ ४ का युवा नेता कुलबहादुर ओलीले सञ्चालन गरेको कार्यक्रममा क्षेत्रीय सचिव ज्ञानबहादुर ओली, पार्टीका बैजनाथ सभापति देबबहादुर केसी  लगायतले नवप्रवेशीहरुलाई पार्टीमा अबिर लगाएर स्वागत गरेका थिए ।

कोषाध्यक्ष बिसिका अनुसार नेकपा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेहरुमा शेरबहादुर ओली, बिनोद थापा, मानबहादुर बुढा, प्रदीप बुढा, नरेन्द्र धिताल, ज्वाला उपाध्याय, मनिषा बिसी, रामकुमारी रोकाय, रेशमी बुढा, रोयन रोकाय, कृष्ण रावल, नविन शाही, राजकली रोकाय, पदमी बुढा, रामकुमारी रोकाय, यसोदा थापा, बक्र्षम बुढा,  भिमबहादुर बुढा लगायत २ दर्जन बढी रहेका छन् । 

Party-Prabesh-2-1736061648.jpg
 


प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन आइतबार, कात्तिक १६, २०८२
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा शनिबार, कात्तिक १५, २०८२
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन शनिबार, कात्तिक १५, २०८२
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा
गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा सोमबार, कात्तिक ३, २०८२
केन्द्रीय समितिको म्याद थप्न खोजिएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आरोप
केन्द्रीय समितिको म्याद थप्न खोजिएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आरोप आइतबार, कात्तिक २, २०८२
घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण, ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’
घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण, ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’ शनिबार, कात्तिक १, २०८२
लोकप्रीय
  • Week
  • Month
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्