Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • प्रेस सेन्टर नेपाल बाँके शाखाको सातौं जिल्ला अधिवेशन
प्रेस सेन्टर नेपाल बाँके शाखाको सातौं जिल्ला अधिवेशन चार जना पत्रकार पुरस्कृत
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, पुस २४, २०८१

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँके शाखाको बुधबार सातौं जिल्ला अधिवेशन गरिएको छ । जिल्ला अध्यक्ष राजेश आचार्यको सभापतित्व एवम् प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सेराजुद्धिन खानको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।

प्रमुख अतिथी खानले जनतालाई सचेत गराउने वर्ग पत्रकार भएकाले पत्रकारिताको धर्म निर्वाह गर्न आग्रह गरे । उनले सकारात्मक सोँच आउने किसिमका समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले राजनीतिक दलभन्दा माथि उठेर नैतिकताका आधारमा पत्रकारिता गर्नु पर्ने बताए ।

प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह बिश्वकर्माले जनपक्षीय पत्रकारिता आफैंमा सजिलो विषय नभएको बताए । जनताको पक्षमा पत्रकारिता गर्ने कुरा र भुइँ तहका जनताको समस्या उजागर गरी निश्कर्षमा पु¥याउने कुरा अवश्य नै चुनौतिपूर्ण कुरा भएकोले आइपर्ने समस्या समाधान गर्दै अघि बढ्न तयार रहन पत्रकाहरुलाई उनले आग्रह गरे ।

प्रेस सेन्टर नेपाल लुम्बिनीका उपाध्यक्ष प्रदीप वाग्लेले जनमुखी पत्रकारिता मार्फत समाज रुपान्तरणको पक्षमा समाचार लेख्नतर्फ केन्द्रित हुन आग्रह गरे । प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिव आलम खानले लोकतन्त्रको सुदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने धारणा राखे । 

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे, प्रेस सेन्टरका नेताहरु डा. डक्ट प्रसाद धिताल, शिव सुनार, सुशिल लामिछाने, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका अध्यक्ष प्रिया स्मृति ढकाल, ठकुरी पत्रकार समाज नेपालका महासचिव विजय मल्ल, क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी लगायतले शुभकामना मन्तब्य राखे । प्रेस सेन्टरका उपाध्यक्ष संगीन शर्माले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन केपी घिमिरेले गरेका थिए ।

चार जना पत्रकार पुरस्कृत
सोही समारोहमा चार पत्रकार पुरस्कृत एवम सम्मानित भएका छन् । प्रेस सेन्टर नेपाल बाँके शाखाले स्थापना गरेको विभिन्न पत्रकारिता पुरस्कारबाट उनीहरु पुरस्कृत एवम् सम्मानित भएका हुन् ।

क्रान्तिकारी पत्रकारिता पुरस्कारबाट डा. डक्ट प्रसाद धिताल, बिरमी–चन्द्र पत्रकारिता पुरस्कारबाट सबिता चन्द र शान्ति सुनार तथा सुशिल क्रान्तिकारी पत्रकारिता पुरस्कारबाट शिव सुनारलाई पुरस्कृत भएका हुन् । पुरस्कृत तथा सम्मानित सबैले जनही चाँच हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । 


प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २३:०९
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार शनिबार, असार २१, २०८२
ब्ययभार थपिँदै जादाँ साउनबाट नियुक्त हुने कर्मचारीलाई पेन्सनमा रोक
ब्ययभार थपिँदै जादाँ साउनबाट नियुक्त हुने कर्मचारीलाई पेन्सनमा रोक शनिबार, असार २१, २०८२
जानकी गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाई 
जानकी गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाई  शुक्रबार, असार २०, २०८२
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह  बिहीबार, असार १९, २०८२
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश बिहीबार, असार १९, २०८२
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्