Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • पत्रकार महासंघको निर्णय : सञ्चार नीति बनाएर कार्यान्वयनमा ल्याउन आग्रह 
पत्रकार महासंघको निर्णय : सञ्चार नीति बनाएर कार्यान्वयनमा ल्याउन आग्रह 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, माघ ६, २०८१

नेपालगन्ज : बाँकेमा रहेका स्थानीय सरकारलाई तत्काल सञ्चार नीति बनाएर कार्यान्वयनमा ल्याउन पत्रकार महासंघले आग्रह गरेको छ । महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा हालै बसेको बैठकले सञ्चार नीति बनाएर सञ्चार सम्बन्धि नीति र कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो । यसका लागि समन्वय, सहकार्य र सहजीकरण गर्न तयार र प्रतिबद्ध रहेको महासंघले विज्ञप्तीमार्फत जनाएको छ ।

यस्तै बैठकले महासंघ बाँके शाखाको कार्यालय रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ सञ्चारग्राम (बसपार्क) मा जग्गा संरक्षण गर्नका लागि सम्बन्धित सरोकारवालासँग सार्थक संवाद र सहजीकरण गर्ने गरी शाखा अध्यक्ष गिरीको संयोजकत्वमा सम्पूर्ण पूर्वअध्यक्ष तथा आस्थागत संगठनका अध्यक्ष सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्णय पनि गरेको जनाइएको छ । 

महासंघ बाँके शाखा कार्यालयमा रहेका ५ वटा सटर भाडामा रहेको र ती सटर आम्दानीको मुख्य स्रोत भएकाले त्यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि कोषाध्यक्ष सुनिल रेग्मीको संयोजकत्वमा कार्यसमिति सदस्यद्वय रविन्द्र घिमिरे र पहलबहादुर केसी सदस्य रहने गरी ३ सदस्यीय समिति बनाउने निर्णय भएको छ ।

यसैगरी महासंघको निर्णय प्रक्रियालाई छिटो–छरितो र सहज बनाउन कार्यसमितिका पदाधिकारी रहने गरी सचिवालय गठन गर्ने निर्णय पनि बैठकले गरेको सचिव कृष्ण ओलीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । उक्त बैठकले यही माघ ८ गते मंगलबार ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जको समन्वय–सहकार्यमा ‘पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन’ अभिप्रेरणा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त कार्यक्रम सफल बनाउन उपाध्यक्ष तिलक गाउँलेको संयोजकत्वमा सह–सचिव भगतराम थारू र कार्यसमिति सदस्य रजनी योगी सदस्य रहने गरी ३ सदस्यीय कार्यक्रम संयोजन समिति बनाउने निर्णय गरिएको छ । बैठकले माघ अन्तिम साता डुडुवा गाउँपालिकाको समन्वय–सहकार्यमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धनार्थ डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित सिद्धिविनायक लायन्स पार्कमा ‘पत्रकार सद्भाव वनभोज (पिकनिक)’ कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको सचिव ओलीले जानकारी दिएका छन् ।

वनभोज कार्यक्रम सफल बनाउन शाखा उपाध्यक्ष करुणा शाहको संयोजकत्वमा सह–सचिव रविन्द्र सिंह ठकुरी, कार्यसमिति सदस्य समिरमान श्रेष्ठ, धना बिष्ट केसी र निर्मला चौधरी सदस्य रहने गरी ५ सदस्यीय कार्यक्रम संयोजन समिति गठन गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ । 
 


प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २२:४०
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्