Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कानुन ब्यवसायी परिषद निर्वाचनमा नेपालगन्जका ज्ञवाली मैदानमा
कानुन ब्यवसायी परिषद निर्वाचनमा नेपालगन्जका ज्ञवाली मैदानमा पत्रकारमाझ प्रतिवद्धता सार्वजनिक
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, माघ १४, २०८१

नेपालगन्ज : नेपाल कानुन ब्यवसायी परिषदमा लुम्बिनी प्रदेशबाट पार्षदका उम्मेदवार ईश्वरीप्रसाद ज्ञवालीले आफ्ना प्रतिवद्धता पत्रकारमाझ सार्वजनिक गरेका छन् । नेपालगन्जमा सोमबार पत्रकारमाझ उनले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् । यही माघ २६ गतेका दिन नेपाल कानुन ब्यवसायी परिषदको पार्षद चयन गर्न निर्वाचन हुदैछ ।

निर्वाचनमा लुम्बिनी प्रदेशबाट ७ सय ९५ जना कानुन ब्यवसायीले मतदान गर्दैछन् । यस्तै नेपालगन्जबाट ३ सय २० जना कानुन ब्यवसायी मतदानमा सहभागी हुनेछन् । नेपालगन्जका पत्रकारमाझ उम्मेदवार ज्ञवालीले आफु निर्वाचित भएपछि कानुन ब्यवसायीको हकहित, ब्यवसायिक दक्षता अभिवृद्धि लगायत काम गर्ने प्रतिवद्धता जनाए । यस्ते कानुन ब्यवसायी परिषदलाई प्रादेशिक स्तरमा स्थायी रुपमा कार्यालय राख्न पहल गर्ने उनले विश्वास दिलाए ।

कानुन ब्यवसायीहरु ल फर्म दर्ता लगायत कामका लागि अहिले पनि काठमाडौं जानुपर्ने बाध्यता छ । उम्मेदवार ज्ञवालीले आफु पार्षद भएपछि काउन्सिलको प्रादेशिक कार्यालयलाई चलायमान गराउने बताए । आफु यसक्षेत्रको बासिन्दा भएको नाताले बाँके र बर्दियाका कानुन ब्यवसायीबाट अझ बढी अपेक्षा गरिएको उनले बताए ।

ishori-Gyawoli_Speech-1737997049.jpg
नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन(डिएलए) लुम्बिनी प्रदेश प्रचार–प्रसार समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता भोलासिंह हमालले कानुन ब्यवसायीका पक्षमा काम गर्ने ईश्वरीप्रसाद ज्ञवालीलाई जिताउन सबै कानुन ब्यवसायीलाई आग्रह गरे । सो क्रममा वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले नेपाल कानुन ब्यवसायी परिषदको संरचनाबारे प्रकाश पारेका थिए ।

यस्तै अधिवक्ता प्रह्लाद कार्की र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले कानुन ब्यवसायी परिषद जस्तो निकायमा प्रतिनिधित्व गर्न सक्ने क्षमता उम्मेदवार ज्ञवालीसँग रहेको बताए । सो क्रममा वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, डिएलए लुम्बिनी प्रदेशका उपाध्यक्ष विश्वजित तिवारी, डिएलए बाँकेका अध्यक्ष जनकबहादुर शाही, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, अन्य कानुन ब्यवसायी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम उच्च अदालत बार नेपालगन्जका पुर्वअध्यक्ष एवम् नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन लुम्बिनी प्रदेश प्रचार–प्रसार समितिका सचिवालय संयोजक बलबहादुर चन्दले सञ्चालन गरेका थिए । 

निर्वाचनका लागि दुई समुहले आफ्ना उम्मेदवार खडा गरेका छन् । कांग्रेस निकट डिएलए सहितका कानुन ब्यवसायीले ज्ञवालीलाई अगाडी सारेका छन्, भने एमाले र माओवादी निकट कानुन ब्वसायीले बुटवलका कानुन ब्यवसायी मदनकुमार पुनलाई उम्मेदवार बनाएका छन् । आफ्नो समुहलाई एकिकृत समाजवादी पार्टी, राप्रपा, मधेसवादी दल निकट कानुन ब्यवसायीको सर्मथन रहेको प्रचार प्रसार संयोजक हमालले बताए । 

ishori-Gyawoli_Press-meet-1737997049.jpg
 


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २२:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्