Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • सगरमाथाका चुनारालाई 'इन्टर स्कुल डान्सिङ स्टार' उपाधि
सगरमाथाका चुनारालाई 'इन्टर स्कुल डान्सिङ स्टार' उपाधि
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ २३, २०८१

नेपालगन्ज : इन्टर स्कुल डान्सिङ स्टार २०८१ को उपाधि नेपालगन्जको सगरमाथा बोर्डिङ स्कुलका दिलिप चुनाराले जितेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघकोले प्रादेशिक महोत्सव-२०८१ मा आयोजना गरेको एकल नृत्य प्रतियोगितामा ३४ जना प्रतिष्पर्धीलाई उछिन्दै चुनाराले उपाधि जितेका हुन् ।

विजेता चुनारालाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, प्रतियोगिताको पुरस्कार प्रायोजक नेपाल ज्वैलर्स सकिल अहमद जसगढलगायतले विजेता चुनारालाई नगद ५१ हजार, प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए । प्रतियोगितामा नेपालगन्जको युनाइटेड एजुकेशनल एकेडेमीका सुदीप परियार दोस्रो, गोर्खा युनाइटेड पब्लिक हाइस्कुलका धर्ती विष्ट मगर र जेनिथ एकेडेमी खजुराकी प्राप्ति गुरुङ तेस्रो भएका थिए ।

दोस्रो र तेस्रोले क्रमशः ३१ हजार र २१ हजार नगद पुरुस्कार, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे । फिनालेसम्म पुगेका अन्य ६ जनालाई पनि जनही पाँच पाँच हजार रुपैयाँ, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।


प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २३:०९
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
साहित्यकार तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’
साहित्यकार तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ शनिबार, साउन १०, २०८२
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित 
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित  आइतबार, जेठ ४, २०८२
नेपालीपनको आभास गराउने ‘द्रौपदी’ चैत्र ८ गते प्रदर्शनमा आउने
नेपालीपनको आभास गराउने ‘द्रौपदी’ चैत्र ८ गते प्रदर्शनमा आउने बिहीबार, फागुन २९, २०८१
फिल्म प्रचार गर्न ‘लाज शरणम’ निर्माण पक्ष पश्चिममा  
फिल्म प्रचार गर्न ‘लाज शरणम’ निर्माण पक्ष पश्चिममा   शुक्रबार, फागुन १६, २०८१
राप्ती सोनारी महोत्सव : गायक कृष्ण रेउलेको दमदार प्रस्तुती
राप्ती सोनारी महोत्सव : गायक कृष्ण रेउलेको दमदार प्रस्तुती सोमबार, फागुन ५, २०८१
अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगितामा १० जना छनोट
अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगितामा १० जना छनोट आइतबार, माघ २०, २०८१
रैथाने कथा र आख्यान माथि नेपालगन्जमा चर्चा
रैथाने कथा र आख्यान माथि नेपालगन्जमा चर्चा शनिबार, माघ १९, २०८१
प्रादेशिक महोत्सव :  रुपाले लेडिज फस्ट हुन मानिनन्,  पशुपतिलाई पहिले भाले बास्न भनिन्
प्रादेशिक महोत्सव : रुपाले लेडिज फस्ट हुन मानिनन्, पशुपतिलाई पहिले भाले बास्न भनिन् शुक्रबार, माघ १८, २०८१
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्