Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • ‘युवालाई स्वदेशमै अवसर छ, नीति र पाठ्यक्रम परिवर्तन गरौं'
‘युवालाई स्वदेशमै अवसर छ, नीति र पाठ्यक्रम परिवर्तन गरौं'
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, फागुन १२, २०८१

नेपालगन्ज : युवालाई स्वदेशमै प्रसस्त सम्भावना रहेको कुरा ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा निस्कर्ष निकालिएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले नेपालगन्जमा आयोजना गरेको सो कार्यक्रममा बोल्ने बक्ताहरुले स्वदेशमै पढाई र रोजगारीको वातावरण सिर्जना गर्नका लागि राज्यको नीतिसँगै पाठ्यक्रममा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख वक्ता एवम् नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा नीति, शिक्षा प्रणाली र पाठ्यक्रमलाई परिवर्तन गरेपछि मात्र त्यो कुरा सम्भव रहेको प्रष्ट पारे । विद्यार्थीलाई स्वदेशमा पढाई सँग–सँगै रोजगारीको पनि अवसर सिर्जना गरिनुपर्ने उनको भनाई थियो । ‘एजुकेशनलाई पढाई र गराईमा समन्वय गरिएन भने तबसम्म अप्ठ्यारो अवस्था आउँछ, शिक्षाको नीति र पाठ्यक्रम परिवर्तन गर्नुपर्ने हुन्छ,’ उनले भने ।

अबको दश वर्षसम्म देशमा धेरै कुराको विकास हुने सम्भावना देखिएको बताए । ‘अबको दश वर्षमा हामीहरुले २८ हजार मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य लिएका छौं, हामी सक्छौं भन्ने अठोटका साथ काम गर्नुपर्ने हुन्छ,’ उनले भने । नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले देश बनाउने जिम्मेवारी नै युवाको काँधमा रहेको बताइन् । ‘यो देशहामीले नै बनाउँने हो, तपाई हामी युवाले नै बनाउने हो,’ युवा युवतीलाई उत्साहित गराउँदै उनले भनिन् । युवाले देश नबनाएर कसले बनाउने भन्दै उनले प्रश्न समेत गरिन् ।

राज्यले युवा जनशक्तीलाई स्वदेशमै रहने गरी नीति बनाउनुपर्नेमा उनको जोड छ । आफु स्नातकोत्तर तह अध्ययनको शिलशिलामा केही वर्ष विदेश जानुपरेको अनुभव सुनाउँदै भनिन्, ‘म अध्ययनको लागि मात्रै विदेश गएकी थिए, अध्ययन सकेपछि म तुरुन्तै नेपालमै केही गर्नुपर्छ, नेपाल मैले बनाउनुपर्छ भनेर फर्किएँ ।’ नेपालमा पनि सिप, क्षमता अनुसार रोजगारी पाउने प्रसस्त सम्भावना रहेको प्रबन्ध निर्देशक ज्ञवालीको धारणा छ । 

यस्तै महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले नेपालमै सम्भावना देखेर उत्साहका साथ गाउँदेखी शहरसम्मका महिलाहरू उद्यमशील बनिरहेको बताइन् । महिलाहरू गाउँदेखि शहरसम्म साना-साना उद्योग चलाएर आत्मनिर्भर बनिरहेको उनले सुनाइन् । ‘जनघनत्वका हिसाबले महिलाहरुले अवसर त्यति पाएका त छैनन्, तर सम्भावना यो देशमा एकदमै धेरै छ, महिला दिदी बहिनीले आ-आफ्नो क्षेत्रमा एकदमै राम्रोसँग आफ्नो उद्यमलाई अगाडी बढाएका छन्,’ नेपाल रिपब्लिक मिडिया लिमिटेडका निर्देशक समेत रहेकी महासंघ अध्यक्ष ज्ञवालीले भनिन् ।

यसैगरी सिद्धार्थ गु्रप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले नेपालमै रोजगारीको प्रसस्त सम्भावना रहेको बताए । सिद्धार्थ ग्रुपले ‘पढाई र गराई’ लाई सँग-सँगै अगाडी बढाउँने नीति अगाडि सारेको उनले प्रष्ट पारे । ‘हामीले नपढ्नेलाई पनि पढ भनेर प्रोत्साहित गर्छौ, पढाई छोडेकालाई पनि तिमी पढाईलाई निरन्तरता देउ भनेर प्रोत्साहन गर्छौ, काम खोज्न बाहिर जानुपर्दैन, जागिर मात्र होईन, कम्पनीमा शेयर सदस्य बन्ने पनि अवसर प्रदान गरेका छौं,’ उनले भने । 

संरक्षणकर्मी मनोज गौतमले जसले अवसरको पहिचान गर्न सक्यो, उ पक्कै पनि सफल हुने बताए । ‘समस्या जति पनि छ, तर अवसरको पहिचान गर्न सक्नुपर्छ,’ उनले भने ‘हात-हातमा दुनिया छ । सूचना, प्रविधि, ज्ञान, सिप हात हातमा छ, त्यो कुरालाई पहिचान गर्न सकौं ।’ कार्यक्रम नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष बिनोदराज ज्ञवालीको सभापतित्वमा भएको थियो । सो कार्यक्रममा राजनीतिक दल, प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु, कलेज सञ्चालक, प्राध्यापक, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । 


प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्