Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'हरेक परिवर्तनमा महिलाको योगदान' : प्रदेश सांसद केसी 
'हरेक परिवर्तनमा महिलाको योगदान' : प्रदेश सांसद केसी 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, फागुन २४, २०८१

बाँके(राप्ती सोनारी) : लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी ‘नमुना’ले हरेक परिवर्तनमा महिलाको योगदान रहेको बताएकी छन् । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस-२०८१ को सन्दर्भमा राप्ती सोनारी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । गाउँ-गाउँमा महिलालाई सशक्तीकरण गर्न अझै आवश्यक रहेको उनले बताइन् । यसका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिइन् । ‘महिलालाई सशक्तीकरण गर्नका लागि प्रदेशको तर्फबाट सहकार्य र समन्वय गर्न म तयार छु,’ उनले भनिन् । 

यस्तै गाउँपालिका अध्यक्ष एवम विशिष्ट अतिथी तप्तबहादुर पौडेलले कानुनले महिला र पुरुषलाई बराबर अधिकार दिएको बताए । राप्ती सोनारी क्षेत्रमा महिलालाई अगाडी बढाउने र सशक्तीकरण गराउने खालका कार्यक्रम ल्याउन गाउँपालिका तयार रहेको बताए । महिलाले अधिकार पाएकै कारण देशले पहिलो पटक महिला राष्ट्रपति, पहिलो सभामुख, पहिलो प्रधानन्यायाधिश पाईसकेको उल्लेख गर्दै अध्यक्ष पौडेलले महिलाले अवसर नपाएको भन्न नमिल्ने धारणा राखे । राप्ती सोनारीमा महिलालाई अगाडी बढाउन सबै लाग्नुपर्नेमा जोड दिए । 

गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एडी, नेपाली काँग्रेसकी नेतृ सुशीला थारु, नेकपा एमाले राप्ती सोनारी उपाध्यक्ष सुधा चौधरी, राप्ती सोनारी गाउँपालिका शिक्षा समितिका सदस्य खुमा डाँगी, बि.गु्रपकी प्रतिनिधी राजकुमारी थारु, स्थानीय मानव अधिकार सञ्जालकी अध्यक्ष धनी ओली, जय बागेश्वरी बाल असहाय केन्द्र राप्ती सोनारीका अध्यक्ष तारा ओली लगायतले पनि बोलेका थिए । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सम्झना दलामीले सञ्चालन गरेको उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिका कार्यपालिका सदस्य राधिका सुनारले स्वागत गरेकी थिइन् ।  

सोही कार्यक्रममा बक्ततृत्वकला प्रतियोगिता र १ सय मिटर दौड प्रतियोगिता पनि गरिएको थियो । ‘विकासमा महिला सहभागिताको महत्व’ विषयक बक्ततृत्वकला प्रतियोगितामा ६ जना प्रतियोगीले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा लक्ष्मी सिंह पहिलो, अञ्जना विष्ट दोस्रो, भावना बिष्ट तेस्रो र झुपा विष्ट चौथो भएकी थिइन् ।

यस्तै १ सय मिटर दौड प्रतियोगितामा रुपा कुमारी थारु पहिलो, विमला घर्ती दोस्रो,  सुमिता कुमारी थारु तेस्रो र स्मृति केसी तथा सुस्मिता घर्ती सान्त्वना भएको शाखा प्रमुख दलामीले जानकारी दिइन् । उक्त कार्यक्रमअघि राप्ती सोनारी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा निकालिएको र्यालीले बाजागाजा सहित गाउँपालिका हुँँदै अगैया बजार परिक्रमा गरेको थियो ।  


प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्