Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • अन्तर्राष्ट्रिय महिला दिवस : कोहलपुर नगरपालिकाले मनायो
अन्तर्राष्ट्रिय महिला दिवस : कोहलपुर नगरपालिकाले मनायो
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, फागुन २४, २०८१

कोहलपुर : कोहलपुर नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । `सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण´ भन्ने नाराका साथ कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण शाखाको आयोजनामा महिला भलिबल प्रतियोगिता, विल्चियर प्रतियोगिता, प्रभातफेरी, सभा लगायतका कार्यक्रम गरि दिवस मनाइएको शाखा प्रमुख घटना शाहले जानकारी दिइन् ।

उनका अनुसार शनिबार प्रभातफेरीपछि कोहलपुर खुल्ला मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य सन्जु कुमारी चौधरीले  महिला दिवसको इतिहासबारे जानकारी दिंदै  महिला अधिकार प्राप्तिको दायरा फराकिलो भएको बताइन् । उनले नेपालको संविधानले महिला अधिकारलाई सुनिश्चित गरेकोले अब व्यवहारिक कार्यान्वयनमा जोड दिइन्  । समान काम समान ज्यालाको लडाई अझैसम्म पनि कायमै रहेको उनको जिकिर छ ।

समाजमा महिलामाथिका विभेदहरु कम गर्नका लागि सबै तहतप्काहरु एक जुट हुनुको विकल्प नभएको बताइन् । यस्तै  कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहदा महिलाहरुको चेतनाको स्तर धेरै माथी उठेको बताए ।

उनले नेपालको संविधान महिलामैत्री रहेकोमा कुनै शंका नभएको बताए । तर कार्यान्वयनको पाटोलाई व्यवहारिक बनाउनु आजको आवश्यकता रहेको बताए । पछाडि  पारिएका र पछाडि परेका महिलाहरूको मुद्दालाई सम्बोधन गर्नुपर्नेमा उनको जोड छ । अहिलेपनि महिलमाथिको विभेद नरोकिएको भन्दै त्यसलाई चिर्न सबै एक हुनु पर्ने बताए । उनले अधिकारसंगै कर्तव्यको पालना  गर्न पनि आग्रह गरे  ।

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले नीतिनिर्माण तहमा महिला सहभागीता बढ्दै गएको बताइन् ।  `अहिले महिलामा राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक परिवर्तन आइरहेको छ उनले भनिन् -` महिलाको अधिकार क्षेत्रमा वर्चस्व र परिवर्तनले महिलाविरुद्ध हुँदै आएको विभेदपूर्ण व्यवहारमा कमी आएको छ ।´  तर नेपाली महिलाका लागि अहिले पनि गर्व गर्नसक्ने अवस्था नरहेको भन्दै उनले महिलालाई भेदभाव, दुर्व्यवहार र हिंसाबाट मुक्त बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्ने बताइन् ।

यस्तै दलित महिला संघ बाँकेका अध्यक्ष निर्मला सुनारले विभिन्न खालेको विभेद अन्त्यका सबैको एक्यवद्धता आवश्यकता रहेको बताइन् । ` सुखी नेपाल खुशी नेपाली´ का लागि समाजबाट सबै खाले विभेद हट्नु पर्छ´ उनले भनिन् ।  अझै पनि महिलामाथिको विभेद कायमै रहेको भन्दै उनले खासगरी श्रममा भैरहेको विभेद अन्त्य गर्न आग्रह गरिन ।

स्थानीय सरकारले त्यसतर्फ ध्यान दिन सुझाव पनि दिइन् । यस्तै नेकपा  समाजवादी नेतृ नारायणी ओलीले महिला अधिकारको लडाइ अझैपनि कायमै रहेको बताइन् । उनले  महिलामाथी हुने विभेद अन्त्यका लागि मनाइदै आइएको महिला दिवसलाई सार्थक बनाउन सबै खाले विभेद हटाउनु पर्ने बताइन् । संविधानले नै महिला अधिकार सुनिश्चितता गरेकाले धेरै हदसम्म महिला अधिकार प्राप्ति भएको बताइन् ।

सामाजिक विकास समिति संयोजक इश्वरी विकले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा समावेशीकरण शाखाकी तारा भण्डारीले गरेकी थिइन् । कार्यक्रममा भलिबल प्रतियोगिता र विल्चियर प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षक, बिद्यार्थी, सहकारीकर्मी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्